Harsamaya
स्पेनका युवा स्टार लामिन यामाल भन्छन् : फ्रान्सविरुद्ध खेल्नु करिअरकै सबैभन्दा ठूलो चुनौती हो
स्पेनका युवा स्टार लामिन यामाल भन्छन् : फ्रान्सविरुद्ध खेल्नु करिअरकै सबैभन्दा ठूलो चुनौती हो खेलको महत्व अत्यन्त ठूलो भए पनि यामालले आफूलाई कुनै दबाब नभएको स्पष्ट पारे।
स्विट्जरल्यान्डलाई हराउँदै विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना
स्विट्जरल्यान्डलाई हराउँदै विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान सम्पन्न अन्तिम क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै अर्जेन्टिनाले सातौँपटक विश्वकपको सेमिफाइनल यात्रा तय गरेको हो ।
नर्वेलाई पराजित गर्दै इङ्ल्यान्ड विश्वकपको सेमिफाइनलमा प्रवेश
नर्वेलाई पराजित गर्दै इङ्ल्यान्ड विश्वकपको सेमिफाइनलमा प्रवेश आइतबार बिहान सम्पन्न भएको खेलमा नर्वेलाई पराजित गर्दै इङ्ल्यान्ड विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । 
सेमिफाइनल स्थानका लागि नर्वे र इंग्ल्यान्ड भिड्दै, कसले बनाउला इतिहास ?
सेमिफाइनल स्थानका लागि नर्वे र इंग्ल्यान्ड भिड्दै, कसले बनाउला इतिहास ? पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले पराजित गर्दै पहिलोपटक विश्वकप क्वार्टरफाइनलमा स्थान बनाएको हो ।
फ्रान्ससँग भिड्नुअघि यामालको चेतावनी : ‘डराउने पालो उनीहरूको हो’
फ्रान्ससँग भिड्नुअघि यामालको चेतावनी : ‘डराउने पालो उनीहरूको हो’ बेल्जियमलाई पराजित गर्दै सेमिफाइनल पुगेपछि स्पेनी टोली निकै उत्साहित रहेको उनले बताए । उनले लगातार दोस्रो ठूलो प्रतियोगितामा सेमिफाइनल पुगेको स्पेन अब फाइनलसम्म पुग्ने लक्ष्यमा रहेको उल्लेख गरे ।
बेल्जियमलाई २–१ ले हराउँदै स्पेन विश्वकपको सेमिफाइनलमा 
बेल्जियमलाई २–१ ले हराउँदै स्पेन विश्वकपको सेमिफाइनलमा  त्यसपछि खेलको अन्त्यतिर ८८ औं मिनेटमा मेरिनोले गोल गर्दै स्पेनलाई महत्वपूर्ण जित दिलाए ।
मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा
मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा योसँगै फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएको छ ।
विश्वकपमा ऐतिहासिक प्रदर्शनपछि इजिप्टका प्रशिक्षक होसाम हसनको सम्झौता सन् २०३० सम्म नवीकरण
विश्वकपमा ऐतिहासिक प्रदर्शनपछि इजिप्टका प्रशिक्षक होसाम हसनको सम्झौता सन् २०३० सम्म नवीकरण इजिप्ट फुटबल संघ (ईएफए) ले बुधबार जारी गरेको विज्ञप्तिमा संघका अध्यक्ष हानी अबो रिदाले मुख्य प्रशिक्षक होसाम हसन र टोली निर्देशक इब्राहिम हसनको सम्झौता नवीकरण गर्ने निर्णय सञ्चालक समितिले अनुमोदन गरेको जानकारी दिएका छन् ।
विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा
विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा पहिलो क्वार्टरफाइनलमा साविक उपविजेता फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ । २०२२ को विश्वकपमा सेमिफाइनल पुगेर इतिहास बनाएको मोरक्को फेरि अर्को ठूलो उलटफेर गर्ने लक्ष्यमा हुनेछ ।
कोलम्बियालाई  हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा 
कोलम्बियालाई  हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा  यससँगै विश्वकपको अन्तिम १६ को खेल सकिएको छ ।
अर्जेन्टिनाको रोमाञ्चक जित
अर्जेन्टिनाको रोमाञ्चक जित क्रिस्टियन रोमेरोले खेलको ७९औँ मिनेटमा गोल गर्दै अन्तर घटाए भने लियोनेल मेस्सीले खेलको ८३औँ मिनेटमा बराबरी गोल गरे । 
विश्वकप सट्टेबाजीमा ८५ पक्राउ, १३ करोड डलरभन्दा बढीको अवैध कारोबार 
विश्वकप सट्टेबाजीमा ८५ पक्राउ, १३ करोड डलरभन्दा बढीको अवैध कारोबार  प्रारम्भिक अनुसन्धानले ती गिरोहले गत अक्टोबरदेखि अनलाइनमार्फत ठूलो परिमाणमा अवैध सट्टेबाजी सञ्चालन गरेको देखाएको छ।
Weather Update