क्यानडा विश्वकपको अन्तिम १६ मा प्रवेश
काठमाडौं - फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा क्यानडाले दक्षिण अफ्रिकालाई पराजित गरेको छ ।
सोफी स्टेडियममा भएको खेलमा क्यानडाले दक्षिण अफ्रिकालाई १–० ले पराजित गरेको हो ।
यस खेलमा कप्तान युस्ताकियोको गोलसँगै क्यानडालाई ऐतिहासिक जित दिलाए । उनको गोलसँगै क्यानडा अन्तिम १६ मा प्रवेश गर्न सफल भएको छ ।
दक्षिण अफ्रिकाको विश्वकप यात्रा समाप्त भएको छ ।
प्रकाशित मिति: सोमबार, असार १५, २०८३ ०७:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

