Harsamaya
संघीय संसद अन्तरगत पाँच समितिको बैठक बस्दै
संघीय संसद अन्तरगत पाँच समितिको बैठक बस्दै आज प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ बजे बस्ने  तय भएको छ ।
बेलायतमा पशुपतिनाथ मन्दिर : साउनभर भक्तजनको चहलपहल, भजन र नाचगान
बेलायतमा पशुपतिनाथ मन्दिर : साउनभर भक्तजनको चहलपहल, भजन र नाचगान अहिले साउन महिना भरी उक्त पशुपतिनाथ मन्दिरमा विशेष पूजाआजा भइरहेको छ । साथै यस महिना भरी हरेक दिन जसो भजन–कीर्तन, पूजापाठ हुने गरेको काठमाडौं, धुमवाराही घर भई हाल बेलायत बस्दै आएका पण्डित निलहरी घिमिरेले जानकारी दिए ।
विश्व बाघ दिवस मनाइँदै: नेपालमा बाघको संख्या ३५५ पुग्यो
विश्व बाघ दिवस मनाइँदै: नेपालमा बाघको संख्या ३५५ पुग्यो विशेषतः बाघ विश्वभर १४ वटा देशमा मात्रै पाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाईका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने घोषणा गरेअनुरूप नेपालमा पनि यो दिवस मनाउन लागिएको हो ।
आज नागपञ्चमी
आज नागपञ्चमी नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास छ। साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने विश्वास गरिन्छ । 
यस्तो छ, मंगलबारको विदेशी मुद्राको विनिमय दर
यस्तो छ, मंगलबारको विदेशी मुद्राको विनिमय दर युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ २१पैसा र बिक्रीदर १६१ रुपैयाँ ९१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ७०  पैसा र बिक्रीदर १७३ रुपैयाँ ४५ पैसा तोकिएको छ ।
कस्तो रहला आजको तपाईंको दिन ? यस्तो छ आजको राशिफल
कस्तो रहला आजको तपाईंको दिन ? यस्तो छ आजको राशिफल आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षा हुने
कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षा हुने लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक‍/ दुई स्थानमा मेघगर्जन / चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
लम्कीचुहा नगरपालिकाले दियो अस्पताललाई दुई वटा शव चिस्यान ‘फ्रिजर’ (भिडियोसहित)
लम्कीचुहा नगरपालिकाले दियो अस्पताललाई दुई वटा शव चिस्यान ‘फ्रिजर’ (भिडियोसहित) कैलालीको लम्कीचुहा नगरपालिकाले अस्पताललाई शव चिस्यान (फ्रिजर) उपलब्ध गराएको छ ।
हराएका भनिएका हायू परिवार पोखरामा भेटिए
हराएका भनिएका हायू परिवार पोखरामा भेटिए उनीहरूले सिन्धुलीबाट गाडी रिजर्भ गरेर पोखरा आएको खुलेको छ । पोखरा आएपछि एक दिन होटलमा बसेका उनीहरू आइतबार मात्र होटलबाट चेकआउट गरी स्थानीयको घरमा बस्न गएका थिए ।
केरुङमा भारी वर्षा, सतर्कता अपनाउन त्रिशुली नदी किनारका बासिन्दालाई आग्रह 
केरुङमा भारी वर्षा, सतर्कता अपनाउन त्रिशुली नदी किनारका बासिन्दालाई आग्रह  जिल्ला प्रहरी कार्यालय रसुवाले मित्र राष्ट्र चीनको केरुङमा भारी बर्षाको कारण नदीको वहाव बढीरहेकाले नदी किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको हो । 
हराएका हायु परिवारका सदस्यको नाम खुल्यो, खोजी जारी
हराएका हायु परिवारका सदस्यको नाम खुल्यो, खोजी जारी छिमेकीको घर नजिकै गोठमा बाँधेको पाडोलाई तीन दिनदेखि घाँस पानी हाल्न कोही नआएपछि घरमा हेर्न जाँदा सोमबार बिहान मात्रै उनीहरू घरमा नभएको पत्ता लागेपछि सोमबार बिहानबाट स्थानीय र प्रहरीले खोजी जारी राखेका छन् । 
बेपत्ता हायु परिवारको खोजीमा रामेछापको प्रहरी पनि परिचालन 
बेपत्ता हायु परिवारको खोजीमा रामेछापको प्रहरी पनि परिचालन  रामेछापको हायु समुदायको बसोबास रहेको रामेछाप नगरपालिका–७ सुकाजोर र वडा नं ८ रामेछापको हायु गाउँमा प्रहरी परिचालन भएको छ । रामेछापको वडा नं ७ र ८ मा हायु समुदायको बसोबास रहेको छ । 
Weather Update