Harsamaya
आजको राशिफल - सुख, शान्ति र धन प्राप्तिको योग कस्तो छ ?
आजको राशिफल - सुख, शान्ति र धन प्राप्तिको योग कस्तो छ ? तपाईं हालैमा निराशा महसुस गरिरहनुभएको छ भने - तपाईंले आज गरेका सही कार्यहरू र विचारहरूले धेरै आवश्यक राहत ल्याउनेछ भनेर बुझ्नुपर्छ। अचल सम्पत्ति र वित्तीय कारोबारका लागि राम्रो दिन हो। साँझको सामाजिक गतिविधि तपाईंले अपेक्षा गरेको भन्दा धेरै राम्रो हुनेछ। कामदेव तपाईंको जीवनलाई प्रेम प्रदान गर्न तपाईं तिरै आइरहेका छन्।...
 तनहुँमा फेन्सी पसल भएको घरमा आगलागी
 तनहुँमा फेन्सी पसल भएको घरमा आगलागी इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक पोषण थापाले विद्युत् चुहावट भएर आगलागी भएको अनुमान रहेको र क्षतिको विवरण आउन बाँकी रहेको बताए । उक्त घरमा फेन्सी पसल र सिलाइ पसल सञ्चालनमा थियो । 
कारको ठक्करबाट मुलपानीमा सिन्धुपाल्चोकका मिङ्मारको मृत्यु
कारको ठक्करबाट मुलपानीमा सिन्धुपाल्चोकका मिङ्मारको मृत्यु ठक्कर दिने कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
 विपिनको परिवारलाई सुदूरपश्चिम सरकारको दुई लाख सहयोग
 विपिनको परिवारलाई सुदूरपश्चिम सरकारको दुई लाख सहयोग दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि विज्ञानमा स्नातक अध्ययन गरेर इजरायलमा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत ‘इन्टर्न’ गर्न गएकामध्ये दश जना नेपाली विद्यार्थी इजरायलमा हमासको आक्रमणमा परेका थिए । 
तनहुँमा ३५ वर्षीय पुरुष मृत फेला
तनहुँमा ३५ वर्षीय पुरुष मृत फेला घटनाबारे प्रारम्भिक सोधखोजका क्रममा निजले मादक पदार्थ सेवन गरेको पाइएको र थप अनुसन्धान भइरहेको प्रनाउ विकले बताए । 
१९५३ को पहिलो सगरमाथा आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको राजकीय सम्मानसहित अन्त्येष्टि
१९५३ को पहिलो सगरमाथा आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको राजकीय सम्मानसहित अन्त्येष्टि सन् १९५३ को ऐतिहासिक सगरमाथा आरोहण दलका अन्तिम जीवित सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन भएको छ । उनको राजकीय सम्मानसहित आज काठमाडौंमा अन्त्येष्टि गरिएको हो ।
विपिन जोशीको शव नेपाल ल्याइयो, गृहजिल्लामै अन्तिम संस्कार गरिने (भिडियोसहित)
विपिन जोशीको शव नेपाल ल्याइयो, गृहजिल्लामै अन्तिम संस्कार गरिने (भिडियोसहित) इजरायलमा हमास समूहद्वारा बन्धक बनाइएपछि मारिएका नेपाली विद्यार्थी विपिन जोशीको पार्थिव शरीर काठमाडौं ल्याइएको छ ।
हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
हात्तीको आक्रमणबाट वृद्धको मृत्यु ‘बेलौरी नगरपालिका–५ बन्तरियास्थित बेलौरीबाट ढक्का शिविर जाने पक्की सडकखण्डमा साइकलसँगै आचार्यको शव फेला परेको हो’, उनले भने। 
लक्ष्मीपूजाः धन, धर्म र मातृशक्तिको आराधना
लक्ष्मीपूजाः धन, धर्म र मातृशक्तिको आराधना यसरी लक्ष्मीपूजा केवल धनसञ्चयको पर्व नभई, मातृशक्ति, धार्मिकता र जीवन समृद्धिको प्रतीकका रूपमा सनातन परम्परामा गहिरो रूपमा स्थापित छ ।
कुकुर तिहार: वफादारी र सद्भावको प्रतीक पूजा (भिडियो सहित)
कुकुर तिहार: वफादारी र सद्भावको प्रतीक पूजा (भिडियो सहित) युधिष्ठिरले सम्पूर्ण पञ्च पाण्डव द्रौपदीसहित वैकुण्ठ जाँदै गर्दा अवस्थामा बाटोमा मृत्युको अवस्था आउँदाखेरि युधिष्ठिर र कुकुर मात्रै बाँचेको हुनाले वैकुण्ठ पुगेको किंवदन्तीहरू पुराणहरूमा उल्लेख गरिएको छ । त्यसैले, कुकुरको पूजा विशेष महत्वका साथ गरिन्छ ।
नर्सहरूका माग पूरा गर्न सरकारद्वारा सातै प्रदेशमा कार्यदल गठन
नर्सहरूका माग पूरा गर्न सरकारद्वारा सातै प्रदेशमा कार्यदल गठन मन्त्रालयको गुनासो सुनुवाइ एकाइका प्रमुखसमेत रहेका डा. बास्तोलाका अनुसार सो कार्यदलले श्रेष्ठ नेतृत्वको समितिसँग समन्वय गर्दै कार्य गर्न सक्नेछ । प्रधानमन्त्री कार्कीले आइतबार बिहान मन्त्रीस्तरीय निर्णयबाट नर्सिङ स्वास्थ्यकर्मीहरुको सेवा, सुविधालगायत विषयमा अल्पकालीन एवं दीर्घकालीन सुझावसहितको कार्यान्वयन योजना प्रतिवेदन सात दिनभित्र पेस गर्नुपर्ने कार्यादेशसहित समिति गठन गरेकी थिइन् । 
विपिन जोशीको शव आज नेपाल ल्याइँदै
विपिन जोशीको शव आज नेपाल ल्याइँदै इजरेली सेनाका अनुसार हमास समूहले बन्धक बनाएकै अवस्थामा ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको शव आज दिउँसो नेपाल आउँदैछ ।
Weather Update