Harsamaya
चन्द्रागिरीमा ३५ करोड लगानीमा बन्न लागेको एसभीएएन स्कुलको शिलान्यास
चन्द्रागिरीमा ३५ करोड लगानीमा बन्न लागेको एसभीएएन स्कुलको शिलान्यास शान्त, हरियाली र प्रदूषणरहित वातावरणमा निर्माण हुने यस विद्यालयले विद्यार्थीहरूको नैतिक, बौद्धिक र सिर्जनात्मक विकासमा विशेष ध्यान दिने  शाहीले बताए।
असार १० र ११ गते जनकपुरधाममा राष्ट्रिय शिक्षा सम्मेलन हुने
असार १० र ११ गते जनकपुरधाममा राष्ट्रिय शिक्षा सम्मेलन हुने मधेश प्रदेशलाई प्राथमिकतामा राख्दै शिक्षा क्षेत्रको वर्तमान अवस्था, चुनौतीहरू, सम्भावनाहरू मागि गहिरो छलफल, अभ्यासहरू आदान प्रदान र सहकार्यमा आधारित नवप्रवर्तनशील रणनीतिहरू निर्माण गर्न यो सम्मलेनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने मन्त्री तिवारीले बताइन् । 
नेपाली विद्यार्थीहरू सबै क्षेत्रमा अब्बल बन्दै गएका छन् : माधव नेपाल (भिडियोसहित)
नेपाली विद्यार्थीहरू सबै क्षेत्रमा अब्बल बन्दै गएका छन् : माधव नेपाल (भिडियोसहित) उनले भने ‘देशमा सकारात्मक भन्दापनि नकारात्मक सोच बढी हाबी भइरहेको छ । कुनै मानिसको चर्चा राम्रो कामको हुँदैन् । राम्रो कुराबाट प्रंसंसा हुँदैन । त्यसैले यस्ता कुरा हटाउन शिक्षामा गुणस्तरीयता चाहिन्छ । सबैकुरा शिक्षाबाट निर्धारण हुने भएकाले यसमा ध्यान दिनु जरुरी छ । कसैका आफ्ना आग्रहका कारण शैक्षिक संस्था बन्द...
अब निजी विद्यालयमा नेपाली बोल्दा विद्यार्थीलाई कारबाही गर्न नपाइने
अब निजी विद्यालयमा नेपाली बोल्दा विद्यार्थीलाई कारबाही गर्न नपाइने शुक्रबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले विद्यालयले विद्यार्थीलाई नेपाली भाषा बोल्न नदिने वा त्यसका लागि कारबाही गर्ने कार्य नगर्न आदेश जारी गरेको हो । 
नेसनल प्याब्सन काठमाडौँको आयोजनामा टेक्सास कलेजमा ३२७ शिक्षिकाहरूको सहभागितामा शिक्षक तालिम सम्पन्न
नेसनल प्याब्सन काठमाडौँको आयोजनामा टेक्सास कलेजमा ३२७ शिक्षिकाहरूको सहभागितामा शिक्षक तालिम सम्पन्न तालिमका क्रममा शिक्षण–सिकाइ विधि, माइक्रो टिचिङ र टिचर मोटिभेसनल वर्कशप सञ्चालन गरिएको थियो। तालिमबारे जानकारी दिंदै जिल्ला समिति अध्यक्ष होम बहादुर अधिकारी (मनोज) ले प्रारम्भिक तहका बालबालिकालाई लक्षित गरेर प्रभावकारी शिक्षण विधिको अभ्यास गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए ।
एसइई परीक्षा प्रदेशबाटै सञ्चालन गरिने
एसइई परीक्षा प्रदेशबाटै सञ्चालन गरिने उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै एसइई प्रदेशबाट सञ्चालन गर्ने घोषणा गरेका हुन् । यसअघि राष्ट्रिय परीक्षा बोर्डमार्फत परीक्षा सञ्चालन हुँदै आएको थियो ।
इन्द्रावतीमा स्वास्थ्यसम्बन्धी हाजिरी जबाफमा कमलदेवी प्रथम
इन्द्रावतीमा स्वास्थ्यसम्बन्धी हाजिरी जबाफमा कमलदेवी प्रथम उक्त कार्यक्रमले किशोर-किशोरी तथा विद्यार्थीहरूमा स्वास्थ्य सम्बन्धी ज्ञानको अभिवृद्धि गर्नुका साथै प्रतिस्पर्धात्मक क्षमताको विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
संयोगले शिक्षामन्त्री भए, धेरै कुरा सिक्दैछु : पन्त (भिडियोसहित)
संयोगले शिक्षामन्त्री भए, धेरै कुरा सिक्दैछु : पन्त (भिडियोसहित) सोमबार काठमाडौंमा आयोजित शिक्षा नीति बहस अन्तर्गत उच्च शिक्षाका आयाम विषयक विमर्श कार्यक्रममा उनले संयोगले शिक्षामन्त्री हुन आइपुगेको भन्दै मुलुकको शिक्षा क्षेत्रलाई राम्रो र सुनिश्चित गन्तव्यतर्फ लैजानको लागि शिक्षा विद्हरूको मार्ग दर्शन र सल्लाहको खाँचो भएको बताए । 
स्नातक तह तेस्रो वर्षको परीक्षा तालिका सार्वजनिक (तालिकासहित)
स्नातक तह तेस्रो वर्षको परीक्षा तालिका सार्वजनिक (तालिकासहित) त्रिविले परीक्षा फाराम भर्न छुटेका विद्यार्थीहरूको दोब्बर दस्तुर तिरी फाराम भराई सबै प्रक्रिया पुर्याई जेठ १५ सम्म परीक्षा नियन्त्रण कार्यालय बल्खुमा बुझाउन पनि क्याम्पसहरूलाई अनुरोध गरेको छ । 
राज्यले न्यूनतम सुविधाहरू पनि उपलब्ध गराउन सकेको छैन - मन्त्री पन्त (भिडियोसहित)
राज्यले न्यूनतम सुविधाहरू पनि उपलब्ध गराउन सकेको छैन - मन्त्री पन्त (भिडियोसहित) त्यस्तै उनले, आजको छलफलले समावेशी शिक्षाको नीतिगत व्यवस्थालाई अझ परिमार्जन गर्ने पनि बताए । कतिपय प्रावधानमा संशोधनको माग आउँदा संशोधन र परिमार्जन गर्न हिचकिचाउन नहुने पनि उनको भनाई छ । 
हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको प्रवेशमा प्रतिबन्ध
हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको प्रवेशमा प्रतिबन्ध विदेशी विद्यार्थीहरूलाई भर्ना गर्ने क्षमता पुनः प्राप्त गर्न हार्वर्डले हालका बाह्य विद्यार्थीहरूको बारेमा ७२ घण्टा भित्र जानकारी उपलब्ध गराउनु पर्नेसमेत भनिएको छ । र, हाल विश्वविद्यालयमा अध्ययनरत सबै विदेशी विद्यार्थीलाई अन्य संस्थामा स्थानान्तरण गर्न भनिएको छ । अन्यथा देश छाड्नु पर्ने अवस्था आउन सक्छ ।
विद्यालय शिक्षा विधेयक, २०८० लाई चाँडो भन्दा चाँडो टुङ्गोमा पुर्याउनुपर्छ : मन्त्री पन्त
विद्यालय शिक्षा विधेयक, २०८० लाई चाँडो भन्दा चाँडो टुङ्गोमा पुर्याउनुपर्छ : मन्त्री पन्त उनले भने, ‘विद्यालय शिक्षा विधेयक, २०८० लाई टुङ्गोमा पुर्याउन म गम्भीर तरिकाले लागेको छु । निरन्तर छलफल गरेर यो विद्यालय शिक्षा विधेयकलाई टुङ्गोमा पु‍र्याउनुपर्छ । विधेयकको छलफल सोमबारसम्म जारी नै राखौं । कतिपय विषयहरू छन् तर  विषयहरू भए पनि छलफललाई लम्ब्याउ भन्न खोजेको होइन । राजनीतिक तहमा पनि मैले विद्यालय...
Weather Update