Harsamaya
 नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित
 नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित नेपालले दिएको १ सय २३ रनको लक्ष्य थाइल्यान्डले १६ ओभर ५ बलमा २ विकेटको क्षतिमा पूरा गर्यो । थाइल्यान्डको जितमा नथाकन चन्थमले अविजित ५७ रन बनाइन् । बलिङमा नेपालकी सीता रानामगरले २ विकेट लिइन् ।
नेपाललले थाइल्याण्डलाई दियो १२३ रनको लक्ष्य
नेपाललले थाइल्याण्डलाई दियो १२३ रनको लक्ष्य कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रनको योगफल बनायो ।
महिला टी-२० विश्वकपको ग्लोबल छनोट: नेपालको पहिलो खेल थाइल्यान्डसँग
महिला टी-२० विश्वकपको ग्लोबल छनोट: नेपालको पहिलो खेल थाइल्यान्डसँग नेपालमा आयोजना हुन लागेको हालसम्मकै सबैभन्दा वृहत् अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभिन्न महादेशबाट छनोट भएर आएका १० टोलीको सहभागिता रहने छ । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
इन्द्रावतीमा सातौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु
इन्द्रावतीमा सातौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु उनले शिक्षा र खेलकुद क्षेत्रको स्तरोन्नतिका लागि पालिकाले योजनाबद्ध रूपमा लगानी गरिरहेको जानकारी दिए । 
टी–२० विश्वकप क्रिकेट खेल्न जाने पुरुष नेपाली क्रिकेट टोलीको बिदाई
टी–२० विश्वकप क्रिकेट खेल्न जाने पुरुष नेपाली क्रिकेट टोलीको बिदाई तपाईहरुमा भएको एकरुपता र एकताले नेपाललाई अर्को खुसी दिलाउने छ भन्ने कुरामा म विश्वस्त छु ।’
काँग्रेसका विमलले बाँडे महिला भलिबल टोलीलाई जर्सी
काँग्रेसका विमलले बाँडे महिला भलिबल टोलीलाई जर्सी समाजसेवी तथा नेपाली कांग्रेस इन्द्रावती गाउँपालिका कार्यसमितिका सदस्य बिमल थिङले आज नवलपुर माध्यमिक विद्यालयका महिला भलिबल टोलीलाई जर्सी वितरण गरेका छन्।
बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा तीन जना स्वर्ण पदक जित्न सफल
बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा तीन जना स्वर्ण पदक जित्न सफल जुनियर पुरुष ४४–४७ केजीमा नुवाकोटका सुदिप तामाङले काठमाडौंका रिडम बिसी तथा जुनियर महिला ३४–३७ केजीमा काठमाडौंकी जोबियानी तामाङले काठमाडौंकै साइना तामाङलाई पन्छाउँदै पहिलो भए ।
चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण गर्न जमिन खरिद 
चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण गर्न जमिन खरिद  अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु २० लाख बजेटबाट खेलमैदानको डिलतर्फ पर्खाल निर्माण र जग्गा सम्याउने काम गरिएको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए।
रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा
रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा भारत र श्रीलङ्कामा आयोजना हुने यो प्रतियोगितामा नेपाल समूह ‘सी’ मा छ । जसमा नेपालको प्रतिद्वन्द्वीका रूपमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बङ्गलादेश र इटाली छन् ।
नेपाली क्रिकेट अब पछाडि फर्केर हेर्ने अवस्थामा छैन : क्यान अध्यक्ष चन्द
नेपाली क्रिकेट अब पछाडि फर्केर हेर्ने अवस्थामा छैन : क्यान अध्यक्ष चन्द उक्त कार्यक्रमा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आईसीसी टी २० विश्वकप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय टोलीलाई शुभकामना समेत दिए ।
खेलकुद शिक्षकलाई एथलेटिक्स विधाका खेल सिकाउँदै उमाकुण्ड गाउँपालिका
खेलकुद शिक्षकलाई एथलेटिक्स विधाका खेल सिकाउँदै उमाकुण्ड गाउँपालिका आयोजकका अनुसार प्रशिक्षार्थीलाई सैद्धान्तिक र व्यवहारिक दुवै पक्षमा दक्ष बनाउने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको हो ।
क्यानको वार्षिक खेल तालिका सार्वजनिक
क्यानको वार्षिक खेल तालिका सार्वजनिक क्यानद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता समेटिएको वार्षिक क्यालेन्डर सार्वजनिक गरेका हुन् ।
Weather Update