शैक्षिक हडताल कारण आज निजी विद्यालयहरू बन्द
काठमाडौं - शैक्षिक हडताल कारण आज निजी विद्यालयहरू बन्द भएका छन् ।
नेकपा बहुमत निकट विद्यार्थी सङ्गठनले आह्वान गरेको आम शैक्षिक हडताल कारण आज निजी विद्यालयहरू बन्द भएका हुन् ।
शिक्षा ऐन छिटो जारी गर्नुपर्ने, निःशुल्क शिक्षाको सुनिश्चितता हुनुपर्ने, शिक्षामा भइरहेको निजीकरण बन्द हुनुपर्नेलगायतका मागसहित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले शैक्षिक हडताल घोषणा गरेको हो ।
प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२ १०:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय