Harsamaya
अक्टोबरमा अधिवेशनको हल्ला गलत हो, सरकार र अदालतले रोक्छ - चिन्तामणि सापकोटा (भिडियोसहित)
अक्टोबरमा अधिवेशनको हल्ला गलत हो, सरकार र अदालतले रोक्छ - चिन्तामणि सापकोटा (भिडियोसहित) महेश श्रेष्ठजी सबैभन्दा बढी संवाद र समन्वय गर्नुपर्छ भन्ने पक्षमा हुनुहुहुन्छ । हामी सबै एकताबद्ध एनआरएनएको पक्षमा छौं । कसैको टेकोको भरमा र अदालतको आदेशलाई अपब्याख्या गरेर समाजलाई भ्रम छर्ने काम चाहीं बन्द हुनुपर्छ । 
तामाकोशी–सुनकोशी नदी किनारमा विशेष सतर्कता अपनाउन आव्हान
तामाकोशी–सुनकोशी नदी किनारमा विशेष सतर्कता अपनाउन आव्हान प्रशासनले आकस्मिक जोखिम न्यूनीकरणका लागि स्थानीय बासिन्दा, माछा मार्ने समुदाय र धार्मिक कार्यमा संलग्न सबैलाई सचेत रहन आव्हान गरेको हो ।
मौसमसम्बन्धी भ्रामक सूचना सम्प्रेषण भइरहेकोप्रति ध्यानाकर्षण
मौसमसम्बन्धी भ्रामक सूचना सम्प्रेषण भइरहेकोप्रति ध्यानाकर्षण विभागका अनुसार मौसम तथा बाढी सम्बन्धी पूर्व सूचना अत्यन्त संवेदनशील विषय भएकाले आधिकारिक स्रोतबाट मात्र सूचना लिन र प्रचार गर्न सर्वसाधारण तथा सरोकारवालालाई आग्रह गरेको छ ।
जसपा र राष्ट्रिय मुक्ति पार्टीबिचको कार्यगत एकता राजनीतिक बेइमानीको निरन्तरता नबनोस् : पूर्ण बस्नेत
जसपा र राष्ट्रिय मुक्ति पार्टीबिचको कार्यगत एकता राजनीतिक बेइमानीको निरन्तरता नबनोस् : पूर्ण बस्नेत उनले विचार, सिद्धान्त र मुद्दाको पार्टी छोडेर आफ्नो लागि पार्टी बनाउने काम गरेका पहिचानवादी भनिनेहरूलाई अब गम्भीर आत्म समीक्षा गर्न सुझाव दिएका छन् ।
पाँच पोखरी थाङ्पालमा ८४ फिटको बुद्ध प्रतिमा बन्दै, अर्को वर्षसम्ममा निर्माण सम्पन्न हुने
पाँच पोखरी थाङ्पालमा ८४ फिटको बुद्ध प्रतिमा बन्दै, अर्को वर्षसम्ममा निर्माण सम्पन्न हुने अध्यक्ष लामाका अनुसार एसियाकै अग्लो ढुङ्गामा कुँदिएको एकै टुक्राको बुद्ध प्रतिमा बन्ने लक्ष्यका साथ काम भइरहेको छ। परियोजनाको अनुमानित लागत ३ करोड रुपैयाँ रहेको र आगामी वर्षसम्म निर्माण सम्पन्न हुने लक्ष्य रहेको छ ।
पाँचवटा संसदीय समितिका बैठक बस्दै, यस्तो छ कार्यसूची
पाँचवटा संसदीय समितिका बैठक बस्दै, यस्तो छ कार्यसूची आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची बिहान ११ः४५ बजे बस्ने आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०-८१ को छैटौँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची छ ।
गेम चेन्जर काम गर्न मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन
गेम चेन्जर काम गर्न मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन उनले अन्तरिक्षमा नेपालको आफ्नै अर्बिटलाई उपयोग गर्न, आफ्नै रेल र सेक्युरिटी प्रेस सञ्चालनमा ल्याउन आग्रह गर्दै रेलवे विस्तार गर्न, सुनकोसी–मरिन, भेरी–बबई तथा काठमाडौं -तराई मधेस द्रुत मार्गजस्ता आयोजनाको काम छिटो सक्न, योग–आरोग्यताक अभियान सञ्चालन गर्न र मापदण्डका आधारमा कर्मचारीको सरुवा गर्न पनि मन्त्रीहरूलाई आग्रह गरे ।
मनसुनको न्यून चापीय रेखा तराईबाट दक्षिणतर्फ सर्दै, ६ प्रदेशमा वर्षा
मनसुनको न्यून चापीय रेखा तराईबाट दक्षिणतर्फ सर्दै, ६ प्रदेशमा वर्षा मौसम पुर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
यस्तो छ तपाईँको आजको राशिफल
यस्तो छ तपाईँको आजको राशिफल सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। लगनशीलताले महत्त्वपूर्ण काम दिलाउन सक्छ। मान सम्मान पनि पाइनेछ।आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ।
पर्वतारोहण संघ अध्यक्षमा कुलबहादुर गुरुङले गरे उम्मेदवारी घोषणा (भिडियोसहित)
पर्वतारोहण संघ अध्यक्षमा कुलबहादुर गुरुङले गरे उम्मेदवारी घोषणा (भिडियोसहित) उनले नेपालको पर्यटन क्षेत्रमा पर्वतारोहणको ठूलो भूमिका रहेको भन्दै यस क्षेत्रलाई थप उचाइमा पुर्‍याउन आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको बताए ।
मममा धातुको औँठी फेला परेपछि २ लाख जरिवाना 
मममा धातुको औँठी फेला परेपछि २ लाख जरिवाना  काठमाडौँ महानगरपालिकाको कृषि तथा खाद्य विभागका प्रमुख एवं निरीक्षण अधिकारी नुरनिधि न्यौपानेका अनुसार धरहरा टपरी ममले पटक–पटक महानगरको निर्देशन उल्लङ्घन गर्दै खाद्य स्वच्छता र गुणस्तर कायम नगरेको पाइएको छ  । “बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा १०, २९ र ३० (१) ख बमोजिम २ लाख जरिवाना तोकिएको हो,”...
Weather Update