Harsamaya
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न नेविसंघको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न नेविसंघको माग त्रिचन्द्र कलेजका स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) सभापति गोविन्द कोइरालाले सुशीला कार्की सरकारले आफ्नो प्रतिवेदन लुकाउन नमिल्ने बताए ।
बागमती नदीमा बेपत्ता भएका स्याङ्तानको शव तीन दिनपछि फेला
बागमती नदीमा बेपत्ता भएका स्याङ्तानको शव तीन दिनपछि फेला इलाका प्रहरी कार्यालय चन्द्रपुरकी प्रहरी नायव उपरीक्षक रुपा लाबुङको कमाण्डमा खटिएको टोलीले बिहीबार र शुक्रबार पनि निरन्तर खोजी कार्य जारी राखेको थियो।
डोटीमा जीप दुर्घटना हुदाँ २ जनाको मृत्यु
डोटीमा जीप दुर्घटना हुदाँ २ जनाको मृत्यु गिरिचौकाबाट काँडीस्याउलेतर्फ जादै गरेको सु.प.प्र. ०१ ००१ च ३९२३ नं. को बोलेरो जिप राति करिब रााढे १२ बजे सडकबाट करिब ९०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, डोटीले जानकारी दिएको छ ।
यी प्रदेशमा पर्दैछ पानी 
यी प्रदेशमा पर्दैछ पानी  त्यसैगरी, आज राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम सफा रहनेछ ।
आजको राशिफल : अवसरसँगै चुनौती,धैर्य र विवेकले बनाउने सफल दिन 
आजको राशिफल : अवसरसँगै चुनौती,धैर्य र विवेकले बनाउने सफल दिन  सिंह : सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। असन्तुलित खानपानले पेटको समस्या आउने समय छ।
साफ च्याम्पियनसिपमा भुटानमाथि नेपालको जित
साफ च्याम्पियनसिपमा भुटानमाथि नेपालको जित माल्दिभसको मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा आज भएको उद्घाटन खेलमा नेपालले भुटानमाथि २–१ को जित हासिल गरेको हो । नेपालको जितमा सुजन डङ्गोल र  सुवास वमले समान एक–एक गोल गरे । यता भुटानका लागि धेनदुप ग्यालसेनले गोल फर्काए ।
ट्रम्पको घोषणाः वार्ता उपयोगी भयो‚इरानमाथिको आक्रमण पाँच दिन स्थगन
ट्रम्पको घोषणाः वार्ता उपयोगी भयो‚इरानमाथिको आक्रमण पाँच दिन स्थगन उनका अनुसार वार्ताको प्रगतिका आधारमा आगामी दिनमा पनि छलफल जारी रहनेछ । सोही क्रममा उनले रक्षा मन्त्रालयलाई इरानी ऊर्जा पूर्वाधारमाथि हुने सबै सैन्य कारबाही पाँच दिनका लागि स्थगित गर्न निर्देशन दिएका हुन् ।
विमानस्थलबाट तीन किलो ४३५ ग्राम गाँजासहित थाई नागरिक पक्राउ
विमानस्थलबाट तीन किलो ४३५ ग्राम गाँजासहित थाई नागरिक पक्राउ पक्राउ पर्नेमा बैङ्ककबाट काठमाडौँ आएका राहदानी नम्बर एसी २५६६३५६ का ३९ वर्षीय थाई नागरिक योङयुट थुइओन रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए।
एमालेले भन्योः निर्वाचनको समीक्षा प्रतिवेदन पठाउनु 
एमालेले भन्योः निर्वाचनको समीक्षा प्रतिवेदन पठाउनु  एमालेले तल्ला कमिटीलाई निर्वाचनको समीक्षासहित प्रतिवेदन पठाउन निर्देशन दिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए। ‘ती सुझावका आधारमा हामीले बैठकबाट पनि निर्वाचनको समीक्षा गर्नेछौँ‚’ उनले भने ।
कांग्रेस १५औँ महाधिवेशन दशैं अगाडि ​गर्ने तयारी 
कांग्रेस १५औँ महाधिवेशन दशैं अगाडि ​गर्ने तयारी  एक पदाधिकारीले दिएको जानकारीअनुसार १५औं महाधिवेशन दशैं अघिनै सम्पन्न गर्ने गरी तयारी भएको छ । ‘भोलिबाट बस्ने केन्द्रीय समिति बैठकले महाधिवेशन कार्यतालिका ल्याउने र छलफलपश्चात् पारित गर्ने छ । सभापति गगन थापाले तालिका प्रस्तुत गर्नुहुनेछ,’ ती पदाधिकारीले भने, ‘हाम्रो तयारी दशैं अगाडि नै नियमित १५औं महाधिवेशन गरेर नयाँ कार्यसमिति चयन...
हेलिकप्टरमार्फत उद्वार गरिएकी महिला र नवजात शिशुको मृत्यु
हेलिकप्टरमार्फत उद्वार गरिएकी महिला र नवजात शिशुको मृत्यु पछि स्वास्थ्यमा जटिल समस्या हुँदै गएपछि थप उपचारका लागि सुविधायुक्त अस्पतालमा लगिएकोमा उपचारको क्रममा ज्यान गएको हो ।
रामेछापमा यात्रुवाहक सुमो दुर्घटना:  तीन जना गम्भीर घाइते
रामेछापमा यात्रुवाहक सुमो दुर्घटना: तीन जना गम्भीर घाइते अन्दाजी २५ वर्षीय चालक किशोर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ । दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
Weather Update