प्रधानमन्त्रीको अभिव्यक्तिप्रति परराष्ट्रको स्पष्टीकरण, ‘भारतको जग्गा नेपालतिर’ भनाइ क्रस बोर्डर अकुपेसनसँग जोडिएको
आइतबार, जेठ १७, २०८३
ती क्षेत्रबाहेक अन्य कतिपय स्थानमा सीमा वारपारको जग्गा भोगाधिकार र दशगजा अतिक्रमणका समस्या विद्यमान रहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ।
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिप्रति सांसदहरूको आपत्ति
आइतबार, जेठ १७, २०८३
हिजोको सरकारलाई गलत भन्थ्यौँ तर हिजोको सरकारले कहिल्यै सीमा मिचेको भनेको थिएन ।’
लिपुलेक–लिम्पियाधुराको विवाद समाधानका लागि डिप्लोमेटिक नोट भारत सरकारलाई पठाइएको छ : प्रधानमन्त्री
आइतबार, जेठ १७, २०८३
प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक– लिम्पियाधुराको विवादबारे टेबलटक मार्फत समाधान गर्ने जानकारी गराएका छन् ।
मानव अधिकार आयोगसहित विभिन्न प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री
आइतबार, जेठ १७, २०८३
प्रधानमन्त्रीले विभिन्न समयमा गठन भएका आयोगहरूले सरकारलाई बुझाएका प्रतिवेदनहरूलाई एकमुष्ट रूपमा अध्ययन गरिने र आवश्यकताअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने बताए ।
एलडीसी ग्राजुएसन तत्काल नहुने भन्दै प्रधानमन्त्रीले दिए चीनको उदाहरण
आइतबार, जेठ १७, २०८३
उनले ३५ वर्षमा नभएको समाधान ३५ मिनेटमा नखोज्न आग्रह गरे ।
नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह
आइतबार, जेठ १७, २०८३
उनले भने,‘तपाईहरुलाई अचम्म लाग्छ होला, भारतले नेपालको जग्गा मिचेको मात्र होइन् नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ । यो कुरा भर्खरै थाहा पायौं । त्यसैले दुई देश बसेर छलफल गर्छौं ।’
साताको लोकप्रिय

