Harsamaya
गोरखामा च्याउ खाँदा एकै घरका चार जना बिरामी
गोरखामा च्याउ खाँदा एकै घरका चार जना बिरामी घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
‘मदुरोलाई क्याप्चर गरेको घटना अन्तर्राष्ट्रीय कानुन विपरीत’
‘मदुरोलाई क्याप्चर गरेको घटना अन्तर्राष्ट्रीय कानुन विपरीत’ तर मदुरोलाई क्याप्चर गर्ने नाममा अमेरिकाले अवलम्वन गरेको शैली र ठाडो हस्तक्षेप भेनेजुएलाको सार्वभौम सत्तामाथी हस्तक्षेप हो तसर्थ निन्दनीय छ,’ विज्ञप्तिमा भनिएको छ ।
वीरगञ्जमा कर्फ्यू आदेश दिउँसो १ बजेसम्म थप
वीरगञ्जमा कर्फ्यू आदेश दिउँसो १ बजेसम्म थप कर्फ्यू आदेश अवधिमा अत्यावश्यक सेवाका सवारीसाधन भने चल्न पाउने प्रशासनले जनाएको छ ।
राष्ट्रिय सभा अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दै
राष्ट्रिय सभा अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दै विधायन व्यवस्थापन समितिको १५१ औँ बैठक बिहान ११ः३० बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्दै छ । आजको बैठकमा चलचित्र विधेयक, २०८१ मा दफावार छलफल गरिने कार्यसूची तय गरिएको छ ।
पुस २६-२७ गते ट्रक यातायात व्यवसायी महासङ्घको महाधिवेशन
पुस २६-२७ गते ट्रक यातायात व्यवसायी महासङ्घको महाधिवेशन महासङ्घको गत मङ्सिर १४ गते बसेको कार्यसमितिको निर्णयअनुसार साधारण सभा तथा महाधिवेशन ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेज रेष्टुरामा हुने महासङ्घले जनाएको छ। कार्यक्रम दुवै दिन बिहान ८ बजेदेखि सुरु हुनेछ।
श्री स्वस्थानी व्रत कथा अध्याय - ४
श्री स्वस्थानी व्रत कथा अध्याय - ४ यो व्रत बस्नाले सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ । हामीले स्वस्थानी व्रतकथाको प्रत्येक दिन एक एक अध्याय यहाँहरूसमक्ष प्रस्तुत गरेका छौं । आज चौथो दिन तेस्रो अध्याय यहाँहरूसमक्ष प्रस्तुत छ ।
काठमाडौंमा बिहानको तापक्रम ३.४ डिग्री सेल्सियस,यो वर्षकै सबैभन्दा न्यून
काठमाडौंमा बिहानको तापक्रम ३.४ डिग्री सेल्सियस,यो वर्षकै सबैभन्दा न्यून काठमाडौंमा आज बिहान साढे ५ बजे न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
आजको राशिफल: प्रेम, विवाह र धन प्राप्तिको योग कस्तो छ?
आजको राशिफल: प्रेम, विवाह र धन प्राप्तिको योग कस्तो छ? आजको दिन ग्रह–नक्षत्रको गतिले केहीका लागि उत्साहजनक रहँदा केहीका लागि परीक्षणको समय हुन सक्छ । परिश्रम, विश्वास र सकारात्मक सोच राख्नेहरूले आज विशेष अवसरहरू प्राप्त गर्नेछन् । भावनात्मक सन्तुलन र परिवारप्रतिको जिम्मेवारी निभाउन सकेमा दिन अझ फलदायी बन्नेछ । हेर्नुहोस् आजको तपाईंको राशिफल:
तराईको अधिकांश स्थानहरूमा हुस्सु, अन्य स्थानको मौसम कस्तो?
तराईको अधिकांश स्थानहरूमा हुस्सु, अन्य स्थानको मौसम कस्तो? विभागले जारी गरेको पूर्वानुमान विवरण अनुसार आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
पुस २१ : वीरगञ्जमा कफ्र्यू आदेश जारी देखि कोलम्बियामा समेत अमेरिकी हस्तक्षेपको आशंका सम्म
पुस २१ : वीरगञ्जमा कफ्र्यू आदेश जारी देखि कोलम्बियामा समेत अमेरिकी हस्तक्षेपको आशंका सम्म रास्वपाको बृहत राजनीतिक समायोजन घोषणा सभालाई सम्बोधन गर्दै उनले आफूहरु गालीको चाङमा टेकेर भएपनि देशको समृद्धिको सपना पूरा गरेर छोड्ने दाबी गरे ।
धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सिरहा प्रशासनको आग्रह
धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सिरहा प्रशासनको आग्रह पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग गरी भ्रामक अफवाह फैलाउने र साम्प्रदायिक भावना भड्काउने प्रयासहरू भइरहेको भन्दै प्रशासनले यस्ता क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
इलामका बाढी पहिरोपीडितलाई हङकङबाट साढे १० लाख सहयोग
इलामका बाढी पहिरोपीडितलाई हङकङबाट साढे १० लाख सहयोग उनले आर्थिक सहयोग उपलब्ध गराएकामा इलाम समाज हङकङ परिवारलाई आभार व्यक्त गरेका थिए ।  समाजका अध्यक्ष वसन्त राईका अनुसार मृतक परिवारलाई १० हजार र घाइतेलाई १५ हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराइनेछ ।
Weather Update