छठ पर्वको अवसरमा व्यवस्था गरिएका मुख्य उपासना स्थलमा महानगरको विशेष सरसफाइ
मंगलबार, कात्तिक ११, २०८२
सूर्य उपासना, स्नान, व्रत र भजनसंगीतसँग जोडिएको नेपालीहरूको महान पर्व छठ काठमाडौंमा श्रद्धा र भक्तिभावका साथ सम्पन्न भएको छ । पर्व सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाले घाट, पोखरी, दह तथा नदी किनारहरूमा विशेष सरसफाइ कार्य तदारूकतासाथ सम्पन्न गरेको छ ।
मुस्ताङमा भारी हिमपात, जनजीवन प्रभावित
मंगलबार, कात्तिक ११, २०८२
स्थानीय प्रशासनले मुक्तिनाथसम्मको यात्रा नगर्न अनुरोध गरेको छ ।
किमाथाङकामा भूकम्प
मंगलबार, कात्तिक ११, २०८२
भूकम्पबाट क्षति भएको /नभएका सम्बन्धमा सोधपुछ भैराखेको र हालसम्म एकीन जानकारी नआएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले जनाएको छ ।
झापामा रात्रिबस दुर्घटना, १९ जना घाइते
मंगलबार, कात्तिक ११, २०८२
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार घाइतेमध्ये १९ जनालाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएको छ ।
उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व विधिवत् सम्पन्न
मंगलबार, कात्तिक ११, २०८२
शनिबारदेखि सुरु भएको छठ पर्व आज बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएपछि समापन भएको हो । बिहानै व्रतालुहरूले छठ घाट वा नजिकैको नदी र पोखरीमा पुगेर उदाउँदो सूर्यलाई अर्घ दिएका छन् ।
देउवा दम्पती उपचारको लागि सिंगापुर प्रस्थान
मंगलबार, कात्तिक ११, २०८२
जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो । सुरक्षाकर्मीले उद्धार गरेर उनीहरूलाई नेपाली सेनाको सैनिक अस्पताल छाउनीमा पुर्याएका थिए ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
मंगलबार, कात्तिक ११, २०८२
श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। तर केही काम रोकिनाले उठ्नुपर्ने रकम हातलागी नहुन सक्छ।
आजको मौसमः गण्डकी प्रदेशमा भारी वर्षा र हिमपातको संभावना‚ अन्य कस्तो?
मंगलबार, कात्तिक ११, २०८२
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधरणतया बदली रही तराई भूभागमा आंशिक बदली रहने छ ।
लेक लागेर ललितपुर माधवको मृत्यु
सोमबार, कात्तिक १०, २०८२
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार तिमिल्सिना मुक्तिनाथ दर्शन गरी घरपझोङ गाउँपालिका–२ मार्फा पुग्दा अचानक बेहोस भएका थिए । उनलाई तत्कालै जोमसोमस्थित प्रदेश अस्पताल भर्ना गरिएको थियो ।
अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइयो
सोमबार, कात्तिक १०, २०८२
सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको जलेश्वर–५ का संस्कृतिविद् ध्रुव रायले बताउनुभयो ।
उच्च हिमाली पदमार्गमा यात्रा नगर्न मुस्ताङ प्रशासनको आग्रह मुस्ताङ
सोमबार, कात्तिक १०, २०८२
सूचना अनुसार जिल्लाको अन्य भागमा समेत बुधबारसम्म हिमपात र वर्षाको सम्भावना रहेकाले पर्यटक तथा तीर्थयात्रीहरूले मौसम पूर्वानुमानसम्बन्धी जानकारी लिएर उच्च सतर्कताका साथ यात्रा गर्न समेत अनुरोध गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा गुह्येश्वरीमा छठी माताको पूजा अर्चना
सोमबार, कात्तिक १०, २०८२
राष्ट्रपति पौडेलले पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर अघि बाग्मती किनार गौरी घाटमा तयार गरिएको छठ पूजा स्थलमा पुगेर सोमबार छठी माताको पूजा अर्चना गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
हेटौँडामा सूर्यलाई अर्घ दिएर छठ पूजा सुरु, सडक अस्तव्यस्त — ट्राफिक व्यवस्थापनमा हम्मे हम्मे
सोमबार, कात्तिक १०, २०८२
साँझको समयमा नदी किनार र मुख्य सहरका सडकहरूमा तीर्थयात्रीहरूको भीड बढेपछि ट्राफिक अवरुद्धजस्तो अवस्था देखिएको छ । विशेष गरी राप्ती पुलदेखि बसपार्क, त्रिभुवन राजपथ र हुप्राचौर क्षेत्रमा सवारी सञ्चालनमा कठिनाइ परेको स्थानीयहरूले बताएका छन् ।
साताको लोकप्रिय

