प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब
बुधबार, भदौ १७, २०८३
प्रधानमन्त्री राहत कोषमार्फत बाढी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको छ र यसमा सहयोग आउने क्रम बढ्दै गरेको जानकारी दिए ।
विपत्तिमा विश्राम लिने छुट छैन : प्रधानमन्त्री
बुधबार, भदौ १७, २०८३
बुधबार प्रतिनिधिसभाको विशेष समयमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले क्षणभरमै ठूलो मानवीय क्षति पुर्याएको बताए ।
जमिनमुनि व्यवस्थापन गरिएको शवको डीएनए सुरक्षित राखिएको छ :प्रधानमन्त्री शाह
बुधबार, भदौ १७, २०८३
प्रधानमन्त्री शाहका अनुसार हालसम्म १११४ जनाको शव फेला परेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको सहयोगमा शव व्यवस्थापन भइरहेको उनले बताए।
टनेलमा फसेकाको उद्धार चुनौतीपूर्ण, यस्तो विपत्ति विश्वमै फरक : प्रधानमन्त्री शाह
बुधबार, भदौ १७, २०८३
बुधबार प्रतिनिधिसभाको बैठकमा भोटेकोशी बाढीबारे ब्रिफिङ गर्दै प्रधानमन्त्री शाहले विश्वका विभिन्न देशमा टनेलमा विपत्ति आउँदा पहिरो पन्छाएर उद्धार गर्ने विशेषज्ञ र प्रविधि उपलब्ध भए पनि अहिलेको अवस्था त्यसभन्दा फरक रहेको बताए।
बाढी प्रभावित क्षेत्रमा ९५ प्रतिशत सञ्चार सेवा पुनःस्थापित : प्रधानमन्त्री शाह
बुधबार, भदौ १७, २०८३
भोटेकोशी–त्रिशूली करिडोरमा सञ्चालित तथा निर्माणाधीन जलविद्युत् आयोजना र सौर्य परियोजनामा ठूलो क्षति पुर्याएको छ,’ उनले भने ।
प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै नेकपाको प्रदर्शन, माफी माग्नुपर्ने माग
बिहीबार, जेठ २१, २०८३
भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै नेकपा निकट जनवर्गीय सङ्गठनहरूले विरोध जनाएका हुन्।
विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित
मंगलबार, जेठ १९, २०८३
बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढिरहँदा पनि विपक्षी सांसदहरूले अवरोध जारी राखेपछि बैठक सञ्चालन हुन सकेन ।
प्रधानमन्त्रीले सदनमा आएर माफी नमागे सदन चल्न नदिने
मंगलबार, जेठ १९, २०८३
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद अभिषेक प्रताप शाहले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर गम्भीर असन्तुष्टि जनाउँदै तत्काल सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरे।
प्रधानमन्त्रीबाट सीमा सम्बन्धी प्रमाण प्रस्तुत गरिएको होइन, आश्चर्य व्यक्त भएको हो : प्रवक्ता
मंगलबार, जेठ १९, २०८३
नेपाल सरकारले नेपाल–भारतबीच देखिएका सीमा विवादहरू कूटनीतिक माध्यम र टेबल टकमार्फत समाधान गर्ने स्पष्ट अडान दोहोर्याएको छ ।
‘सभामुख महोदय, हामीले कहाँको जमिन फिर्ता दिने ?’
सोमबार, जेठ १८, २०८३
तिम्रै प्रधानमन्त्रीले नेपालले भूमि मिचेको भनेका छन्, अब हाम्रो भूमि फिर्ता देऊ’ भन्यो भने कुन भूमि दिने, सभामुख महोदय ?’
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध विपक्षी दलहरु एक ठाउँमा, माफी माग्नुपर्ने माग
सोमबार, जेठ १८, २०८३
सोमबार सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिप्रति आफ्नो दलको गम्भीर ध्यानाकर्षण भएको बताइन्।
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध एकजुट हुँदै विपक्षी दल
सोमबार, जेठ १८, २०८३
आज दिउँसो १० बजे प्रतिनिधिसभा र १:१५ बजे राष्ट्रियसभाको बैठक आह्वान भएको छ । त्यसअघि प्रमुख विपक्षी दलले सबै विपक्षी दललाई बोलाएर बैठक गर्न लागेको हो ।
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति, तत्काल स्पष्टीकरण दिन माग
आइतबार, जेठ १७, २०८३
अन्तर्राष्ट्रिय रूपमा उठाउँदै आएको सीमा दाबीलाई कमजोर बनाउने जोखिम रहेको कांग्रेसको भनाइ छ।
साताको लोकप्रिय

