Harsamaya
आजको तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
आजको तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल आज २०८२ वैशाख २६ गते शुक्रबार ।   हेरौँ तपाईँको राशिफलमा आजको दिन  कस्ताे रहला । 
कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै, भोलि गायिका समीक्षा अधिकारी आउँदै
कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै, भोलि गायिका समीक्षा अधिकारी आउँदै महायज्ञमा जसले जे सक्छ त्यही दान गर्ने व्यवस्था गरिएको छ ।  जसले गर्दा भक्तजन कोटिहोममा केही न केही दान गरेर पुण्य लाभ लिन आउनेको सङ्ख्या बढ्दै गएको हो ।
राजसंस्था पुनस्थापनाका लागि जेठ १५ बाट अनिश्चितकालीन आन्दोलन
राजसंस्था पुनस्थापनाका लागि जेठ १५ बाट अनिश्चितकालीन आन्दोलन आन्दोलन घोषणा गर्दै सुवेदीले भनेका छन्,‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ । भद्र अवज्ञा  र सत्याग्रहसहितको आन्दोलन हुनेछ । राजा र जनता बीच षडयन्त्रपूर्वक टुटाइएको धागोलाई फेरि जोड्नेगरी आन्दोलन हुनेछ ।’
धनुषाको विवादित चोकको नाम परिवर्तन गर्न सहमति जुट्यो, नयाँ नाम ‘श्रीराम चौक’ राखिने
धनुषाको विवादित चोकको नाम परिवर्तन गर्न सहमति जुट्यो, नयाँ नाम ‘श्रीराम चौक’ राखिने बैठकले चौकमा ‘श्रीराम चौक’ लेखिएको सङ्केत बोर्ड सार्वजनिक रूपमा राख्ने र सो बोर्डमा रामघाटतर्फ, कोल्लुवा मोड, र सतोश्वरधाम जाने दिशाहरू स्पष्ट रूपमा उल्लेख गरिने निर्णय गरेको छ । बोर्ड स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मीहरूको उपस्थितिमा अनावरण गरिने जनाइएको छ ।
तीनकुनेमा बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु, ३ जना घाइते
तीनकुनेमा बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु, ३ जना घाइते दुर्घटनामा मोटरसाइकल चालक रामेछाप घर भई नयाँ बजार बस्ने २७ वर्षीय पदम थापामगर, भ्यान चालक शान्तिनगर बस्ने ३५ वर्षीय रत्नबहादुर सार्की र बसमा सवार दोलखाकी २४ वर्षीय मेनुका बुढाथोकी घाइते छन्। सडकमा रातो बत्ती बलेको बेला रोकिएको भ्यान र मोटरसाइकललाई पछाडिबाट बसले ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुई वटा संसदीय समितिको बैठक बस्दै
दुई वटा संसदीय समितिको बैठक बस्दै आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । विधायन व्यवस्थापन समितिको बैठक सिंहदरबारमा दिनको १ बजे बस्ने भएको छ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गरिने कार्यसूची रहेको छ । 
पश्चिमी, स्थानीय वायु, बङ्गालको खाडी र अरब सागर बाट भित्रेकाे जलवाष्पयुक्त हावाको प्रभाव कायमै,  कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
पश्चिमी, स्थानीय वायु, बङ्गालको खाडी र अरब सागर बाट भित्रेकाे जलवाष्पयुक्त हावाको प्रभाव कायमै, कहाँ-कहाँ छ वर्षाको सम्भावना ? गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।  देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहनेछ ।
आजको तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
आजको तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल आज २०८२ वैशाख २५ गते बिहीबार ।  आजको दिन पनि तपाईंसँग केही सन्देश, केही चेतावनी र केही उत्साहजनक खबर लिएर आएको छ।  हेरौं तपाईंको राशिफलमा के  छ ।
गण्डकी कोटिहोममा एक सय बढीको सामूहिक व्रतबन्ध
गण्डकी कोटिहोममा एक सय बढीको सामूहिक व्रतबन्ध सामूहिक व्रतबन्धमा देशभरका विभिन्न जिल्ला बाट एक सय जना बढीले सामूहिक व्रतबन्ध गरेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । कोटिहोम नेपालकै तीर्थस्थलको रूपमा रहेकोले पनि आफ्ना सन्तानको व्रतबन्ध गर्न कोटिहोम स्थल रोजेको अभिभावकको भनाई थियो।
अब ग्यारेज चलाउन प्रदेश सरकारको स्वीकृति अनिवार्य
अब ग्यारेज चलाउन प्रदेश सरकारको स्वीकृति अनिवार्य यो निर्देशिका ल्याउने उद्देश्य ग्यारेज र कारखानाको अव्यवस्थित सञ्चालनमा रोक लगाउनु, राजस्व प्रणालीलाई व्यवस्थित बनाउनु र व्यवसायीहरूलाई कानुनी स्पष्टता दिनु रहेको मन्त्री भण्डारीले बताए । 
पोखरा महानगरपालिका –४ का वडाध्यक्ष पक्राउ
पोखरा महानगरपालिका –४ का वडाध्यक्ष पक्राउ पराजुलीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । उनीमाथि सार्वजनिक हित, स्वास्थ्य, सुविधा तथा नैतिकताविरुद्धको कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
मुस्ताङमा दुर्लभ ‘ब्ल्याक नेक क्रेन’ भेटियो 
मुस्ताङमा दुर्लभ ‘ब्ल्याक नेक क्रेन’ भेटियो  कालो घाँटी भएको सारस (ब्ल्याक नेक क्रेन) एसियामा मध्यम आकारको क्रेन हो जुन तिब्बती पठार र भुटानको दुर्गम भागहरूमा वर्षेनी बसाई सराई गर्छन् ।  तिनीहरू पश्चिमी तिब्बत र भुटानको बीचमा बसाइँ सर्छन्, उत्तर तर्फबाट हिमालयको समानान्तर उडान गर्छन् । 
Weather Update