Harsamaya
अमेरिकी सरकार र नेपाल सरकारबीच सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर
अमेरिकी सरकार र नेपाल सरकारबीच सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर सम्झौतामा अमेरिकी सरकारको तर्फबाट नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन र नेपालको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले हस्ताक्षर गरेका छन् ।
श्री स्वस्थानी व्रत कथा अध्याय - ६
श्री स्वस्थानी व्रत कथा अध्याय - ६ प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्री स्वस्थानी देवीको व्रतमा स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका रहेको छ । 
साँखु बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो, २३ जना घाइतेको उपचार जारी
साँखु बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो, २३ जना घाइतेको उपचार जारी बुधबार साँझ शङ्खरापुर नगरपालिका–३ फेदी जङ्लस्थित सडकमा जर्सिपौवाबाट साँखुतर्फ वनभोज गएर फर्कँदै गरेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको हो।
निर्वाचन प्रहरीमा खुल्यो भर्ना, शुक्रबारदेखि आवेदन दिन सकिने
निर्वाचन प्रहरीमा खुल्यो भर्ना, शुक्रबारदेखि आवेदन दिन सकिने निर्वाचन प्रहरीमा भर्ना हुन १८ वर्ष पूरा भएर ५४ वर्ष ननाघेको नेपाली नागरिक हुनु पर्नेछ। पूर्व सुरक्षाकर्मी, यसअघिका निर्वाचनमा म्यादी प्रहरीमा नियुक्त भएर खटिएका, छिमेकी देशका सुरक्षा निकायमा काम गरेर अवकाश भएका तथा सुरक्षा निकायमा शारीरिक र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरूले पनि प्रवेश पत्र पेस गरे निर्वाचन प्रहरीमा भर्ना हुन...
देशभर पश्चिमी वायूको आंशिक प्रभाव, तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो
देशभर पश्चिमी वायूको आंशिक प्रभाव, तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
आजको राशिफल: भाग्य, चुनौती र अवसरको सङ्गम
आजको राशिफल: भाग्य, चुनौती र अवसरको सङ्गम आश्वासन बाँड्नेहरूले झुक्क्याउन सक्छन्। नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार व्यवसायबाट लाभ हुनेछ । व्यावसायिक यात्रा सम्भावना छ ।
शंखरापुर नगरपालिकास्थित लप्सी फेदी जङ्गलमा बस दुर्घटनामा ४ जनाको मृत्यु, २७ घाइते
शंखरापुर नगरपालिकास्थित लप्सी फेदी जङ्गलमा बस दुर्घटनामा ४ जनाको मृत्यु, २७ घाइते घाइतेहरूको शंखरापुर अस्पताल, मुलपानी नगर अस्पताल, सुष्मा कोइराला अस्पताल साँखु र नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको छ ।
जेनजी आन्दोलनलाई निर्वाचनको नारा र औजारको रुपमा प्रयोग गरियो : मिराज ढुंगाना (भिडियोसहित)
जेनजी आन्दोलनलाई निर्वाचनको नारा र औजारको रुपमा प्रयोग गरियो : मिराज ढुंगाना (भिडियोसहित) जेन–जी आन्दोलनका अभियन्ता मिराज ढुंगानाले जेनजी आन्दोलनलाई निर्वाचनको लागि नारा र औजारको रुपमा प्रयोग गरिएको बताएका छन् ।
रौतहटमा कुकुरले एकैदिन ५० भन्दा बढीलाई टोक्यो, स्थानीय त्रसित
रौतहटमा कुकुरले एकैदिन ५० भन्दा बढीलाई टोक्यो, स्थानीय त्रसित रौतहटका विभिन्न स्थानमा एकैदिन छाडा छोडिएका कुकुरको टोकाइबाट ५० जनाभन्दा बढी सर्वसाधारण घाइते भएका छन् । 
अमेरिकाको भिसा आवेदन दिँदा नेपालीले १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने
अमेरिकाको भिसा आवेदन दिँदा नेपालीले १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने अमेरिकी विदेश मन्त्रालयले जनवरी मंगलबार जारी गरेको पछिल्लो अपडेट अनुसार यो व्यवस्था अमेरिकी आप्रवासन ऐनको धारा २२१(न) (३) तथा अस्थायी अन्तिम नियम अन्तर्गत पाइलट कार्यक्रमका रूपमा कार्यान्वयनमा ल्याइएको हो ।
तनहुँमा स्काभेटर र टिपरको बीचमा च्यापिएर मजदुरको मृत्यु
तनहुँमा स्काभेटर र टिपरको बीचमा च्यापिएर मजदुरको मृत्यु भारतको रडिया थाना गोडिजग पूर्वी चाम्पा रोड घर भई हाल बन्दीपुर-४ डुम्रे बजारमा बस्दै आएका ५५ वर्षीय कुलदेव शाह घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
माघ ५ गते टुँडिखेलमा ल्होछार महोत्सव, १०१ सदस्यीय मुल समारोह समिति गठन
माघ ५ गते टुँडिखेलमा ल्होछार महोत्सव, १०१ सदस्यीय मुल समारोह समिति गठन यसपटक सोनाम ल्होछार महोत्सवमा प्रधानमन्त्री सुशीला कार्कीलाई प्रमुख अतिथिको रुपमा निम्ता गर्ने तयारी रहेको अध्यक्ष तामाङले बताए। 
Weather Update