Harsamaya

काठमाडौं - शैक्षिक हडताल कारण आज निजी विद्यालयहरू बन्द भएका छन् ।

नेकपा बहुमत निकट विद्यार्थी सङ्गठनले आह्वान गरेको आम शैक्षिक हडताल कारण आज निजी विद्यालयहरू बन्द भएका हुन् ।

शिक्षा ऐन छिटो जारी गर्नुपर्ने, निःशुल्क शिक्षाको सुनिश्चितता हुनुपर्ने, शिक्षामा भइरहेको निजीकरण बन्द हुनुपर्नेलगायतका मागसहित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले  शैक्षिक हडताल घोषणा गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update