विश्वकपका बारेमा आलोचकहरूले घृणा फैलाए
मंगलबार, साउन १२, २०८३
उनले आलोचकहरूमाथि घृणा र गलत भाष्य फैलाएको आरोप लगाउँदै यस प्रतियोगितालाई ‘खुसी, एकता, सुरक्षा र सहकार्य’को उत्सवका रूपमा सफल भएको दाबी गरेका छन्।
विश्वकपबाट फिफालाई १५ अर्ब डलर आम्दानी
सोमबार, साउन ४, २०८३
विश्वकप आयोजनाका क्रममा विभिन्न विवादका कारण आलोचना खेपिरहेका फिफा अध्यक्ष इन्फान्टिनोका लागि यो वित्तीय उपलब्धिलाई ठूलो सफलताका रूपमा हेरिएको छ ।
विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी, अर्जेन्टिना फुटबल संघले भन्यो,‘तपाईंका आँसु हाम्रा पनि हुन’
सोमबार, साउन ४, २०८३
यससँगै अर्जेन्टिनाको लगातार दोस्रो विश्वकप जित्ने सपना अधुरै रह्यो ।
अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि
सोमबार, साउन ४, २०८३
खेलको १०६औँ मिनेटमा टोरेसले गरेको गोल नै स्पेनलाई दोस्रो पटक विश्व च्याम्पियन बनाए ।
१० वर्षअघिको पीडादायी सम्झनालाई विश्वकप उपाधिले मेटाउने लक्ष्यमा मेस्सी
आइतबार, साउन ३, २०८३
उनले पेनाल्टी चुकाएका थिए, बेन्चमा आँसु झारेका थिए र राष्ट्रिय टोलीबाट सन्यास लिने घोषणा गरेर विश्व फुटबललाई स्तब्ध बनाएका थिए ।
फ्रान्सलाई ६—४ ले पराजित गर्दै इङ्गल्याण्ड विश्वकपको तेस्रो स्थानमा
आइतबार, साउन ३, २०८३
खेलको १८औं मिनेटमा राइसकै उत्कृष्ट असिस्टमा डिफेन्डर एज्री कोन्साले दोस्रो गोल गरेका थिए ।
१८ वर्षअघिको तस्वीरदेखि विश्वकप फाइनलसम्मः मेस्सी र यामालको अविश्वसनीय यात्रा
शनिबार, साउन २, २०८३
हामीले यो तस्बिर खिच्दा ऊ केवल एउटा बच्चा थियो र अहिले हामी दुवै विश्वकप फाइनलमा प्रतिस्पर्धा गर्दैछौं । यो सबै कुरा नै अविश्वसनीय छ,’ मेस्सीले भनेका छन् ।
मेस्सी फुटबल इतिहासका जीवित महानायक हुन् : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
शनिबार, साउन २, २०८३
लगातार दोस्रो विश्वकप उपाधिको खोजीमा रहेको अर्जेन्टिनाका लागि मेस्सीको नेतृत्व प्रेरणादायी रहेको उल्लेख गर्दै स्कालोनीले फाइनल जित्न टोलीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्नुपर्ने बताए ।
तेस्रो स्थानको खेल खेल्न चाहँदैनौँ, तर कांस्य पदक जित्नु हाम्रो दायित्व हो : फ्रान्सेली प्रशिक्षक डेसचाम्प्स
शनिबार, साउन २, २०८३
उनले इंग्ल्यान्ड र फ्रान्स दुवै टोली तेस्रो स्थानको खेल खेल्न इच्छुक नभए पनि राष्ट्रिय जर्सीको सम्मानका लागि जित निकाल्नु आवश्यक रहेको उल्लेख गरे ।
इङ्गल्यान्डको हारपछि बेकह्याम भावुक : ‘मन दुखेको छ, तर टोलीप्रति गर्व छ’
बिहीबार, असार ३२, २०८३
उनले लेखेका छन,‘यो हारले हामी सबैको मन दुखाएको छ । तर यो विश्वकपले प्रेरणा दिने र सधैं सम्झनामा रहने धेरै सुन्दर सम्झनाहरू दिएको छ । हाम्रो टोली, समर्थक र देशलाई धन्यवाद ।’
अर्जेन्टिना फिफाको कारबाहीमा पर्न सक्ने जोखिम
बिहीबार, असार ३२, २०८३
फकल्याण्ड टापुलाई अर्जेन्टिनाले माल्भिनास भन्ने गरेको छ । जुन दक्षिण–पश्चिम एटलान्टिक महासागरमा रहेको बेलायतको विदेशी भूभाग हो ।
अर्जेन्टिना विश्वकपको फाइनलमा
बिहीबार, असार ३२, २०८३
यसअघि अघिल्लो संस्करणमा अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै विश्वकप उपाधि जितेको थियो ।
फिफा अध्यक्ष इन्फान्टिनोविरुद्ध अन्तर्राष्ट्रिय ओलम्पिक समितिमा उजुरी
बुधबार, असार ३१, २०८३
राष्ट्रपति डोनाल्ड ट्रम्प सँग सम्बन्धित विभिन्न गतिविधिमार्फत आईओसीको राजनीतिक तटस्थताको आचारसंहिता उल्लंघन गरेको आरोप लगाइएको छ ।
साताको लोकप्रिय

