आजको राशिफल : मेहनत, अवसर र आत्मअनुशासनले दिनेछ जीवनलाई नयाँ दिशा
सोमबार, भदौ २३, २०८२
आजको दिन १२ राशिका लागि नयाँ सम्भावना र चुनौतीको मिश्रण बोकेर आएको छ । कतै परिवार र साथीहरूको सहयोगले उत्साह थप्नेछ भने कतै आफ्नो निर्णयशक्ति र धैर्यले अवसरलाई जीवनमा सुनौलो पाटो दिन सक्छ ।
पितृलाई सम्झिँदै सुरु भयो सोह्रश्राद्ध : तर्पण-पिण्डदानमार्फत ऋणमुक्तिको यात्रा
सोमबार, भदौ २३, २०८२
आजदेखि सुरु भएको आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म चल्ने पितृ पक्ष (सोह्रश्राद्ध) मा दिवंगत पूर्वजलाई श्रद्धा–भक्तिपूर्वक सम्झने परम्परा प्रारम्भ भएको छ ।
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
आइतबार, भदौ २२, २०८२
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
नेता–सांसदहरु जेनजी पुस्ताको विरोध र्यालीमा सहभागी बनेर बाठो नबन्नुहोला : बालेन
आइतबार, भदौ २२, २०८२
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले जेनजी पुस्ताको विरोध र्यालीमा सहभागी बनेर बाठो नबन्न नेता÷अभियन्ताहरूलाई आग्रह गरेका छन् ।
आज राति खग्रास चन्द्रग्रहण लाग्ने
आइतबार, भदौ २२, २०८२
साढे तीन घण्टा काठमाडौंबाट चन्द्रग्रहण देखिने पनि उनले सुनाए ।
सत्यनिरुपण आयोगमा थप १५ हजार गम्भीर यौन हिंसासँग सम्बन्धीत उजुरी
आइतबार, भदौ २२, २०८२
सबैभन्दा बढी जिल्लागत उजुरी दर्ता भएको जिल्लामा जाजरकोटबाट ८८३ उजुरी प्राप्त भएको उनले बताए । उनले नया र पुरानो गरी हालसम्मको कुल उजुरी संख्या ७८ हजार ९ सय ९ पुगेको जानकारी दिए ।
ललितपुर महानगरले विकास समितिका दुई भवनमा चलायो डोजर (भिडियोसहित)
आइतबार, भदौ २२, २०८२
महानगरपालिकाले ३५ दिनको सूचना अवधि दिएर भवन खाली गर्न आग्रह गरेको थियो । सो अवधि शनिबार सकिएपछि आइतबार कार्यालय समयमै डोजर प्रयोग गरी भवनहरू भत्काइएको हो ।
‘निजामती कर्मचारीले सेवाग्राहीलाई केन्द्रमा राखेर सरल र परिणाममुखी सेवा दिनुपर्छ’ (भिडियोसहित)
आइतबार, भदौ २२, २०८२
त्यस्तै उनले शासन व्यवस्थाको मेरुदण्डको रुपमा रहेको निजामती सेवा राष्ट्र निर्माणको एक अभिन्न अंग भएको धारणा राखे । विकास, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने दायित्व पनि निजामती सेवा कै काँधमा रहेको उनको भनाई छ ।
बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा
आइतबार, भदौ २२, २०८२
त्यस्तै, मकवानपुरमा ११ हजार ९ सय ७२ पुरुष र ११ हजार ६ सय ७८ महिला गरी २३ हजार ६ सय ५० छन् ।
महानिर्देशक मित्र बराल ‘निजामती सेवा पुरस्कार’बाट सम्मानित
आइतबार, भदौ २२, २०८२
निजामती सेवा दिवस २०८२ का आवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले उनलाई प्रमाणपत्रसहित सो पुरस्कार अर्पण गरेका हुन् ।
निमित्तको भरमा चलिरहेका बाजुराका स्थानीय तहमा प्रशासकीय अधिकृतको दरबन्दी
आइतबार, भदौ २२, २०८२
निमित्त भरमा चलिरहेका बाजुराका स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृत पाएका छन्।बुढीगंगा नगरपालिका बाहेक जिल्लाका अन्य ८ स्थानीय तह निमित्तको भरमा चलिरहेका थिए।
आज निजामती सेवा दिवस : विभिन्न कार्यक्रमको आयोजनागरी मनाईँदै
आइतबार, भदौ २२, २०८२
आज निजामती सेवा दिवस । निजामती कर्मचारीहरूले आज देशभर विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाउँदै छन् ।
भोली देखि सोह्र श्राद्ध सुरु हुँदै
आइतबार, भदौ २२, २०८२
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष भोलीदेखि विधिवत् आरम्भ गरिँदैछ। यसअघि वार्षिक श्राद्ध (बरखी) गरिएका दिवङ्गत परिवारजनलाई सम्झेर तर्पण र पिण्ड दिइने असोज कृष्णपक्षलाई सोह्रश्राद्ध पनि भन्ने गरिन्छ ।
साताको लोकप्रिय

