श्री स्वस्थानी व्रत कथा अध्याय - २
आइतबार, पुस २०, २०८२
विशेष गरी महिलाहरू मात्र व्रतालु हुने यो व्रत बस्नाले ब्रत कथामा वर्णन गरिए जस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ ।
देशभर पश्चिमी वायूको प्रभाव, चार प्रदेशमा वर्षाको सम्भावना
आइतबार, पुस २०, २०८२
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु रहनेछ...
आजको राशिफल : मेहनत, संयम र अवसरको सन्तुलनले तय गर्नेछ दिन
आइतबार, पुस २०, २०८२
आज २०८२ पुष २० गते आइतबार। आजको दिन अधिकांश राशिका लागि निर्णय, धैर्य र प्राथमिकताको परीक्षा जस्तै रहनेछ । केहीका लागि अवसर ढोकामा आएर ढकढक्याउनेछन् भने केहीले हतार र भावनामा बहँदा साना चुनौती भोग्नुपर्ने संकेत छ ।
बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्को थप्न समय दिइने
शनिबार, पुस १९, २०८२
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सूचीमा कानुनबमोजिम समावेशी समूह मिले नमिलेको रुजु गरेर यही पुस २० गतेभित्र सम्बन्धित दललाई सूचित गर्ने र तत्पश्चात दलहरुले सच्याएर यही पुस २७ गतेभित्र पुनः पेस गर्नुपर्ने बताए । त्यसरी पेस गरिएको संशोधित सूचीमा परेका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा पुस २८ गतेका लागि...
गौशालामा गाई मर्न थालेपछि व्यवस्थापनका लागि आग्रह
शनिबार, पुस १९, २०८२
मरेका गाईको गन्धले त्यहाँ जान सक्ने अवस्थासमेत छैन पाण्डेले बताए ।” पाण्डेले स्थानीय पालिका र सरोकार भएकाहरूलाई गौशाला व्यवस्थापनका लागि आग्रह गरे ।
अत्यधिक चिसो बढेकाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अपिल
शनिबार, पुस १९, २०८२
“जाडो याम सुरु भएसँगै सामान्यभन्दा तापक्रम कम भएर विभिन्न क्षेत्रमा हुने शीत लहर, हुस्सु, कुहिरो र हिमपात जस्ताले जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने तथा रुघाखोकी, ज्वरो, दम बढ्ने वा सास फेर्न गाह्रो हुने, हाइपोथर्मिया जस्ता लक्षण भएका बिरामीहरू बढ्ने गरेका छन्,,” उनले भने । उनका अनुसार जाडो याममा बालबालिका, गर्भवती, वृद्ध...
चन्द्रपुरमा मृत अवस्थामा शव फेला
शनिबार, पुस १९, २०८२
रौतहटको चन्द्रपुर नगरपालिका वार्ड नम्बर ४ मा एक पुरुष मृत अवस्थामा भेटिएको छ । पूर्व–पश्चिम राजमार्गदेखि करिब ४० मिटरको दुरीमा मृत अवस्थामा वृद्धको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
सिरहामा सडक दुर्घटना, एक जनाको मृत्यु
शनिबार, पुस १९, २०८२
सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका–१ स्थित हुलाकी सडकखण्डमा आज भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
नेपालमा बाढीको तयारी, जोखिम न्युनीकरण तथा विपद् पश्चात पुनस्र्थापना सम्बन्धी नीतिपत्र हस्तान्त्रण (भिडियोसहित)
शनिबार, पुस १९, २०८२
नेपालमा बाढिको आउनु अघिको तयारी, जोखिम न्युनीकरण तथा विपद् पश्चात पुनस्र्थापना सम्बन्धी तयार गरिएको नीतिपत्र मधेश प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ ।
६ बुँदे सहमतिपछि डा. निकोलस भुसाल र हरिश विष्टको अनशन टुट्यो
शनिबार, पुस १९, २०८२
सरकारले अनशनरत डा. निकोलस भुसाल र हरिश विष्टसँग ६ बुँदे सम्झौता गरेसँगै उनीहरूको ११औँ दिनको अनशन अन्त्य भएको छ ।
पश्चिमी वायूको प्रभाव कायमै, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
शनिबार, पुस १९, २०८२
देशभर पश्चिमी वायूको प्रभाव कायम रहँदा आजको मौसममा पनि पहाडी र हिमाली भू–भागमा चिसोको अनुभूति कायमै रहनेछ। मौसम पूर्वानुमानअनुसार आज देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारण बदली रहनेछ भने बाँकी पहाडी भू–भागमा आंशिक बदलीको अवस्था देखिनेछ ।
आजको राशिफल : यात्रा, लगानी र सम्बन्धमा नयाँ मोड, कसको भाग्य चम्किँदैछ ?
शनिबार, पुस १९, २०८२
आज २०८२ पुष १९ गते शनिबार । आजको दिन ग्रह–नक्षत्रको चालले आर्थिक अवसर, सामाजिक मानसम्मान र सम्बन्धमा उतार–चढाव एकसाथ देखाएको छ। कतै लगानी र व्यापारबाट लाभको संकेत छ भने कतै पारिवारिक समन्वयमा धैर्य आवश्यक देखिन्छ। पुराना मित्रसँगको पुनर्मिलन, नयाँ योजना र भविष्यप्रतिको सोच आजको विशेष पक्ष बनेको छ।
साताको लोकप्रिय

