Harsamaya
४७.५५ अंकले बढ्यो नेप्से, साढे ५ अर्बको कारोबार
४७.५५ अंकले बढ्यो नेप्से, साढे ५ अर्बको कारोबार त्यसैगरी, मञ्जुश्री फाइनान्सको करिब २४ करोड ५० लाख रुपैयाँ र सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको २२ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।
 नेप्से १.३७ अंकले बढ्यो
 नेप्से १.३७ अंकले बढ्यो बाँकी उपसमूहमा भने गिरावट देखिएको छ । समग्रमा बजारमा सीमित सुधार देखिए पनि कारोबार रकम घटेकाले लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा रहेको संकेत मिल्छ ।
नेप्से ३.२७ अंकले बढ्यो
नेप्से ३.२७ अंकले बढ्यो यसदिन सेन्सेटिभ इन्डेक्स १.५७ अंकले बढेको छ, फ्लोट इन्डेक्स ०.१२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३१ अंकले बढेको छ ।
नेप्से १३.८८ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
नेप्से १३.८८ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो यस्तै, लक्ष्मी लघुवित्तको शेयर मूल्य पनि प्रतिकित्ता ५.५८ प्रतिशतले घटेर ९३७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
रिलायन्स स्पिनिङ मिल्सको आईपिओ आजदेखि सर्वसाधारणका लागि निष्कासन
रिलायन्स स्पिनिङ मिल्सको आईपिओ आजदेखि सर्वसाधारणका लागि निष्कासन यो आईपीओको आवेदन अवधि छिटोमा पुस ११ गते र ढिलोमा पुस २१ गतेसम्म रहनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।
नेप्से परिसूचकमा १९ अंकको गिरावट
नेप्से परिसूचकमा १९ अंकको गिरावट एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने सिन्धु विकाश बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
१०.६६ अंकले घट्यो नेप्से
१०.६६ अंकले घट्यो नेप्से यसदिन बाराही हाइड्रो पब्लिक लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी घटेको छ । यस कम्पनीको सेयर आज प्रतिकित्ता ४.७६ प्रतिशतले घटेर ५३४ रुपैयाँमा अन्तिम कारोबार भएको हो ।
नेप्से परिसूचक ५.७० अंकले बढ्यो
नेप्से परिसूचक ५.७० अंकले बढ्यो आज ३३२ कम्पनीको ८५ लाख ९८ हजार ४२४ कित्ता शेयर ५८ हजार ९६ पटक खरिदबिक्री हुँदा चार अर्ब पाँच करोड ३७ लाख २० हजार ७८२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
दोहोरो अंकले बढ्यो नेप्से परिसूचक
दोहोरो अंकले बढ्यो नेप्से परिसूचक आज ३२५ कम्पनीको ७८ लाख चार हजार ४५ कित्ता शेयर ५५ हजार ७८ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब २९ करोड ४२ लाख २७ हजार ११२ बराबरको कारोबार भएको छ । आजको कारोबारमा व्यापार समूह बाहेक सबै समूहको उपसूचक बढेको छ ।
६.७४ अंकले बढ्यो नेप्से परिसूचक
६.७४ अंकले बढ्यो नेप्से परिसूचक आज ३२९ कम्पनीको ७७ लाख ५७ हजार ६२५ कित्ता शेयर ५६ हजार १२२ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ४४ करोड १९ लाख तीन हजार ७७० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
सालपा विकास बैंकको आईपिओमा आवेदन दिने आज अन्तिम दिन
सालपा विकास बैंकको आईपिओमा आवेदन दिने आज अन्तिम दिन सालपा विकास बैंक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) मा आवेदन दिने आज (मंसिर २९ गते) अन्तिम दिन रहेको छ ।
नेप्से परिसूचक दोहोरो अंकले घट्यो
नेप्से परिसूचक दोहोरो अंकले घट्यो स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी सिटी होटल लिमिटेडको शेयर मूल्य छ दशमलव २६ प्रतिशतले घटेको छ ।
Weather Update