चराको बासस्थान लोप हुँदै
आइतबार, माघ ६, २०८१
राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित राप्ती नदीबाट जलमा आश्रित चरा गणना आजदेखि सुरुआत गरिएको छ।
मध्यवर्ती क्षेत्रअन्तर्गत बाँकेको राप्ति नदीबाट गणना सुरु गरिएको बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए।

हुम्लामा ट्र्याक्टर दुर्घटना:एकको मृत्यु, तीन घाइते
आइतबार, माघ ६, २०८१
दुर्घटनामा परी घाइते हुनेमा चङ्खेली–१ का ४० वर्षीय मानबहादुर बोहरा रहेका बताउँदै उनको टाउको र छातीमा चोट लागेकाले अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए । सोही वडाका ४५ वर्षीया धना बोहरा, १० वर्षीया चरी बोहरा घाइते भएका छन् । धनाको टाउको र चरीको शरीरका विभिन्न भागमा चोट लागे...

स्कुल अफ डेमोक्रेसी अछामले बाढ्यो बिरामीलाई कम्बल
आइतबार, माघ ६, २०८१
पछिल्लो समय जिल्ला अस्पतालमा गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह भइरहेको भन्दै बिरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीलाई धन्यवाद व्यक्त गरे । जिल्ला अस्पताकाबारेमा मात्र नभएर समग्र सुदूरपश्चिम प्रदेशका स्वास्थ्य क्षेत्रका समस्या समाधानमा आफू निरन्तर लागिपरेको उनले बताए ।

सुनचाँदीको मूल्यमा गिरावट: सुन प्रतितोला ८००, चाँदी ३० रुपैयाँले सस्तियो
आइतबार, माघ ६, २०८१
नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो ।

सुदूरपश्चिम प्रदेशको लोक सेवा आयोगको लोगो खुला प्रतिस्पर्धाबाट बनाइने, ४० हजार पुरस्कार (सूचनासहित)
आइतबार, माघ ६, २०८१
प्रदेश लोक सेवा आयोग सुदूरपश्चिम प्रदेशको लोगो बनाउन लागि खुला प्रतिस्पर्धाबाट आव्हान गरिएको छ । आयोगले आइतबार एक सूचना जारी गर्दै खुला प्रतिस्पर्धाबाट लोगो बनाउन आव्हान गरेको हो ।

सिन्धु विकास बैंक रहेको घरमा आगलागी हुँदा ४० लाखको क्षति
आइतबार, माघ ६, २०८१
सिन्धु विकास बैंकको सिन्धुपाल्चोकको लामोसाँघु शाखा रहेको घरमा आगलागी हुँदा ४० लाख बराबरको क्षति भएको छ ।

८ किलो दुर्घटना : ट्रक कन्टेनरले मृतकका परिवारलाई ११ लाख दिने सहमति
आइतबार, माघ ६, २०८१
शनिबार दिनभर बन्द रहेको लामोसाँघु-जिरी सडकखण्ड खुलेको छ । दुर्घटनामा मृत्यु भएकाका परिवार र ट्रक कन्टेनरबीच सहमति भएपछि बाटो खुलेको हो ।
ट्रक कन्टेनरको तर्फबाट मृतकको परिवारलाई १० लाख ५० हजार क्षतिपूर्ति दिने, क्रिया खर्चका लागि ५० हजार दिने र २२० पल्सरको क्षतिपूर्ति दिने सहमति भएको छ ।

वाग्मती सफाइमा जुट्न थाले महानगरका जनप्रतिनिधि
आइतबार, माघ ६, २०८१
काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि आफ्नो क्षेत्रको वाग्मती सफाइमा जुट्न थालेका छन् । महानगरपालिका–९ का वडाध्यक्ष रामजी भण्डारीको नेतृत्वमा शनिबार तिलगङ्गा निलो पुलमा जनप्रतिनिधि वाग्मती सफाइमा केन्द्रित भएका थिए ।

सुदूरपश्चिम र कर्णालीमा हिमपातको सम्भावना, अन्य प्रदेशमा सफा मौसम
आइतबार, माघ ६, २०८१
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराई क्षेत्रहरूमा आंशिक बदली हुने र केही हिमाली स्थानहरूमा हिमपातको सम्भावना रहेको छ।

आजको राशिफल कस्तो छ ?
आइतबार, माघ ६, २०८१
मेष : नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ।

मीनकुमारी प्रतिष्ठानद्वारा पुरस्कार छनोट समिति गठन
आइतबार, माघ ६, २०८१
मीनकुमारी राणा प्रतिष्ठानद्वारा तेस्रो पुण्यतिथीमा प्रदान गरिने प्रजातन्त्र सेनानी, वरिष्ठ पत्रकार एवं वरिष्ठ खेलाडी छनोटका लागि प्रतिष्ठानका अध्यक्ष कबिर राणाको संयोजकत्वमा ५ सदस्यीय पुरस्कार छनोट समिति गठन गरिएको छ ।

चाँगुनारायणमा खानेपानी गुणस्तरको परीक्षण शुल्क निर्धारण
शनिबार, माघ ५, २०८१
चाँगुनारायण नगरपालिकाले खानेपानी गुणस्तरको परीक्षण शुल्क निर्धारण गरेको छ । जिल्लामा पहिलोपटक खानेपानी गुणस्तर मिनी ल्याब सुरु गरेको नगरपालिकाले ‘खानेपानी गुणस्तर अनुगमन तथा गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन कार्यविधि–२०८१, स्वीकृत गरी परीक्षणको शुल्क निर्धारण गरेको हो ।
-1737214625.jpg)
दिनभर जंगलमा लुकेर बस्ने हात्ती बस्ती पसेपछि ...
शनिबार, माघ ५, २०८१
हरिपुर क्षेत्रका जङ्गली हात्ती बस्ती पसरे बालीनालीमा क्षति पुर्याउन थालेपछि स्थानीय त्रसित बनेका छन् । हरिपुर नगरपालिका–१ हजारबिघा क्षेत्रमा किसानले लगाएका बालीनाली जङ्गली हात्तीले क्षति गरेको हो ।
साताको लोकप्रिय