मनसुन कमजोर तर जोखिम कायमै : कोशी- बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी
आइतबार, भदौ १, २०८२
नेपालमा मनसुन कमजोर देखिए पनि जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आज एकदुई स्थानमा भारी वर्षा पर्न सक्ने चेतावनी दिएको छ।
आजको राशिफल : भाग्यसँगै मेहनतले दिलाउनेछ सफलता
आइतबार, भदौ १, २०८२
आज २०८२ भाद्र १ गते आइतबार। आजको दिन ग्रह-नक्षत्रको चाल विशेष अवसर र चुनौतीको संकेत गर्दै अघि बढिरहेको छ। प्रत्येक राशिले आ-आफ्नै अनुभव गर्नेछ। कसैलाई प्रेममा मिठास थप्नेछ भने कसैलाई व्यवसाय र आर्थिक क्षेत्रमा नयाँ उपलब्धि दिनेछ।
कृष्ण जन्मअष्टमी मेलाको विषयलाई लिएर झडप, मेयर साहसहित पाँच घाइते
शनिबार, साउन ३१, २०८२
झडपमा घाइते भएका मेयर साह सहितको गरुडास्थित बेटर मल्टिस्पेसियालिटी अस्पतालमा उपचार भै रहेको छ । यस घटनाको बारेमा आवश्यक अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
राष्ट्रपति पौडेल कृष्ण मन्दिरमा
शनिबार, साउन ३१, २०८२
राष्ट्रपति पौडेललाई कृष्ण मन्दिर परिसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायत जनप्रतिनिधिले स्वागत गरेका थिए ।
कृष्ण जन्माष्टमीको अवसरमा पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनहरुको भिड
शनिबार, साउन ३१, २०८२
आजको दिन देशभरिका कृष्णमन्दिरमा भगवान् कृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै विशेष गरी महिला र पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
आज कृष्ण जन्माष्टमी : हिन्दु धर्मावलम्वीहरुले धुमधामका साथ मनाउदैँ
शनिबार, साउन ३१, २०८२
आज श्रीकृष्ण जन्माष्टमी पर्व संसारभरका हिन्दु धर्मावलम्वी र कृष्णका भक्तहरुले भगवान् कृष्णको पूजा आराधना गरी मनाउदैँ छन् । हिन्दु धर्मावलम्वीहरुले आज भगवान कृष्णको जन्मदिवस धुमधामका साथ मनाउने गरेका छन् ।
‘श्रीकृष्ण जन्माष्टमी बृहत भएको छ, मनाउनेको संख्या बढेको छ’ (भिडियोसहित)
शनिबार, साउन ३१, २०८२
श्रीकृष्ण जन्माष्टमीका दिन कृष्णलाई पूजाआजा गर्नुको विशेष कारण छ । यसदिन विशेष विधि अनुसार श्रद्धालु भक्तजनहरू व्रतोपासन गर्दछन् । मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको मानेर कृष्णको प्रतिमालाई अनावरण गरेर पूजा गरी भजनकीर्तन गर्न प्रचलन छ ।
आजको मौसम : लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मध्यम वर्षाको सम्भावना
शनिबार, साउन ३१, २०८२
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ । जसका कारण नेपालमा मनसुनको अवस्था कमजोर रहेको छ ।
आजको राशिफल: अवसर, चुनौती र प्रेरणाले भरिएको दिन
शनिबार, साउन ३१, २०८२
आज २०८२ साउन ३१ गते शनिबार। जीवनका यात्रामा हरेक दिन नयाँ मोड आउँछन् । कतिपय घडीमा सफलता हात लाग्छ, कतिपयमा अनुभवले पाठ पढाउँछ ।
नेपाल भारत सम्बन्ध ऐतिहासिकः परराष्ट्रमन्त्री
शुक्रबार, साउन ३०, २०८२
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल र भारतबीच ऐतिहासिक मित्रता, आपसी विश्वास र सहकार्य रही आएको बताउँदै आगामी दिनमा यसलाई थप प्रगाढ बनाउनुपर्ने उल्लेख गरेका छन् ।
बिपी राजमार्गमा भदौ १५ सम्म रातिको समयमा सवारी सञ्चालनमा रोक
शुक्रबार, साउन ३०, २०८२
जिल्ला सुरक्षा समिति, काभ्रेपलाञ्चोकको २०८२ साउन ३० गते बसेको बैठकले यस्तो निर्णय गरेको सहायक प्रमुख प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जारी गरेको सूचनामा उल्लेख छ । प्रशासनले सो अवधिमा यात्रा नगरी वैकल्पिक व्यवस्था अपनाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
काठमाडौंको मनोहरा किनारमा रहेको सुकुम्वासी बस्तीमा चल्यो डोजर
शुक्रबार, साउन ३०, २०८२
काठमाडौं महानगरपालिकाले काठमाडौंको मनोहरा किनारमा रहेको सुकुम्वासी बस्तीमा डोजर चलाएको छ ।
अक्टोबरमा अधिवेशनको हल्ला गलत हो, सरकार र अदालतले रोक्छ - चिन्तामणि सापकोटा (भिडियोसहित)
शुक्रबार, साउन ३०, २०८२
महेश श्रेष्ठजी सबैभन्दा बढी संवाद र समन्वय गर्नुपर्छ भन्ने पक्षमा हुनुहुहुन्छ । हामी सबै एकताबद्ध एनआरएनएको पक्षमा छौं । कसैको टेकोको भरमा र अदालतको आदेशलाई अपब्याख्या गरेर समाजलाई भ्रम छर्ने काम चाहीं बन्द हुनुपर्छ ।
साताको लोकप्रिय

