Harsamaya
६ महिनामा केही काम गर्न सकिन्छ तर कायापलट गर्न सकिन्न : मन्त्री खरेल
६ महिनामा केही काम गर्न सकिन्छ तर कायापलट गर्न सकिन्न : मन्त्री खरेल यस्तै, उनले खरानी टकटक्याएर जीवन र धरोहरहरूको पुन निर्माण गर्नुपर्ने अवस्था रहेको भन्दै भ्रष्टाचारको विषयमा सरकार निर्मम भएर काम गरिरहेको छ भन्ने अनुभूति जनतालाई गराउनुपर्ने बताए ।
जेनजी आन्दोलनको उपलब्धिहरूलाई खेर जान दिनेछैन : मन्त्री सिन्हा
जेनजी आन्दोलनको उपलब्धिहरूलाई खेर जान दिनेछैन : मन्त्री सिन्हा यस्तै, उनले युवाहरूको सीप व्यवस्थापन र रोजगारीका कुराहरू आफ्नो प्राथमिकतामा रहने भन्दै घाइतेहरूलाई देशमा भएका उद्योगमा रोजगारी दिने बताए । 
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नाम नखुलेका करिब २२ वर्षीय घाइते चालकको उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको उनले बताए । 
बस्तीपुरमा तीन वटा सवारीसाधन आपसमा ठोक्किँदा ३१ जना घाइते
बस्तीपुरमा तीन वटा सवारीसाधन आपसमा ठोक्किँदा ३१ जना घाइते पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुर नजिकै आज दिउँसो तीन वटा सवारीसाधन आपसमा ठोक्किँदा ३१ जना यात्रु घाइते भएका छन् । 
झापामा चार वर्षीया बालिकाको डुबेर मृत्यु
झापामा चार वर्षीया बालिकाको डुबेर मृत्यु शव परीक्षणका लागि मेची प्रादेशिक अस्पताल पठाइएको बताइएको छ । 
दसैंका लागि राजधानीबाट एक लाख ८९ हजार यात्रु बाहिरिए
दसैंका लागि राजधानीबाट एक लाख ८९ हजार यात्रु बाहिरिए मुग्लिन–नारायणघाट सडकखण्डमा पहिरो जाँदा घन्टौँसम्म बस बाटोमा रोकिएका छन् ।  जसका कारण समयमै काठमाडौँमा बस नआउँदा यात्रुलाई गन्तव्यस्थलसम्म जान समस्या भएको छ । 
नकरात्मक गुणहरूलाई नियन्त्रण गरेर मानवलाई देवताजस्तै बनाउन सकिन्छ : अध्येता बुद्धि तामाङ [भिडियोसहित]
नकरात्मक गुणहरूलाई नियन्त्रण गरेर मानवलाई देवताजस्तै बनाउन सकिन्छ : अध्येता बुद्धि तामाङ [भिडियोसहित] भर्खर जन्मेको बच्चालाई बाहुन, क्षेत्री, तामाङ, मगर वा अन्य कुनै जाति थाहा हुँदैन । उसको मन माटो जस्तै शुद्ध हुने उनको तर्क छ ।
तोकिएको भन्दा बढी भाडा नलिनु : अध्यक्ष राई
तोकिएको भन्दा बढी भाडा नलिनु : अध्यक्ष राई दशैंमा घर फर्कने र अन्य कामले सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुहरुको संख्या बढी हुने भएकाले यस्तो बेला सरकारले तोकिएको भन्दा बढी भाडा नलिन र सकेजति यात्रुहरुको सेवालाई सहज बनाउन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले देशभरीका सम्पूर्ण यातायात श्रमिकहरुलाई अनुरोध गरेको छ ।
सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला
सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला आजदेखि  रुट परमिट खुला भएपनि कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार–प्रकारका सार्वजनिक सवारी साधनका लागि भने बन्देज कायमै रहने भएको छ ।
जमराको के छ महत्त्व ? 
जमराको के छ महत्त्व ?  जमराको औषधीय पक्षमा पनि विशेष ध्यान दिइन्छ । मिश्रका अनुसार,‘जमरा खाएमा शरीरमा सुगर (रक्तमा चिनी) को मात्रा कम गर्न सहयोग गर्छ ।’ यसैले जमराको धार्मिक महत्त्वसँगै स्वास्थ्यसम्बन्धी उपयोगिता पनि छ ।
‘बुलेटे आमा’ले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्दै
‘बुलेटे आमा’ले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्दै सामाजिक सञ्जालमा व्यापक समर्थन बटुलिरहेकी तिवारीको अभियानलाई स्थानीय तहदेखि अन्तर्राष्ट्रिय समुदायले पनि चासोका साथ हेर्ने अपेक्षा गरिएको छ ।
बाजुरामा राँगा जुधाएर बडादशैंको स्वागत 
बाजुरामा राँगा जुधाएर बडादशैंको स्वागत  यहाँका स्थानीयले एक आपसमा राँगा जुधाएर बडा दशैंको स्वागत गर्ने गरेका छन् । रावल वाडा र थापाबाडा ओल्लो पल्लो गाउँका राँगाहरु जुधाईएका हुन्। जसमा थापाबाडिको राँगाले जितेको हो ।
Weather Update