इलामका बाढी पहिरोपीडितलाई हङकङबाट साढे १० लाख सहयोग
सोमबार, पुस २१, २०८२
उनले आर्थिक सहयोग उपलब्ध गराएकामा इलाम समाज हङकङ परिवारलाई आभार व्यक्त गरेका थिए । समाजका अध्यक्ष वसन्त राईका अनुसार मृतक परिवारलाई १० हजार र घाइतेलाई १५ हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराइनेछ ।
धनुषा मस्जिद तोडफोड: सरोकारवालासँग छलफल
सोमबार, पुस २१, २०८२
प्रमुख जिल्ला अधिकारी लुइँटेलले प्रदेशभरमा सद्भाव कायम गर्न आक्रोशित समुदायलाई आग्रह गरे । उनले अहिले सम्म उक्त घटनामा ३ जना पक्राउ परेको र अन्य केही व्यक्ति फरार रहेकोले उनीहरूको खोजी कार्य भइरहेको जानकारी दिए ।
वीरगञ्जमा साँझदेखि भोलि बिहानसम्म कफ्र्यू आदेश जारी (पत्रसहित)
सोमबार, पुस २१, २०८२
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका मुख्य क्षेत्रहरूमा कफ्र्यू आदेश जारी गरेको छ ।
रौतहटमा विद्युतीय गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सोमबार, पुस २१, २०८२
रौतहटको बौधीमाई नगरपालिका–१ भुवाली चोक नजिकै सोमबार बिहान भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
कर्णालीमा १० लाख ३७ हजार मतदाता
सोमबार, पुस २१, २०८२
यसमा पुरुष पाँच लाख २७ हजार आठ सय ८६ र महिला पाँच लाख नौ हजार तीन सय ६१ मतदाता रहेको कर्णाली प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
श्री स्वस्थानी व्रत कथा अध्याय - ३
सोमबार, पुस २१, २०८२
श्री स्वस्थानी व्रत सुरु भएको आज तेस्रो दिन । सत्य युगमा भगवान् विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी व्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ ।
सुमो दुर्घटनामा ज्यान गुमाउने ६ जना मृतक र घाइतेहरूको पहिचान खुल्यो
सोमबार, पुस २१, २०८२
यस्तै, तत्काल नाम, थर र वतन नखुलेका दुई जना पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको पहिचान खुलाउने प्रयास भइरहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी पुष्कर बोगटीले जानकारी दिए ।
टिकटक मार्फत धार्मिक अफवाह फैलाउने र मस्जिदमा तोडफोड गर्ने व्यक्ति पक्राउ
सोमबार, पुस २१, २०८२
प्रहरीले हिन्दु समुदायमाथि अभद्र टिप्पणी गर्दै टिकटकमा भिडियो बनाएर पोस्ट गरेको आरोपमा धनुषाको कमला नगरपालिका ६ का १९ वर्षिय हैदर अंसारी र सोही ठाउँका १९ वर्षिय अमानत अंसारीलाई पक्राउ गरेको छ ।
काठमाडौंको तापक्रम ३.० डिग्रीमा झर्यो, चिसो बढ्यो
सोमबार, पुस २१, २०८२
जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यकामा चिसो बढेको जनाएको छ । काठमाडौं उपत्यकामा यस वर्षकै चिसो महसुस भएको छ ।
मौसम पूर्वानुमान : पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
सोमबार, पुस २१, २०८२
देशभर पश्चिमी वायूको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
आजको राशिफल : निर्णयशक्ति, सम्बन्ध र धैर्यको सन्तुलनले बनाउनेछ तपाईंको दिन
सोमबार, पुस २१, २०८२
आज २०८२ पुष २१ गते सोमबार । आजको दिन धेरै राशिका लागि निर्णय क्षमता, आत्मसंयम र सम्बन्धको समझदारी कति बलियो छ भन्ने कुराको परीक्षा जस्तै रहनेछ। कामकाजमा अवसरहरू देखिए पनि सबै उपलब्धि आफैं आउँदैनन् ।
सिन्धुपाल्चोकमा बख्रेल प्रमुख निर्वाचन अधिकृत नियुक्त
आइतबार, पुस २०, २०८२
आयोगले आइतबार जिल्ला न्यायाधीश रिता कुमारी बख्रेललाई प्रमुख निर्वाचन अधिकृत तोकेको हो ।
धार्मिक र जातीय द्वन्द्व फैलिए नेपाल असफल हुने चिन्ता [भिडियोसहित]
आइतबार, पुस २०, २०८२
उनले नेपाल निर्माणमा मुस्लिम समुदायले निकै रगत बगाएको बताए । यो देशको रक्षाको लागि मुस्लिम समुदायले ठुलो योगदान गरेको उनको भनाइ छ । उनले आफूहरू धार्मिक सहिष्णुताको पक्षमा रहेको बताए ।
साताको लोकप्रिय

-1767625956.jpg)