आज देशभरको मौसम सफा रहने
बुधबार, मंसिर १०, २०८२
कोशी प्रदेशको हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।आज दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
यस्तो छ आजको दिन तपाईंको राशिफल
बुधबार, मंसिर १०, २०८२
सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। असन्तुलित खानपानले पेटको समस्या आउने समय छ।
महाकाली नदीमा डुबेर एक युवक बेपत्ता
मंगलबार, मंसिर ९, २०८२
महाकाली नदीमा डुबेर एक युवक बेपत्ता भएका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२, ओदालीका २१ वर्षीय रोशन दमाईं नदीमा बेपत्ता भएका हुन् ।
मोटरसाइकल र जिप ठोक्किँदा एक जनाको मृत्यु
मंगलबार, मंसिर ९, २०८२
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ सिमपाखामा मोटरसाइकल र बोलेरो जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
घाँस काट्न जाँदा लडेर एक जनाको मृत्यु
मंगलबार, मंसिर ९, २०८२
स्थानीय मछिन्द्र तवेवुङ लिम्बूका अनुसार तवेवुङमाझ कटेरी भन्ने स्थानमा घाँस काट्न गएका थिए । सोही ठाउँमा नै उनको लडेर मृत्यु भएको बताइएको छ ।
ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा छोरीको मृत्यु, बुबा घाइते
मंगलबार, मंसिर ९, २०८२
भरतपुर महानगरपालिका–१० मालपोत चोकमा बुलेटले मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट घाइते श्रेष्ठको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।
सिंहदरबार छिर्ने प्रयास गरेका जेनजी समूहका मिराज ढुंगानालगायतलाई प्रहरीले लखेट्यो
मंगलबार, मंसिर ९, २०८२
तर भित्र छिर्न नपाएपछि उनीहरू दक्षिण गेटमा मागपत्र टाँसेर फर्किएका थिए ।
ज्यान जोगाउन भाग्दै गरेकी धानाको हात्तीको आक्रमणबाट मृत्यु
मंगलबार, मंसिर ९, २०८२
विष्टको उपचारका क्रममा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
खोचमा खसेकी १४ वर्षीया किशोरीको यसरी भयो उद्वार
मंगलबार, मंसिर ९, २०८२
उक्त दिन रजना स्याङ्तान घरबाट ‘छबेली बजार जान्छु’ भनी एक्लै हिँडेकी थिइन् । केही समयमै उनी अचानक भीरबाट तल खसेर बिच खोल्सामा अड्किएको स्थानीयबाट सूचना आएपछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो ।
ड्रोनबाट देखिएको पुम्दिकोट [फोटो फिचर]
मंगलबार, मंसिर ९, २०८२
पुम्दिकोट पोखरा महानगरपालिकाको वडा नम्बर २२ मा अवस्थित एक पर्यटकीय स्थल हो। यहाँ रहेको ५२ फिट अग्लो शिव मूर्ति मुख्य आकर्षणका रूपमा रहेको छ ।
रोमानियाको सडकमा अस्ताए सर्लाहीका २५ वर्षीय सलिन
मंगलबार, मंसिर ९, २०८२
ईश्वरपुर नगरपालिका – ६, निवासी सलिन करीब १० महिनाअघि रोजगारका लागि त्यहाँको बुखारेस्ट पुगेका थिए र त्यहाँको पान फास्टफुडमा कार्यरत थिए ।
सुदूरका जिल्लामा ४६ हजार नयाँ मतदाता: सबैभन्दा कम बाजुरामा
मंगलबार, मंसिर ९, २०८२
निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीका अनुसार,२९ हजार ४३९ जनाले राष्ट्रिय परिचयपत्र र बाँकी १६ हजार ५८१ जनाले सम्बन्धित निर्वाचन कार्यालयमै पुगेर मतदाता नामावलीमा नाम दर्ता गराएको जानकारी दिए ।
२५–२५ मिटर सडक विस्तार विवादले हेटौँडा–८ र ९ का स्थानीय त्रसित
मंगलबार, मंसिर ९, २०८२
स्थानीयवासीहरूको भनाइअनुसार दशकौँदेखि राजस्व तिरेर वैधानिक रूपमा बसोबास गर्दै आएका घरधनीहरूलाई अचानक ‘अतिक्रमणकारी’ को रूपमा चित्रण गर्दै क्षतिपूर्तिविना घर–जग्गा हटाउन चेतावनी दिइनु अन्यायपूर्ण प्रयास हो। उनीहरूले यो प्रक्रिया सडक ऐन २०२१ तथा जग्गा प्राप्ति ऐन २०३४ विपरीत भइरहेको दाबी गरेका छन् ।
साताको लोकप्रिय

