बार एशोसिएशनको जग्गा दाबीप्रति जनकपुरधामका मेयर साहको आपत्ति
सोमबार, भदौ २, २०८२
नेपाल पत्रकार महासंघ, मधेश प्रदेशले गुठी संस्थानबाट लिजमा लिएको जग्गामाथि नेपाल बार एशोसिएशन जनकपुरले दाबी गर्दै अवरोध सिर्जना गरेको विषयमा मेयर साहले कडा आपत्तिसमेत जनाएका छन् ।
डेढ वर्षमा तीन वटा सरकार फेरिएको कारण देश विकासमा समस्या आयो : मन्त्री गुरुङ
सोमबार, भदौ २, २०८२
उनले डेढ वर्षमा तीन वटा सरकार फेरिएको भन्दै यसले गर्दा कुनै पनि योजनाहरू पूरा नभएको बताए ।
विपिनको रिहाइका लागि अधिकतम कूटनीतिक पहल गरिरहेका छौँ : परराष्ट्रमन्त्री राणा
सोमबार, भदौ २, २०८२
उनले लेखेकी छन्, ‘परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि यो मुद्दालाई प्राथमिकतामा राखेर काम सुरु गरेकी हुँ । यो एक वर्ष म उपस्थित भएका राष्ट्रसङ्घीय महासभादेखि अन्तर्राष्ट्रिय मञ्च, विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठक तथा भेटवार्ताहरूमा सबैसँग विपिनको रिहाइका लागि विशेष आग्रह गरिरहेकी छु ।’
कानुनमा नभएका शिक्षाका विषय नियमावलीमा व्यवस्थापन गरौं : पन्त
सोमबार, भदौ २, २०८२
त्यस्तै उनले कानुन बनाउँदै गर्दा व्यवहारमा लागू हुनसक्ने सम्भावना कति छ त्यसलाई हेर्नुपर्ने बताए । सरकारको दायित्व अनिवार्य निःशुल्क छात्रवृत्ति कार्यान्वयन गर्ने रहेको बताउँदै उनले सरकार त्यो कार्यान्वयन गर्न प्रतिबद्ध रहेको पनि बताए ।
रुपन्देही-३ को उपनिर्वाचनका लागि २६ दल दर्ता
सोमबार, भदौ २, २०८२
त्यस अवधिमा २७ राजनीतिक दलको निवेदन परे पनि रित पुगेका २६ दल दर्ता भएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिएकी छिन् ।
खेल क्षेत्रको विकास गर्न पार्टीको निर्देशन कुरेर नबस्नुस् : उपसभापति गुरुङ
सोमबार, भदौ २, २०८२
नेपाली राजनीतिमा अनुशासन हराउँदै गएको उल्लेख गर्दै अनुशासनको क्षेत्रमा अब्बल मानिएको खेल क्षेत्र बाट नेपाली राजनीतिले अनुशासन सिक्नुपर्ने धारणा राख्नुभयो ।
राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा (भिडियोसहित)
सोमबार, भदौ २, २०८२
त्यस्तै उनले राजनीतिक दल खोल्ने घोषणा समेत गरेका छन् । राजनीतिमा संलग्न हुने रहर पटक्कै नभएको भन्दै राजनीतिले बिगारेको सुधारका लागि राजनीतिमा संलग्न हुन आफू बाध्य भएको उनले बताए ।
डोजर आतंकपछि मनोहरा सुकुम्बासीको बिचल्ली, भोट माग्ने नेताहरु खोज्दै
सोमबार, भदौ २, २०८२
तर यता, काठमाडौं महानगरपालिकाले पटक पटक सूचना दिएको र केही भूमाफियाले जग्गा किनेर घर बनाएको सूचना पाएपछि अवैध संरचना भत्काइएको जनाएको छ ।
कालीगण्डकीबाट बेपत्ता आमा छोराको शव फेला
सोमबार, भदौ २, २०८२
शवको थप पहिचान तथा आवश्यक प्रक्रिया पूरा गर्न वडा अध्यक्ष पाण्डे लगायतको श्यामकलाको परिवार स्याङ्जाबाट कावोसोती अस्पतालतर्फ हिँडेको छ ।
‘जलवायु परिवर्तनले ल्याएको संकटापन्न अवस्थालाई सबै मिलेर पार लगाऔं’
सोमबार, भदौ २, २०८२
यस्तै, उनले हिमालदेखि समुद्रीतटसम्मका वासिन्दाहरूको भविष्य एउटै नियतिमा गाँसिएको स्मरण गर्दै यो ऐतिहासिक भेटघाट हाम्रो साझा र दिगो भविष्यका लागि आशा र सम्भावनाको मार्ग बन्ने बताए ।
जलवायु परिवर्तनको असर गम्भीर, रारा तालदेखि तराईसम्म असर : मन्त्री साही
सोमबार, भदौ २, २०८२
मन्त्री साहीले नेपालको सबैभन्दा ठूलो ताल रारासमेत जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावमा परेको उल्लेख गर्दै भने, ‘यो तथ्य मात्र होइन, आफैंले देखेको र भोगेको कटुसत्य हो ।’
मेलम्चीको कार्यकारी निर्देशकमा दास नियुक्त
सोमबार, भदौ २, २०८२
मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशक (ईडी) मा जगरनाथ दासलाई नियुक्त गरिएको छ ।
मौसम पूर्वानुमान : थोरै भूभागमा मध्यम वर्षाको सम्भावना
सोमबार, भदौ २, २०८२
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ । जसका कारण नेपालमा मनसुन केही कमजोर रहेको छ ।
साताको लोकप्रिय

