Harsamaya
एकै दिन देशभर १७ स्थानमा आगलागी‚ ८२ लाख भन्दा बढीको क्षति
एकै दिन देशभर १७ स्थानमा आगलागी‚ ८२ लाख भन्दा बढीको क्षति राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा यही मङ्सिर १५ गते बिहानदेखि १६ गते बिहानसम्म देशभर २० वटा विपदमा घटनाका जानकारी प्राप्त भए ।
अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस मनाइँदै
अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस मनाइँदै अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तरराष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । सरकार, सरोकारवाला निकाय तथा यस क्षेत्रमा क्रियाशिल विभिन्न संघ संस्थाले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।
उत्साह र सन्तुष्टि दिने दिन: हेर्नुहोस् आजको राशिफल
उत्साह र सन्तुष्टि दिने दिन: हेर्नुहोस् आजको राशिफल आज २०८२ साल मंसिर १७ गते बुधबार, तदनुसार ३ डिसेम्बर २०२५ । तपाईंको नयाँ ऊर्जा, सकारात्मक सोच र उत्साहले भरिएको दिनको सुरुवात भएको छ।
यस्तो रहनेछ आजको मौसम
यस्तो रहनेछ आजको मौसम देशभरको मौसम आज मुख्यतया सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागले आज देशभरको मौसम सफा रहने जनाएको छ । 
सांसदले भत्काए मापदण्डभन्दा कम चौडाइको कल्भर्ट पर्खाल
सांसदले भत्काए मापदण्डभन्दा कम चौडाइको कल्भर्ट पर्खाल बेनी नगरपालिकामा रहेका तीन वटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै) र जगन्नाथ जोड्ने गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको उक्त योजना निर्माणका लागि बिबिपीएल बिएस डिएस धौलागिरिले गत असार महिनामा रु दुई करोड २३ लाख ४६ हजारमा ठेक्का सम्झौता गरेको थियो । 
हेटौँडामा २५ मिटर सडक विस्तारबारे दुर्गा प्रसाईंको आपत्ति
हेटौँडामा २५ मिटर सडक विस्तारबारे दुर्गा प्रसाईंको आपत्ति तर नेपालमा भने यसको ठीक उल्टो अवस्था देखिएको भन्दै उनले सरकारलाई चेतावनीसमेत दिएका छन् ।
मानवअधिकार सम्मान र पुरस्कार घोषणा
मानवअधिकार सम्मान र पुरस्कार घोषणा त्यसैगरी ढुङ्गाना अछाममा रहेर पत्रकारिताको माध्यमबाट मानव अधिकारका विषयवस्तु, विशेषतः महिला अधिकार र न्यायप्राप्त गर्नबाट वञ्चितहरुका सवाललाई जुझारु रुपमा उठान गरेका थिए । 
एम्बुलेन्स दुर्घटनाका घाइते दुवैलाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइयो
एम्बुलेन्स दुर्घटनाका घाइते दुवैलाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइयो घाइतेलाई हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाइएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । 
मार्तडीमा आगलागी, करोडौंको क्षति
मार्तडीमा आगलागी, करोडौंको क्षति उनका अनुसार,सुरक्षाकर्मी,स्थानीय लगायत पत्रकारको सक्रियतामा आगो नियन्त्रण आएको बताएका छन् । क्षति संकलन गर्ने काम भइरहेको जोशीले जानकारी दिए ।
तीन सवारीसाधन एक आपसमा ठोक्किदा चालकसहित सात जना घाइते
तीन सवारीसाधन एक आपसमा ठोक्किदा चालकसहित सात जना घाइते स्कार्पियोमा ठक्कर दिएपछि सोही स्थानमा रोकिएको ना २ ह ६५२५ नम्बरको अटोमा समेत ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।
तीन दिनदेखि गाडीसहित बेपत्ता दीपेन्द्रको शव भेटियो
तीन दिनदेखि गाडीसहित बेपत्ता दीपेन्द्रको शव भेटियो कटारी–१४ घुर्मी नजिकसम्म आइपुगेको जानकारी गराएपछि उनी बेपत्ता भएको सिन्धुलीको दूधौलीमा रहेकी श्रीमती सुशीला कार्कीले बताइन् । 
चलचित्र विधेयकमा छलफल गर्न विधायन समिति बैठक बस्दै 
चलचित्र विधेयकमा छलफल गर्न विधायन समिति बैठक बस्दै  राष्ट्रिय सभा अन्तरगत आज विधायन व्यवस्थापन समितिको बैठक बस्ने तय भएको छ ।
Weather Update