नवलपुरमा एकै परिवारका दाजुभाइ दुर्घटनामा परेर अस्ताए
शनिबार, वैशाख २७, २०८२
लु १३ प ७०२ नम्बरको पल्सर मोटरसाइकल मुण्डेबाट लोकाहातर्फ जाँदै गर्दा सवारी चालकले नियन्त्रण गुमाउँदा सडकको किनारमा रहेको कल्पटमा ठोक्किएको जिल्ला प्रहरी कार्यालयका नवलपुरका प्रहरी निरीक्षक सुदिप पौडेल जानकारी दिए ।
मधेश भारतको साथमा छ : मुख्यमन्त्री सिंह
शनिबार, वैशाख २७, २०८२
मधेश प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहले आतंकवादविरुद्धको लडाईमा मधेश प्रदेश भारतको साथमा रहेको धारणा व्यक्त गरेका छन् ।
सुत्केरीको मृत्यु भएपछि बर्धमान अस्पताल घेराउ (भिडियोसहित)
शनिबार, वैशाख २७, २०८२
सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालमा चकित्सकको लापरर्वाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तजनले अस्पताल घेराउ गरेका छन् । मृत सुत्केरी महिलाको शव अस्पताल अगाडि राखेर परिवार तथा उनका आफन्तहरुले अस्पताल घेराउ गरेका हुन् ।
सडक बालबालिकामुक्त घोषणा गर्न निर्देशन
शनिबार, वैशाख २७, २०८२
उनका अनुसार प्रदेश र स्थानीय तहले आफ्नो अनुकूलतामा सडकमा बालबालिका नभएको अवस्था सिर्जना गर्ने कार्यक्रम गर्न सक्ने भएका छन् । उक्त जानकारी मन्त्रालय र परिषद्लाई गराउनुपर्ने छ।
‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आजबाट
शनिबार, वैशाख २७, २०८२
युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालका अनुसार लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको औपचारिक उद्घाटन ललितपुरको होटल हिमालय, शनिबार हुनेछ भने यसको समापन वैशाख ३० मा मुस्ताङमा गरिनेछ ।
कर्णाली र सुदुरपश्चिम प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित वर्षा
शनिबार, वैशाख २७, २०८२
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम मूख्यतया सफा रहेको छ। कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ...
आजको राशिफल : मेहनतले फल दिँदै, शान्ति र सफलता साथमा!
शनिबार, वैशाख २७, २०८२
आज २०८२ वैशाख २७ गते शनिबार। आजको दिन तपाईंका लागि विशेष हुन सक्छ, जहाँ कर्मको फल, परिवारको साथ, र आर्थिक सफलताको मिश्रण रहनेछ।
‘एमगज’ नामक हात्तीले दुःख दिएको गुनासो
शुक्रबार, वैशाख २६, २०८२
रौतहटको चन्द्रपुर नगर क्षेत्रमा ‘एमगज’ नामक जङ्गली हात्तीले घरटहरा तथा खेतीबारी क्षती पुर्याएको छ ।
कोटिहोममा आज स्वामीदेखि हास्य कलाकार सम्मको उपस्थिति रहने
शुक्रबार, वैशाख २६, २०८२
पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शुक्रबार साधु, सन्त, महन्त, हास्य कलाकार तथा गायिकाको उपस्थिति रहने भएको छ ।
मुगुमा आगलागी पीडितलाई राहत वितरण
शुक्रबार, वैशाख २६, २०८२
गत चैत्र १७ गते मुगु जिल्ला छाँयानाथ रारा नगरपालिका वडा नम्बर ११ रोवामा आगलागी भएका १२ घर परिवार र हावा हुरीबाट पीडित १ घर परिवार गरी १३ घर परिवारलाई राहत वितरण गरिएको हो ।
७३ औँ कानुन दिवस मनाइँदै
शुक्रबार, वैशाख २६, २०८२
राणा शासनको अन्त्य पछि वि.सं.२००७ सालमा नेपालमा प्रजातन्त्रको प्रारम्भ भयो। नेपाल प्रजातान्त्रिक प्रणालीमा प्रवेश गर्दै गर्दा, एक स्वतन्त्र र निष्पक्ष अदालत प्रणालीको आवश्यकता भयो जसले नागरिकका अधिकारहरूको सुरक्षा र न्यायको सुनिश्चितता गर्न सकोस्। यसै आवश्यकतालाई सम्बोधन गर्न, नेपाल सर्वोच्च अदालत ऐन वि.सं.२००८ मा लागू गरिएको थियो र वि.सं. २००९ मा...
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल जारी रहने
शुक्रबार, वैशाख २६, २०८२
बैठकमा आज पनि केपी ओली नेतृत्वको सरकार ल्याएको आर्थिक वर्ष २०८२ /८३ को नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची रहेको छ ।
पश्चिमी, स्थानीय वायु र अरब सागर बाट भित्रेको जलवाष्पयुक्त हावाको प्रभाव कायमै, तीन प्रदेशमा वर्षाको सम्भावना
शुक्रबार, वैशाख २६, २०८२
महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
साताको लोकप्रिय

