Harsamaya
कुलमानले गरे टियू क्रिकेट मैदानको अनुगमन, चाँडो काम सक्न निर्देशन [भिडियोसहित]
कुलमानले गरे टियू क्रिकेट मैदानको अनुगमन, चाँडो काम सक्न निर्देशन [भिडियोसहित] साथै उनले त्रिवि क्रिकेट मैदानको काम चाँडो सक्न निर्देशन दिएका छन् । घिसिङले एक महिनाभित्र काम सक्न निर्देशन दिएका हुन् ।
बाजुरा कप’ फुटबल प्रतियोगिता सुरु, २० टिम सहभागी
बाजुरा कप’ फुटबल प्रतियोगिता सुरु, २० टिम सहभागी पहिलो दिन बाजुरा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र इन्जिनियर सेवामा आबद्ध युवाहरूबिच मैत्रीपूर्ण प्रतिस्पर्धा गराइएको थियो । जसमा इन्जिनियर सेवाका युवाहरुले जितेको उनले जानकारी दिए।
टी–२० विश्वकप छनोट : कुवेतसँग ५८ रनले नेपाल विजयी
टी–२० विश्वकप छनोट : कुवेतसँग ५८ रनले नेपाल विजयी नेपालका लागि ओपनर कुशल भुर्तेलले ५६ बलमा ६६ रनको योगदान गरेका दिए । गुल्सन झाले ६ बलमा २० रन बनाए । आसिफ शेख २, कप्तान रोहित पौडेल १६, कुशल मल्ल ४, सन्दीप जोरा ५ र दीपेन्द्रसिंह ऐरी १९ रनमा आउट भए ।
मलेसियाविरुद्धको अन्तरराष्ट्रिय शृङ्खलामा नेपालको जित 
मलेसियाविरुद्धको अन्तरराष्ट्रिय शृङ्खलामा नेपालको जित  मलेसियाका लागि विनिफ्रेड दुराइसिंघमले सर्वाधिक ४० रनको योगदान दिइन । त्यसैगरी माहिरा इज्जती इस्माइलले १९, आइन हामिजा हसिमले १५ र नुर डानिया स्युहदाले ११ रन बनाए ।
टी–२० विश्वकप छनोट : नेपाली टिम कुवेतसँग खेल्दै
टी–२० विश्वकप छनोट : नेपाली टिम कुवेतसँग खेल्दै टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोट प्रतिस्पर्धामा आज नेपाली टिम कुवेतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाः नेपाल र मलेसिया फाइनल खेल खेल्दै
अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाः नेपाल र मलेसिया फाइनल खेल खेल्दै अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको फाइनलमा नेपाली महिला टिम आज मलेसियासँग खेल्दै छ ।
मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी
मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी नेपाली महिला क्रिकेट टीमले मलेसियाविरुद्धको टी-२० सिरिजको चौथो खेलमा जित हासिल गरेको छ ।
नेपालसँग कतार १६ रनले पराजित
नेपालसँग कतार १६ रनले पराजित नेपालका लागि करणले केसीले तीन विकेट लिए भने दीपेन्द्रसिंह ऐरी, ललित नारायण राजवंशी र नन्दन यादवले समान एक/एक विकेट लिए ।
नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने
नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने नेपालले टस जितेर ब्याटिङ रोजेको हो । अब कतार बलिङमा उत्रिने छ । विश्वकप छनोटअघि अभ्यास खेल खेलिरहेको नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि भएको ओमानविरुद्धको म्याचमा नेपाल ६ विकेटले विजयी भएको थियो ।
विश्वकपको छनोटको तयारी : आज नेपाल कतारसँग भिड्दै 
विश्वकपको छनोटको तयारी : आज नेपाल कतारसँग भिड्दै  शनिबारको पहिलो वार्मअप म्याचमा ओमानले प्रस्तुत गरेको १ सय ११ रनको लक्ष्य नेपालले १७ ओभरको समाप्तिमा चार विकेटको क्षतिमा पूरा गरेको हो।
भियतनामसँग खेल्ने राष्ट्रिय फुटबल टोली घोषणा
भियतनामसँग खेल्ने राष्ट्रिय फुटबल टोली घोषणा भियतनामसँग खेल्ने राष्ट्रिय फुटबल टोली घोषणा
टी-२० महिला क्रिकेटः नेपाल १३ रनले पराजित
टी-२० महिला क्रिकेटः नेपाल १३ रनले पराजित यसैगरी, कप्तान इन्दु बर्मा २२ रनमा अविजित रहिन् भने सम्झना खड्काले १८ रन बनाइन् । साथै कविता जोशी र कविता कुँवरले समान दुई-दुई विकेट लिएका थिए । 
Weather Update