Harsamaya
पर्यटन, संस्कृति र पहिचानको साझा प्रतीक ‘बेलडाँडी एकता स्तम्भ’
पर्यटन, संस्कृति र पहिचानको साझा प्रतीक ‘बेलडाँडी एकता स्तम्भ’ मुन्नीदेवी सिंहको स्मृतिमा निर्मित यो स्तम्भमा निलो, रातो र सेतो रङ प्रयोग गरिएको छ भने, त्यसको शीर्षमा नेपालको राष्ट्रिय झन्डा र दुवैतर्फ दुई वटा घडी राखिएको छ । जसले यात्रुहरूलाई समय व्यवस्थापनमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ।
रौतहटमा १४ वर्षीय बालकको हत्या
रौतहटमा १४ वर्षीय बालकको हत्या शवमा किरा लागिसकेको अवस्थामा आज बरामद भएको तथा पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिाहपुर पठाइएको प्रहरीले जनाएको छ।
काठमाडौंमा ‘भूकम्प नबिर्सौँ’ र्‍याली सम्पन्न, भूकम्पीय जोखिमप्रति सचेतना अभिवृद्धिमा जोड
काठमाडौंमा ‘भूकम्प नबिर्सौँ’ र्‍याली सम्पन्न, भूकम्पीय जोखिमप्रति सचेतना अभिवृद्धिमा जोड वैशाख १२ – सन् २०१५ को विनाशकारी गोर्खा भूकम्पको दसौँ वार्षिकोत्सवको अवसरमा आज शुक्रबार नेपाल इन्जिनियर्स एसोसिएसन (NEA) को नेतृत्वमा ‘भूकम्प नबिर्सौँ ’ र्‍याली (Forget Not Earthquake Rally) आयोजना गरिएको छ।
बजेट अधिवेशन आजबाट सुरु हुँदै,  प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने
बजेट अधिवेशन आजबाट सुरु हुँदै, प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आजको  प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने हुनुभएको छ ।  बजेट अधिवेशनको पहिलो दिन प्रधानमन्त्री ओलीले समसामयिक विषयमा सम्बोधन गर्न लाग्नुभएको हो ।
स्थानीय वायुको आंशिक प्रभाव कायमै,  कोशी , गण्डकी र कर्णाली प्रदेशमा वर्षाकाे सम्भावना
स्थानीय वायुको आंशिक प्रभाव कायमै, कोशी , गण्डकी र कर्णाली प्रदेशमा वर्षाकाे सम्भावना कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ । 
यस्तो छ आजको तपाईंको राशिफल ?
यस्तो छ आजको तपाईंको राशिफल ? आज २०८२ वैशाख ११ गते बिहिबार। यस्तो छ आजको तपाईंको राशिफल ।
गण्डकी कोटिहोमको प्रचार शैली : साइकल र्‍याली गरियो, डुङ्गा र्‍याली पनि गरिने
गण्डकी कोटिहोमको प्रचार शैली : साइकल र्‍याली गरियो, डुङ्गा र्‍याली पनि गरिने फाउण्डेशनले यही वैशाख १२ गते मोटसाइकल र्‍याली, वैशाख १३ गते ट्याक्सी र्‍याली, वैशाख १४ गते फेवातालमा डुङ्गा र्‍याली गर्दै वैशाख १६ गते बृहत् कशल यात्रा समेत गर्ने भएको छ ।
भारतको कश्मीरमा भएको आतंककारी हमलाविरुद्ध जनकपुरधाममा प्रर्दशन
भारतको कश्मीरमा भएको आतंककारी हमलाविरुद्ध जनकपुरधाममा प्रर्दशन उनीहरूले आतंककारी मुस्लिम भगाउ देश बचाउ, जेहादी आतंकवादी मुर्दावाद, इस्लामिक जेहादी मुर्दावाद लगायतका नारा लगाएका छन् । र्‍याली पश्चात् उनीहरूले इस्लामिक आतंकवादीको पुतलासमेत जलाएका छन् ।
ज्याकाराण्डाले बेहुली झैं बनेको काठमाडौं  (फोटो फिचर)
ज्याकाराण्डाले बेहुली झैं बनेको काठमाडौं (फोटो फिचर) सिंहदरबारको अगाडिको सडक, जहाँ निलो आकाश मुनि नीलै फूलले छायाँ दिइरहेका छन् । सडकका दुबै किनारामा लाम लागेजस्ता देखिने यी रुखहरूले राजधानीको व्यस्ततालाई क्षणभर शान्तिमा रूपान्तरण गरिदिएका छन् ।
वडा अध्यक्षविरुद्ध पक्राउ पूर्जी जारी, एमाले सांसदको दबाबले समातिएनन् अझै 
वडा अध्यक्षविरुद्ध पक्राउ पूर्जी जारी, एमाले सांसदको दबाबले समातिएनन् अझै  राजनीतिक संरक्षकका कारण स्थानीय प्रहरीले उनलाई पक्राउ नगरेको स्थानीयको भनाइ रहेको छ । वडा अध्यक्ष साहसहित १२ जना विरुद्ध आपराधिक उपद्रव, आगजनी तथा लुटपाट सम्बन्धी कसुरमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको महिना दिन भन्दा बढी बितिसक्दा पनि प्रहरीले पक्राउ नगरेपछि स्थानीय रुष्ट भएका छन् ।
रास्वपा संसदीय दलको बैठक बस्दै
रास्वपा संसदीय दलको बैठक बस्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ । बैठक दलको कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बस्ने भएको छ ।
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठुलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २०, आलु रातो प्रतिकिलो रु ३३, आलु रातो (भारतीय) प्रतिकिलो रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ३५, गाजर...
Weather Update