फिफा विश्वकप : स्विडेनलाई ५–१ ले पराजित गर्दै नेदरल्यान्ड्सको शानदार जित
आइतबार, असार ७, २०८३
कोडी गाक्पो र ब्रायन ब्रोबेयले समान दुई–दुई गोल गरे भने क्रिसेन्सियो समरभिलले एक गोल गरेका थिए ।
फिफा विश्वकपमा सबैभन्दा कम उमेरमा गोल गर्ने पाँच खेलाडी, पेलेको कीर्तिमान अझै अटुट
शनिबार, असार ६, २०८३
विश्वकपको इतिहासमा १९ वर्ष नपुग्दै गोल गर्ने खेलाडीको संख्या निकै सीमित छ, जसमा ब्राजिलका महान फुटबलर पेले सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडीका रूपमा आजसम्म शीर्ष स्थानमा छन् ।
कुञ्हाको गोलमा ब्राजिलको सहज जित, हैटी ३–० ले पराजित
शनिबार, असार ६, २०८३
खेलको क्रममा अग्रता लिएको ब्राजिलका लागि फरवार्ड म्याथियस कुञ्हाले दोस्रो गोल गर्दै टोलीको जितलाई थप सहज बनाएका थिए।
पहिलो हाफमा ब्राजिललाई तीन गोलको अग्रता
शनिबार, असार ६, २०८३
फिलाडेल्फिया स्टेडियममा खेलमा ब्राजिलले पहिलो हाफको इन्जुरी समयमा तेस्रो गोल थप्दै हैटीविरुद्ध ३—० को बलियो अग्रता बनाएको हो ।
मेक्सिको नकआउट चरणमा प्रवेश, दक्षिण कोरियामाथि १–० को जित
शुक्रबार, असार ५, २०८३
खेलमा बल पोजिसन र पास एक्युरेसीमा दक्षिण कोरियाले केही सुधारात्मक प्रदर्शन गरे पनि गोल गर्न भने सकेन। दुवै टोलीले ८–८ सट प्रहार गरे पनि सट अन टार्गेटमा मेक्सिको ४ र दक्षिण कोरिया २ मा सीमित रह्यो।
विश्वकपमा क्यानडाको शानदार जित, कतार ६–० ले पराजित
शुक्रबार, असार ५, २०८३
क्यानडाका खेलाडीहरूले उत्कृष्ट तालमेल र आक्रमण क्षमता प्रदर्शन गर्दै लगातार गोल गरेपछि कतार खेलमा फर्किन सकेन।
चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो
शुक्रबार, असार ५, २०८३
सोही अवसरलाई सदुपयोग गर्दै दक्षिण अफ्रिकाका खेलाडी तेबोहो मोकोनाले गोल गरे ।
उज्वेकिस्तानलाई हराउँदै कोलम्बिया आफ्नो समूहको शीर्ष स्थानमा
बिहीबार, असार ४, २०८३
मेक्सिको सिटीमा कोलम्बियाको जितमा लुइस डिआज, डानियल मुनोज र जामिन्टन काम्पाजले समान एक गोल गरेर नयाँ रेकर्ड कायम गराएका छन् ।
इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित
बिहीबार, असार ४, २०८३
थपिएको अतिरिक्त समयमा क्रोएसियाले जवाफी गोल फर्कायो । उसका लागि पिटर मुसाले गोल गरे पनि खेल पुनः बराबरीमा आयो ।
रोनाल्डोको निराशाजनक प्रदर्शन : कंगोसँगको खेल अवधिभर २५ पटक मात्र बल छोए
बिहीबार, असार ४, २०८३
दोस्रो हाफमा दुवै टोलीबाट कुनै पनि गोल हुन सकेन ।
विश्वकपमा घानाको रोमाञ्चक जित, पानामा १–० ले पराजित
बिहीबार, असार ४, २०८३
क्यानडाको टोरन्टोस्थित बीएमओ फिल्डमा बिहीबार बिहान सम्पन्न खेलमा घानाले अन्तिम क्षणमा गोल गर्दै महत्वपूर्ण तीन अंक हासिल गरेको हो।
मेस्सीको ह्याट्रिकसँगै अल्जेरियाविरुद्ध अर्जेन्टिनाको सानदार जित
बुधबार, असार ३, २०८३
कान्सास सिटी स्टेडियममा भएको खेलमा आफ्नो पहिलो खेलमा उनले अर्जेन्टिनालाई सानदार जित दिलाए ।
फ्रान्सद्वारा सेनेगल ३-१ ले पराजित
बुधबार, असार ३, २०८३
दोस्रो हाफको अतिरिक्त समयमा सेनेगलका लागि सान्त्वना गोल इब्राहिम एम्बायेले गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । यद्यपि त्यसको अर्को मिनेटमा फ्रान्सका लागि एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३–१ मा पुर्याए ।
साताको लोकप्रिय

