Harsamaya
हेटौँडा जाँदै गरेको सुमो भीमफेदीको जुरीखेतमा दुर्घटना हुँदा ६ जनाको मृत्यु
हेटौँडा जाँदै गरेको सुमो भीमफेदीको जुरीखेतमा दुर्घटना हुँदा ६ जनाको मृत्यु काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो गाडी दुर्घटना हुँदा घाइते भएका नौ जनामध्ये छ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
जनकपुरधामका विद्यालयहरू थप ३ दिन बन्द
जनकपुरधामका विद्यालयहरू थप ३ दिन बन्द स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय काठमाडौंबाट अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन भनी सूचना जारी भएअनुसार बाक्लो हुस्सु तथा सित लहरका कारण बाल बालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्ने हुँदा विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको सूचनामा उल्लेख रहेको छ ।
जेनजी आन्दोलनपछि बदलिएको मनस्थिति : नयाँ दललाई अवसर दिनुपर्नेमा जोड [भिडियोसहित]
जेनजी आन्दोलनपछि बदलिएको मनस्थिति : नयाँ दललाई अवसर दिनुपर्नेमा जोड [भिडियोसहित] राजनीति भद्रगोल जस्तो बनेको बताउँदै पुराना दलको काम जनताले देखिसकेको उल्लेख गरे । उनले जेनजी आन्दोलनपछि नयाँ शक्तिलाई सत्तामा ल्याउनुपर्ने र एकपटक नयाँ दललाई पालो दिनुपर्ने बताए । चुनावको अन्योल र कमजोर शासन प्रणालीले जनताको भरोसा घटाएको उनको भनाइ छ ।
नेपालस्थित अमेरिकी दूतावास नजिकै भनेजुएलामाथि गरेको सैन्य आक्रमणको विरुद्ध विद्यार्थीहरूको प्रदर्शन
नेपालस्थित अमेरिकी दूतावास नजिकै भनेजुएलामाथि गरेको सैन्य आक्रमणको विरुद्ध विद्यार्थीहरूको प्रदर्शन प्रदर्शन गर्दै दूतावासको अगाडी जान खोज्दा विद्यार्थीहरूलाई प्रहरीले रोकेको थियो । उनीहरूले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर, भेनेजुएलाको सार्वभौमसत्ताको रक्षा गर, भेनेजुएलाको आत्मनिर्णयको सम्मान गर लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
सुनिल र रमेश समूहबीच झडप, एकअर्काबीच आरोप प्रत्यारोप
सुनिल र रमेश समूहबीच झडप, एकअर्काबीच आरोप प्रत्यारोप घटनापछि नेकपा एमाले सिन्धुपाल्चोक र राष्ट्रिय युवा संघ सिन्धुपाल्चोकले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आफ्ना नेता तथा कार्यकर्तामाथि आक्रमण भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएका छन्।
गिरफ्तार गरिएका एक हजार बढी जेनजीहरुलाई रिहा नगरे आन्दोलन
गिरफ्तार गरिएका एक हजार बढी जेनजीहरुलाई रिहा नगरे आन्दोलन उनले भने, ‘हामीले पटक पटक दोषी होइन जेनजी आन्दोलनमा सहभागी भएको कारण उनीहरुलाई थुनामा राखिको छ भनेर प्रमाणसहित जाँदा पनि सरकार किन कान थुनेर बसिरहेका छ ।’
धार्मिक सद्‍भाव बिथोल्नेविरुद्ध शून्य सहनशीलताः पाँच वर्ष कैद र एक लाख जरिवानाको चेतावनी
धार्मिक सद्‍भाव बिथोल्नेविरुद्ध शून्य सहनशीलताः पाँच वर्ष कैद र एक लाख जरिवानाको चेतावनी धार्मिक भावनामा आघात : संहिताको दफा १५६ बमोजिम लेखेर, वचनले वा चिन्हद्वारा कसैको धार्मिक भावनामा आघात पुर्याएमा दुई वर्षसम्म कैद र २० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।
सर्लाहीमा हत्या गरिएका वनपालेको टाउको भेटियो
सर्लाहीमा हत्या गरिएका वनपालेको टाउको भेटियो प्रहरीले हत्याको आशंकामा एकजनालाई पक्राउ गरेको जनाएको छ । यद्यपि पक्राउ परेका व्यक्ति सार्वजनिक गरिएको छैन । 
मस्जिद तोडफोडपछि वीरगन्जमा उग्र प्रदर्शन, पाँच राउन्ड अश्रु ग्यास प्रहार
मस्जिद तोडफोडपछि वीरगन्जमा उग्र प्रदर्शन, पाँच राउन्ड अश्रु ग्यास प्रहार अप्रिय घटना हुन नदिन वीरगन्जका संवेदनशील क्षेत्रहरूमा प्रहरीले सुरक्षा गस्ती बढाएको छ ।
खानेपानी लगाइएको कर, विद्युत महसुल र उच्च व्याजदरले जनताको मौलिक अधिकार हनन् भयो : अध्यक्ष वली
खानेपानी लगाइएको कर, विद्युत महसुल र उच्च व्याजदरले जनताको मौलिक अधिकार हनन् भयो : अध्यक्ष वली कार्यक्रमको सञ्चालन संस्थाका सचिव तीर्थराज ज्ञवालीले गरेका थिए ।
पाथीभरा क्षेत्रमा हिमपात
पाथीभरा क्षेत्रमा हिमपात पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार शनिबार बेलुका पाथीभरा क्षेत्रमा हिमपात भएको हो । 
सर्लाहीमा चौकीदारको हत्या : टाउको अझै भेटिएन
सर्लाहीमा चौकीदारको हत्या : टाउको अझै भेटिएन डिएसपी राईले पोखरीमा जाल हान्ने मानिसको खोजी भइरहेको बताए । धारिलो हतियार प्रयोग गरी महतोको हत्या गरिएको प्रहरीको आशंका छ ।
Weather Update