गोरखा दुर्घटनामा मृत्यु र घाइते हुनेको पहिचान खुल्यो
सोमबार, फागुन १९, २०८१
अन्य घाइतेमा ३१ वर्षीय राजु परियार, १८ वर्षीया सुवना परियार, २१ वर्षीय अभिषेक परियार, २६ वर्षीया अनिसा परियार र ३६ वर्षीय अर्जुन परियार रहेको डिएसपी सुवेदीले जानकारी दिए ।
ओभरलोड सवारी साधनलाई कडाइका साथ जरिवाना गर्न विभागलाई ध्यानाकर्षण
सोमबार, फागुन १९, २०८१
भारवहन सीमा कडाइका साथ कार्यान्वयन नुहुदा देशभरका ५५ वटा पुलहरू जोखिमपूर्ण अवस्थामा पुगेको र यसका कारण आवतजावतमा समस्या भएकाले विभागको ध्यानाकर्षण गराइएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले जानकारी दिए।
रारा घुम्न आएका पर्यटकको मृत्यु
सोमबार, फागुन १९, २०८१
आइतबार राति श्वास फेर्न समस्या भएपछि अस्पताल गए पनि, चिसो मौसम र अक्सिजनको कमीले उच्च हिमाली क्षेत्रमा लेक लागेर उनको सोमबार बिहान ज्यान गएको हो ।
गोरखामा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु, १४ जना घाइते
सोमबार, फागुन १९, २०८१
आज बिहान ११:२५ बजे भएको दुर्घटनामा मृत्यु भएका र घाइते भाकाहरूको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घाइतेहरू सबैलाई उपचारका लागि तनहुँको आँबुखैरेनी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
एनआरएनए विवाद टुंग्याउन सरकारको पहल, एकता महाधिवेशनका लागि सरकारी प्रतिनिधि तोकिने
सोमबार, फागुन १९, २०८१
गैरआवासीय नेपाली संघ (एनआरएनए) को लामो समयदेखिको विवाद अन्त्य गर्दै एकता महाधिवेशन गर्ने प्रक्रियामा सरकारले सक्रिय सहभागिता जनाउने संकेत दिएको छ।
एन्फामा विवाद चुलिँदै: पूर्व अध्यक्ष गणेश थापाद्वारा महासचिव किरण राईविरुद्ध साइबर ब्युरोमा उजुरी (विज्ञप्तिसहित)
सोमबार, फागुन १९, २०८१
अखिल नेपाल फुटबल संघ (एन्फा) भित्रको विवाद फेरि सतहमा आएको छ। पूर्व अध्यक्ष गणेश थापाले एन्फाका महासचिव किरण राईविरुद्ध साइबर ब्युरोमा उजुरी दिएका छन्।
आजको तरकारी बजार: केही सस्तो, केही महँगो, कुन वस्तुको कति भयो मूल्य?
सोमबार, फागुन १९, २०८१
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। केही तरकारीको मूल्य घटेको देखिए पनि अन्य धेरै वस्तुहरू महँगो हुँदै गएका छन्।
यस्तो छ आजको मौसम
सोमबार, फागुन १९, २०८१
राति सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ ।
आजको राशिफल : प्रेम, कर्म र यात्राको संगम
सोमबार, फागुन १९, २०८१
कुम्भ
कुनै पुरानो समस्या वा कारबाहीमा ध्यान केन्द्रित हुनसक्छ । त्यसैले नबुझेको विषय छ भने सहकर्मीको मद्दत लिएमा समस्या हल गर्न सजिलो हुनेछ । सामूहिक काम वा सामाजिक क्रियाकलापमा संलग्न हुँदा फुर्सद पाइँदैन र लवमेटलाई छुट्टै समय दिन नपाउनाले वैचारिक मतभेद हुनसक्छ । हर्षित हुने समाचार आउने छ । सानो...
लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी
आइतबार, फागुन १८, २०८१
प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार बिजुलीको तार चुहिएर आगलागी हुँदा दुईतले घर जलेर नष्ट भएको छ । स्थानीय रुद्रबहादुर खत्रीको ढुङ्गा, माटो र टिनको छानो भएको सो घरमा गाउँपालिकाको प्राविधिक शाखा, स्टोर र प्रधानमन्त्री रोजगार शाखा रहेका थिए ।
काठमाडौंको ट्राफिक व्यवस्थापन गर्न १८० नगर प्रहरीलाई १५ दिने तालिम दिइँदै
आइतबार, फागुन १८, २०८१
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले, सहरी व्यवस्थापनका लागि खटिने नगर प्रहरीहरूलाई कानुन, नीति र आदेशको पालनामा ज्ञान, सिप र विवेकको प्रयोग गर्न सक्ने बनाउन सञ्चालन गरिएका क्षमता विकासका चरणमा ट्राफिक व्यवस्थापनका तालिम दिइएको बताए ।
सिरिस चेपाङलाई खोज्दै जाँदा ...
आइतबार, फागुन १८, २०८१
अस्पताल प्रशासनले उनका आफन्तलाई आइसीयू भएको अस्पताल चाहिने हुँदा टिचिङ लान भन्छन् । उता सुरेश भने यतिकै घर फर्कन्छन् । उनको न भर्ना गरिन्छ न उपचार । तर अस्पताल र प्रहरीले भने उनी शिवरात्रिकै दिन साँझ ६ बजेर ३० मिनेटमा ट्रमाबाट डिस्जार्च भएर घर फर्किसकेको बताउँछन् ।
स्वर्गद्वारी गुठी पीडितले गरे काठमाडौंमा नाङ्गै प्रदर्शन (फोटो फिचर)
आइतबार, फागुन १८, २०८१
स्वर्गद्धारी गुठीको मोही दाङ जिल्लामा १२ मौजा (गाउँ) मा ३ हजार ५ परिवारका करिव १६ हजार जनसङ्ख्या बसोबास छ । कुल १ हजार ५० विघा जमिन गुठी अन्तर्गत रहेको छ ।
साताको लोकप्रिय

