Harsamaya
पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा एपीएफको टोली नै परिवर्तन
पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा एपीएफको टोली नै परिवर्तन र्वराजा शाहको सुरक्षाका लागि सशस्त्र प्रहरीका १६ जना सुरक्षाकर्मी खटिएको थियो ।
पत्रकार हत्याको विरोधमा पत्रकार महासंघद्वारा आन्दोलनको घोषणा
पत्रकार हत्याको विरोधमा पत्रकार महासंघद्वारा आन्दोलनको घोषणा कार्यस्थलमा खटिएका पत्रकार रजकको प्रदर्शनकारीहरूले षड्यन्त्रपूर्वक आगलागीमा पारी हत्या गरेको भन्दै महासंघले उक्त घटनाको सत्यतथ्य छानबिन गर्न, दोषीलाई कारबाही गर्न तथा पीडित परिवारलाई राहत उपलब्ध गराउन आन्दोलनको घोषणा गरेको हो।
काठमाडौं महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई सात लाख ९३ हजार जरिवाना तिराउने (पत्रसहित)
काठमाडौं महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई सात लाख ९३ हजार जरिवाना तिराउने (पत्रसहित) काठमाडौं महानगरपालिकाले चैत्र १५ गते पूर्वराजाका समर्थकहरुले गरेको प्रदर्शनका क्रममा नोक्सानीको विवरणसहितको पत्र पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा पठाएको छ ।
पत्रकार सुरेश रजकका हत्यारालाई कारबाहीको माग गर्दै रामेछापमा धर्नामा 
पत्रकार सुरेश रजकका हत्यारालाई कारबाहीको माग गर्दै रामेछापमा धर्नामा  धर्नामा बसेका नेपाल पत्रकार महासंघ रामेछापका निवर्तमान अध्यक्ष बद्री नयाँघरेले राजाको शासनकालमा प्रकारले हिजो पनि यस्तो घटना बेहोरेको बताउँदै आज फेरी राजावादीको नाममा पत्रकार माथिको आक्रमण सुरु भएको बताए । 
आज काठमाडौं उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै
आज काठमाडौं उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै यस पर्वको नाम पाहा चर्हे हो । यो काठमाडौंको टुँडिखेलमा मनाइने एक प्रसिद्ध जात्रा हो । यो दिनलाई घोडचढी प्रतिस्पर्धाको रूपमा पनि मनाइन्छ । 
हिंसात्मक गतिविधिमा संलग्नहरूलाई कानुनको दायरामा ल्याउन मानवअधिकार एलाइन्सले आग्रह 
हिंसात्मक गतिविधिमा संलग्नहरूलाई कानुनको दायरामा ल्याउन मानवअधिकार एलाइन्सले आग्रह  उनले विज्ञप्तिमा थप भनेका छन्, ‘नागरिकका नैसर्गिक अधिकारको उल्लंघन गर्ने, सञ्चार गृहहरूमाथि आक्रमण तथा आगजनी गर्ने, राजनीतिक दलका कार्यालयहरू तोडफोड गर्ने, निजी व्यवसायहरू लुटपाट गर्ने, सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड गर्ने, राष्ट्रिय मानवअधिकार संस्थाहरूप्रति आक्रमण गर्ने र आम नागरिकहरूमा त्रासदी सिर्जना गर्ने जस्ता अमानवीय र मानवता विरोधी गतिविधिहरू हुनु अत्यन्त...
हट्यो कर्फ्यू
हट्यो कर्फ्यू ‘चैत्र १५ गते स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम काठमाडौं चार किल्ला तोकी सो सीमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी चैत्र १६ गते बिहान ७ बजे सम्मका लागि जारी भएको कर्फ्यू आदेश मिति चैत्र १६ गते...
आजको मौसम अपडेट: कोशी र गण्डकीमा चट्याङसहित वर्षा, हिमाली क्षेत्रमा हिमपातको चेतावनी!
आजको मौसम अपडेट: कोशी र गण्डकीमा चट्याङसहित वर्षा, हिमाली क्षेत्रमा हिमपातको चेतावनी!  देशभरको मौसममा आज फेरबदलको संकेत देखिएको छ। पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण विशेषगरी कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पूर्वराजाका समर्थकको प्रदर्शनले शहर जलायो: दुईको मृत्यु, दर्जनौँ घाइते
पूर्वराजाका समर्थकको प्रदर्शनले शहर जलायो: दुईको मृत्यु, दर्जनौँ घाइते राजधानीको तीनकुने क्षेत्रमा शुक्रबार भएको प्रदर्शनले काठमाडौंको शान्त वातावरणमा ठूलो आँच पुर्‍याएको छ। पूर्वराजाका समर्थकद्वारा शान्तिपूर्ण प्रदर्शनको नाममा सुरु भएको आन्दोलन हिंस्रक बन्दा दुई जनाको ज्यान गएको र सयभन्दा बढी व्यक्तिहरू घाइते भएको प्रहरीले पुष्टि गरेको छ।
आज १२ राशिको भाग्य चम्किने संकेत, को बन्नेछन् भाग्यशाली?
आज १२ राशिको भाग्य चम्किने संकेत, को बन्नेछन् भाग्यशाली? आजको दिन १२ राशिका लागि सफलता, प्रेम, स्वास्थ्य र धनसम्बन्धी मिश्रित संकेत लिएर आएको छ। कोहीलाई नयाँ व्यवसायको सुरुवातको योग छ भने कोहीलाई प्रतिष्ठा र मान–सम्मान प्राप्त हुने दिन बनेको छ। पारिवारिक मेलमिलापदेखि प्रेमसम्बन्धमा मिठाससम्म, आजको दिनको ग्रह दशाले अनेक सम्भावनाहरूको संकेत गरिरहेको छ। 
राजावादीहरूले प्रेसलाई आतंकित पार्ने काम गरे - पत्रकार महासंघ
राजावादीहरूले प्रेसलाई आतंकित पार्ने काम गरे - पत्रकार महासंघ महासंघले आज एक विज्ञप्ति जारी गर्दै राजावादीहरूको अराजक समूहले विभिन्न क्रियाकलाप गरेर सञ्चारकर्मीलाई आतंकित पार्ने काम गरेको बताएको हो ।
दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी
दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी नेपाल प्रहरी स्रोतले प्रसाईंको खोजी भइरहेको बताएको छ । गृह मन्त्रालयले शुक्रबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा समेत सहसचिव छविलाल रिजालले उनलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् ।
Weather Update