झापामा हात्तीको आक्रमणबाट एकको मृत्यु
बिहीबार, असोज ९, २०८२
तराई मूलको जस्तो देखिने ती पुरुषलाई जङ्गलबाट आएको एउटा हात्तीले आक्रमण गरेर थियो । पुरुषको शव आज बिहान ६:२० बजे स्थानीयवासीले देखेपछि खबर गरेका प्रहरीले जनाएको छ ।
पशुपति विकास कोषको सदस्य–सचिवमा नारायण समाजसेवी सिफारिस
बिहीबार, असोज ९, २०८२
हालै सम्पन्न बैठकले संस्थाको व्यवस्थापन र कोष सञ्चालनलाई अझ प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकाल्दै भण्डारीलाई अग्रस्थानमा राखेर नाम सिफारिस गरेको हो।
बाढी–पहिरोले अवरुद्ध राजमार्गको अवस्था के छ ? कुन–कुन खुले, कुन छन् बाँकी ?
बिहीबार, असोज ९, २०८२
गए राति जवाङ खोला लगायतका स्थानमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प भएको थियो । त्यस्तै काठमाडौँ उपत्यकालाई देशका विभिन्न स्थानसँग जोड्ने मुख्य सडक मुग्लिङ–नारायणगढ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ ।
असोज २९ देखि १८ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै
बिहीबार, असोज ९, २०८२
पुष्प व्यवसाय प्रवर्द्धनका सम्बन्धमा समय अनुकूल पुष्पको जातीय विकास एवं गुणस्तरीय उत्पादनमा सहयोग पुर्याउनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको एशोसिएशनले जनाएको छ ।
मन्त्रिपरिषद् बैठक बस्दै
बिहीबार, असोज ९, २०८२
मन्त्रिपरिषद्को बैठक पछि आजै साँझ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्दै छिन् ।
बाजुराबाट रुपन्देहीकी शिक्षिका १० दिनदेखि बेपत्ता
बिहीबार, असोज ९, २०८२
विभिन्न स्थानमा खोजतलास गर्दा समेत हालसम्म कुनै जानकारी प्राप्त नभएको उनका श्रीमान् नेत्र प्रसाद ज्ञवालीले बताए । अन्दाजी ४६ वर्षीय श्रीमती हराएपछि निरन्तर खोजी गरिरहेको तर अहिलेसम्म कुनै खबर आउन नसकेको उनको भनाई छ ।
प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने
बिहीबार, असोज ९, २०८२
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने र साँझ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने तय भएको छ ।
देशभर स्थानीय वायुको प्रभाव, कोशी र बागमती प्रदेशमा भारी वर्षा
बिहीबार, असोज ९, २०८२
कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना
बिहीबार, असोज ९, २०८२
नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।
आजको राशिफल: वृषको नयाँ व्यवसाय सुरु गर्ने अवसर, सिंह रामाईलो यात्रा
बिहीबार, असोज ९, २०८२
नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्त्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ। पढाई लेखाइमा प्रगति हुनेछ ।
प्रधानमन्त्री कार्कीले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने
बुधबार, असोज ८, २०८२
‘जेनजी’आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन्। गत भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएकी थिइन ।
तुइन खोलाको पहिरो पन्छाउन दुई दिन लाग्ने
बुधबार, असोज ८, २०८२
लामिछानेले पहिरोको तस्बिर हेर्दा माथिबाट अरू थप ठूलो पहिरो झर्ने सम्भावना कम भए तापनि माथिबाट झर्न बाँकी केही ढुङ्गाहरू पूर्ण रूपमा झरि नसकेकाले अझै साना तथा मझौला पहिरो खस्न सक्ने सम्भावना रहेको बताए ।
जनताले चाहेको निकास र भ्रष्टाचारको अन्त्य गर्नको लागि आन्तरिक गृहकार्य आवश्यक : डिपी अर्याल (भिडियोसहित)
बुधबार, असोज ८, २०८२
उनले भने, ‘हामी जति सक्दो छोटो समयमा जनताले चाहेको निकास, जनताले चाहेको सुशासन, जनताले नचाहेको भ्रष्टाचारको अन्त्य गर्नको लागि हामीले आन्तरिक गृहकार्य धेरै नै गर्नुपर्ने छ । त्यस कारण हामीले आन्तरिक गृहकार्यमा अलि बढी ध्यान दिनुपर्ने अवस्था छ ।’
साताको लोकप्रिय

-1737214625.jpg)