Harsamaya
ललितपुरमा मिनी ट्रक दुर्घटना,४ जनाको मृत्यु
ललितपुरमा मिनी ट्रक दुर्घटना,४ जनाको मृत्यु लेलेबाट बालुवा लिएर कालेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–००४ क ६२२८ नम्बरको मिनी ट्रक गएराति ९ बजे सडकबाट अन्दाजी ५ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको हो । 
 फेवातालमा कार खस्दा युवकको मृत्यु
 फेवातालमा कार खस्दा युवकको मृत्यु मृत्यु हुनेमा स्याङ्जाको फेदीखोला गाउँपालिका–५ घर भई हाल पोखरा–७ मासबार बस्दै आएका २४ वर्षीय अदित गुरुङ रहेका छन्।
आज प्रणय दिवस : विश्वभर प्रेम साटासाट गरी मनाइँदै
आज प्रणय दिवस : विश्वभर प्रेम साटासाट गरी मनाइँदै भ्यालेन्टाइन डे प्रेम, स्नेह र भावनाको अभिव्यक्ति गर्ने विशेष दिनका रूपमा चिनिन्छ । आधुनिक समयसँगै यसको प्रभाव नेपालमा पनि बढ्दै गएको छ । विशेषगरी युवा पुस्तामा यस दिन फूल, चकलेट, कार्ड, उपहार तथा साथमा समय बिताउने चलन बढ्दो देखिन्छ ।
आजको मौसम : मध्यान्हसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने
आजको मौसम : मध्यान्हसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
आजको राशिफल : प्रेम, अवसर र आत्मसुधारको दिन
आजको राशिफल : प्रेम, अवसर र आत्मसुधारको दिन  आज २०८२ फाल्गुन ०२ गते शनिबार । आजको ग्रहस्थितिले धेरै राशिहरूका लागि प्रेम, प्रगति र व्यक्तिगत रूपान्तरणको संकेत दिएको छ । यात्रादेखि व्यवसाय विस्तारसम्म, आत्मसुधारदेखि पारिवारिक एकतासम्म; आजको दिन भावनात्मक र व्यावहारिक दुवै हिसाबले महत्वपूर्ण देखिन्छ ।
कार्यसम्पादन मुल्याङ्कनमा कर्णाली सरकार कमजोर, ११ मध्ये पाँच सूचकमा शुन्य अंक
कार्यसम्पादन मुल्याङ्कनमा कर्णाली सरकार कमजोर, ११ मध्ये पाँच सूचकमा शुन्य अंक राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्य सम्पादन मुल्याङ्कनमा कर्णाली प्रदेश सरकार कमजोर देखिएको छ । आयोगको मुल्याङ्कनमा पुछारमा रहेको मधेश प्रदेश पछि कर्णाली प्रदेश कमजोरमा दोस्रो भएको हो ।
महाशिवरात्रिमा बाग्मतीमा बहाव बढाउन धाप ड्यामबाट पानी छाडियो
महाशिवरात्रिमा बाग्मतीमा बहाव बढाउन धाप ड्यामबाट पानी छाडियो समितिका अनुसार तीन दिनसम्म प्रतिसेकेण्ड ४०० लिटरका दरले पानी बगाइनेछ, जसबाट नदीमा घुँडासम्म पानीको सतह पुग्ने र व्रतालुलाई स्नान गर्न सहज हुने अपेक्षा गरिएको छ।
गौर करदाता सेवा कार्यालय सार्न खोजेपछि तनाव : व्यापारीद्वारा बजार बन्द र प्रदर्शन
गौर करदाता सेवा कार्यालय सार्न खोजेपछि तनाव : व्यापारीद्वारा बजार बन्द र प्रदर्शन तर, जानकारी पाएलगत्तै पुगेका उद्योग वाणिज्य संघका पदाधिकारी र स्थानीयले सामान लैजान रोकेका थिए । अवरोधपछि सामानहरू पुनः कार्यालयमै फर्काइएको छ ।
प्रधानमन्त्री  कार्की ताप्लेजुङमा
प्रधानमन्त्री  कार्की ताप्लेजुङमा प्रधानमन्त्रीले जिल्लास्थित सुरक्षा निकायका प्रमुखका साथै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचनमा खटिएका अधिकारीहरुसँग भेट गर्ने कार्यक्रम छ ।
आज विश्व रेडियो दिवस मनाइँदै
आज विश्व रेडियो दिवस मनाइँदै रेडियोको आविष्कार सन् १८९४ मा इटालीका वैज्ञानिक गुग्लिएल्मो मार्कोनीले गरेका थिए ।
झापामा जङ्गली हात्ती मृत फेला
झापामा जङ्गली हात्ती मृत फेला डिभिजन वन कार्यालय चन्द्रगढीबाट गएको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी हात्तीको सदगत गरेको प्रवक्ता खड्काले जानकारी दिए । 
तराईमा हुस्सु र तुँवालो लाग्ने
तराईमा हुस्सु र तुँवालो लाग्ने आज दिउँसो तराई भूभागका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बादल र  बाँकी भागमा आंशिक बादल लाग्नेछ ।
Weather Update