Harsamaya
कंगोलाई पराजित गर्दै कोलम्बिया नकआउट चरणमा प्रवेश 
कंगोलाई पराजित गर्दै कोलम्बिया नकआउट चरणमा प्रवेश  पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ७६औं मिनेटमा ड्यानियल मुन्योसले गोल गर्दै कोलम्बियाकालाई १-० अन्तरले बीजयी गराउन सफल भए ।
 क्रोएसियासँग पानामा १-० ले पराजित 
 क्रोएसियासँग पानामा १-० ले पराजित  दोस्रो हाफ सुरु भएपछि मैदान प्रवेश गरेका आन्ते बुडिमिरले गोल गर्दै अग्रता दिलाए । बुडिमिरले खेलको ५४औं मिनेटमा गोल गर्दै क्रोएसियालाई १-० अग्रता बनाए । 
इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा
इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा समूह चरणको आफ्नो पहिलो खेलमा इङ्ग्ल्याण्डले क्रोएसियालाई ४–२ गोलअन्तर र घानाले पानामालाई १–० गोलले पराजित गरेका थिए ।
रोकिएन रोनाल्डोको जादु, लगातार ६ विश्वकपमा गोल गर्दै विश्व रेकर्ड
रोकिएन रोनाल्डोको जादु, लगातार ६ विश्वकपमा गोल गर्दै विश्व रेकर्ड यो रेकर्ड बनाउँदै गर्दा ४१ वर्षीय रोनाल्डोले दायाँ खुट्टाले जाली चुमाउँदै पोर्चुगललाई १-० को सुरूवाती अग्रता दिलाएका थिए।
रोनाल्डो चम्किँदा पोर्चुगल विजयी
रोनाल्डो चम्किँदा पोर्चुगल विजयी फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी भएको छ । समूह ‘के’अन्तर्गतको आफ्नो दोस्रो खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० गोलअन्तरले पराजित गर्यो ।
नर्वेसँग सेनेगल ३-२ गोलले पराजित 
नर्वेसँग सेनेगल ३-२ गोलले पराजित  न्युयोर्क-न्युजर्सी रंगशालामा भएको खेलमा नर्वेले सेनेगललाई ३-२ ले पराजित गरेको हो ।
 मेस्सीको दुई गोलले अर्जेन्टिना नकआउट चरणमा
 मेस्सीको दुई गोलले अर्जेन्टिना नकआउट चरणमा समूह ‘जे’ मा रहेको अर्जेन्टिना लगातार दोस्रो जित निकाल्दै ६ अङ्क जोडेर अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । 
न्युजिल्यान्डलाई हराउँदै इजिप्ट समूह जीको शीर्ष स्थानमा
न्युजिल्यान्डलाई हराउँदै इजिप्ट समूह जीको शीर्ष स्थानमा विसी प्लेस भ्यानकुभर स्टेडियमा भर्खरै सम्पन्न खेलमा न्युजिल्यान्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै इजिप्ट समूहको शीर्ष स्थानमा उक्लिएको हो ।
फिफा विश्वकप २०२६ मा रातो कार्डको वर्षा, खेलाडी निष्कासन संख्या ८ पुग्यो
फिफा विश्वकप २०२६ मा रातो कार्डको वर्षा, खेलाडी निष्कासन संख्या ८ पुग्यो जसमध्ये ९ वटा सिधै रातो कार्ड थिए । त्यसपछि सन् २०१० को विश्वकपमा १७ तथा सन् २०१४ मा १० खेलाडी निष्कासित भएका थिए ।
 केप भर्डेसँग बराबरीमा रोकियो उरुग्वे
 केप भर्डेसँग बराबरीमा रोकियो उरुग्वे खेलको २१औं मिनेटमा केभिन पिनाले फ्रिकिकमार्फत गोल गरेका थिए । त्यसपछि खेलको ४४औं मिनेटमा उरुग्वेका म्याक्सी अराजोले गोल गर्दै बराबारी बनाए ।
साउदी अरेबियामाथि स्पेनको जित
साउदी अरेबियामाथि स्पेनको जित एटलान्टा स्टेडियममा भरखरै सम्पन्न खेलमा स्पेनले साउदी अरेबियामाथि ४–० गोलअन्तरको जित निकालेको हो । स्पेनले खेलको पहिलो हाफमा तीन गोल गरयो भने खेलको दोस्रो हाफमा एक गोल उपहार पायो । 
कुरासाओको उत्कृष्ट प्रदर्शन, जर्मनी नकआउट चरणमा
कुरासाओको उत्कृष्ट प्रदर्शन, जर्मनी नकआउट चरणमा कान्सास सिटी स्टेडियममा भएको खेलमा कुरासाओका गोलरक्षक एलोय रुम नायक बने । उनले विश्वकप इतिहासकै कीर्तिमान बराबरी गर्ने गरी १५ वटा प्रहार बचाउ गर्दै आफ्नो टोलीलाई महत्वपूर्ण अंक दिलाए ।
Weather Update