Harsamaya
काठमाडौंका निजी विद्यालयहरूमा चरम लापरबाही, विभिन्न बाहानामा चर्को शुल्क असुली (भिडियोसहित)
काठमाडौंका निजी विद्यालयहरूमा चरम लापरबाही, विभिन्न बाहानामा चर्को शुल्क असुली (भिडियोसहित) विभागका अनुसार कतिपय विद्यालयले कर छली गरेको पनि भेटिएको छ । अन्तर्राष्ट्रिय सम्बन्धन भनेर केही विषयमा १० हजार देखि १७ हजारसम्म शुल्क लिएको पाइएको छ तर त्यसले अन्तर्राष्ट्रिय सम्बन्धन लिएको पनि देखिएको छैन ।
विद्यालयको भवन नहुँदा भुइँमै बसेर पढ्न बाध्य मुगुका विद्यार्थी
विद्यालयको भवन नहुँदा भुइँमै बसेर पढ्न बाध्य मुगुका विद्यार्थी खत्याड गाँउपालिकाको वडा नं ६ मा पर्ने लाम्र पन्सेरीमा रहेको भगवती माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीहरु भौतिक पूर्वधारको अभावमा चिसो भुइँमै बसेर पढ्न बाध्य छन् ।
बकैयामा विद्यालय प्रशासनलाई थाहा नदिई भवन निर्माण
बकैयामा विद्यालय प्रशासनलाई थाहा नदिई भवन निर्माण विद्यालय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर सिं थिङले विद्यालय परिसरमै भवन निर्माण हुँदा विद्यालय प्रशासनलाई कुनै जानकारी नआएको बताए । 
राजर्षि जनक विश्वविद्यालयको भवन निर्माणको माग गर्दै कांग्रेसले बुझायो स्मरण पत्र (भिडियोसहित)
राजर्षि जनक विश्वविद्यालयको भवन निर्माणको माग गर्दै कांग्रेसले बुझायो स्मरण पत्र (भिडियोसहित) पाली काँग्रेस धनुषाले राजर्षि जनक विश्वविद्यालयको प्रशासनिक भवन निर्माण प्रक्रिया अबिलम्ब अगाडि बढाउन माग गर्दै विश्वविद्यालयका उपकुलपतिलाई स्मरणपत्र बुझाएको छ ।
काठमाडौंका सामुदायिक विद्यालयमा एसईईमा ४४.७७ प्रतिशतले बढ्यो उच्च जीपीए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या
काठमाडौंका सामुदायिक विद्यालयमा एसईईमा ४४.७७ प्रतिशतले बढ्यो उच्च जीपीए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या शैक्षिक सत्र २०८१ को एसईईमा काठमाडौंका सामुदायिक विद्यालयबाट ७८९ जना विद्यार्थीले ३.६१ देखि ४ जीपीए बीचको नतिजा ल्याएका छन् । तीमध्ये १७ जनाले अधिकतम ४ जीपीए हासिल गरेका छन् । अघिल्लो वर्ष ५४५ जना मात्रले यो दायरा भित्रको जीपीए पाएका थिए । यस आधारमा यो वर्ष २४४ जना बढी विद्यार्थीले...
पहिलो राष्ट्रिय मनोविज्ञान तथा मनोपरामर्श सम्मेलन सम्पन्न
पहिलो राष्ट्रिय मनोविज्ञान तथा मनोपरामर्श सम्मेलन सम्पन्न नेपालमा पहिलो राष्ट्रिय मनोवैज्ञानिक तथा मनोपरामर्श सम्मेलन कीर्तिपुरमा सम्पन्न भएको छ।
प्रदेशबाटै एसईई गर्न मन्त्री पन्तको प्रस्ताव
प्रदेशबाटै एसईई गर्न मन्त्री पन्तको प्रस्ताव बैठकमा बोल्दै उनले एसईई प्रदेशबाट सञ्चालन गर्नुपर्ने र एसईईले गुणस्तर कायम गर्न मद्दत पुग्ने बताए । उनले एसईई हटाइयो भने सीटीभीटीमा भर्ना के गर्ने भनि प्रश्न गरे । 
करोडौँ खर्च भइरहेको विद्यालयको नतिजा निराशाजनक, १०६ मा ८९ फेल  
करोडौँ खर्च भइरहेको विद्यालयको नतिजा निराशाजनक, १०६ मा ८९ फेल   उत्तीर्ण भएका १७ जना मध्ये पनि १३ जनाले मात्र इच्छाएको विषय लिएर प्लस टु  पढ्न पाउँछन् । बाँकी चार जनाको ग्रेडमा नाम निस्किए पनि निम्नस्तरको अंक प्राप्त भएको छ । यो परीक्षाफलले ८९ जना विद्यार्थीहरूको भविष्य गोलमाल बनाएको छ ।
१२६ जना परीक्षार्थीको परीक्षा रद्द 
१२६ जना परीक्षार्थीको परीक्षा रद्द  राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको नतिजाअनुसार कुल परीक्षार्थीमध्ये २ लाख ७१ हजार २९९ जनामात्रै उत्तीर्ण भएका हुन् । 
सबैभन्दा बढी गणितमा फेल, नेपालीमा ५४ हजार बढी फेल
सबैभन्दा बढी गणितमा फेल, नेपालीमा ५४ हजार बढी फेल त्यस्तै अंग्रेजीमा ८० हजार ६७२, नेपालीमा ५४ हजार ७३५, सामाजिकमा ५३ हजार १८६ र विज्ञान तथा प्रविधि विषयमा ७९ हजार २७१ विद्यार्थीले ननग्रेडेड भएको बताए ।
एसईईको पूरक परीक्षा साउन २९ देखि
एसईईको पूरक परीक्षा साउन २९ देखि राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा लिएको परीक्षाको नतिजा शुक्रबार प्रकाशित गर्दै पूरक परीक्षा साउन २९ देखि हुने बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थीहरू ग्रेडेड (भिडियोसहित)
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थीहरू ग्रेडेड (भिडियोसहित) यस वर्षको परीक्षामा ४८ हजार १७७ जनाले ३.६ देखि ४ जीपीए ल्याएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् ।
Weather Update