Harsamaya
तनहुँमा एकैदिन तीन वटा शव फेला
तनहुँमा एकैदिन तीन वटा शव फेला शुक्लागण्डकी नगरपालिका–५ कसेरीस्थित फोहरमैला प्रशोधन केन्द्र नजिक दुई र सोही वडाको जनकल्याण मावि नजिकको जङ्गलमा एक शव फेला परेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।
स्वर्गीय विकास लामाको सम्झनामा बौद्धमा ४५ जनाले गरे रक्तदान
स्वर्गीय विकास लामाको सम्झनामा बौद्धमा ४५ जनाले गरे रक्तदान लायन्स क्लब अफ काठमाडौं सिन्धुपाल्चोक ‘द ह्याल्पिङ ह्यान्ड्स’, लायन्स क्लब अफ काठमाडौं नमोबुद्ध तथा आर.वाई. फाउन्डेसनको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो।
धनुषाको सतलोक आश्रममा विवाद, दर्जनौं घाइते
धनुषाको सतलोक आश्रममा विवाद, दर्जनौं घाइते सतलोक आश्रमले ऐलानी जग्गा हड्पेर आश्रम निर्माण गरेको भन्दै नापजोख गरी जग्गा खाली गराउनुपर्ने स्थानीयवासीहरुको माग राख्दै आएका छन् ।
प्रजातान्त्रिक अभियन्ता होमनाथ दाहालको निधन
प्रजातान्त्रिक अभियन्ता होमनाथ दाहालको निधन केही समयदेखि अस्वस्थ रहेका दाहालको निधनले पत्रकारिता र लोकतान्त्रिक आन्दोलनमा ठूलो क्षति पुगेको छ ।
हाँडीगाउँको प्राचीनता फर्काउन ९ करोड ४५ लाखमा ५४ घरको अग्रमोहडा सुधार हुँदै
हाँडीगाउँको प्राचीनता फर्काउन ९ करोड ४५ लाखमा ५४ घरको अग्रमोहडा सुधार हुँदै काठमाडौं महानगरपालिकाले आधुनिक निर्माणका कारण हराउँदै गएको हाँडीगाउँको ऐतिहासिक र सांस्कृतिक पहिचान पुनःस्थापना गर्न ठूलो अभियान सुरु गरेको छ । 
आजको मौसम : तराईमा बाक्लो हुस्सु, दैनिक जनजीवनमा सतर्कता आवश्यक
आजको मौसम : तराईमा बाक्लो हुस्सु, दैनिक जनजीवनमा सतर्कता आवश्यक पश्चिमी वायू तथा बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण तराईका अधिकांश क्षेत्रमा आज हुस्सु तथा कुहिरो लागेको छ ।
श्री स्वस्थानी व्रत कथा अध्याय - ८
श्री स्वस्थानी व्रत कथा अध्याय - ८ आज यस कथामा स्कन्दपुराणको केदारखण्ड अन्तर्गत माघमाहात्म्यको अष्टमो अध्यायमा दक्षप्रजापतिको यज्ञ विध्वंशको प्रसंग वर्णन गरिएको छ। विष्णु लगायत देवता युद्धबाट पछि हटेपछि वीरभद्रले दक्षप्रजापतिको शिर काटी यज्ञकुण्डमा होम गर्छन्।
आजको राशिफल : अवसर, लाभ र आत्मसंयम सन्देशको फरक–फरक संकेत
आजको राशिफल : अवसर, लाभ र आत्मसंयम सन्देशको फरक–फरक संकेत आज २०८२ पुष २६ गते शनिबार । आजको दिनले अधिकांश राशिका लागि अवसर, प्रगति र आत्ममूल्यांकनको संकेत दिएको छ। रोकिएका काम अघि बढ्ने, नयाँ कामको सुरुआत हुने र आर्थिक गतिविधिमा सुधार आउने योग देखिन्छ।
काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्‍यो, अन्य तीन ठाउँको तापक्रम माइनसमा
काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्‍यो, अन्य तीन ठाउँको तापक्रम माइनसमा जल तथा मौसम विज्ञान विभागका अनुसार यो रेकर्ड काठमाडौँको यो वर्षकै सबैभन्दा कम हो । पुस लागेपछि देशभरको तापक्रम विस्तारै घटिरहेको र यो क्रम जारी रहेको मौसमविद् विनु महर्जनले बताइन्। उनले यो बेला तापक्रम घट्दो नै हुने भएकाले चिसोबाट जोगिनुपर्ने बताइन्।
निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने
निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्त र उच्चअधिकारीहरूले प्रधानमन्त्री कार्कीलाई भेटेर सो जानकारी गराउनुका साथै निर्वाचनको व्यवस्थापन र तयारीका विषयमा छलफल भएको हो । 
झापामा आगलागी हुँदा रु एक करोड ३० लाखको क्षति
झापामा आगलागी हुँदा रु एक करोड ३० लाखको क्षति दमक-९ का पदम भण्डारीद्वारा सञ्चालित स्वस्तिक थुप्पा उद्योगमा आज विद्युत् चुहावट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
बेन्कार्डोको ‘साथ सहयोग’ कार्यक्रम सम्पन्न, स्मार्ट किचन होम सोलुसन भर्टिकल सार्वजनिक
बेन्कार्डोको ‘साथ सहयोग’ कार्यक्रम सम्पन्न, स्मार्ट किचन होम सोलुसन भर्टिकल सार्वजनिक सोही अवसरमा कम्पनीले ‘बेन्कार्डो सहकार्य’ पहल पनि सार्वजनिक गरेको छ, जसको उद्देश्य च्यानल पार्टनरहरूसँग अझ नजिकबाट काम गर्दै संयुक्त व्यवसाय विस्तार गर्नु र अन्तिम उपभोक्तालाई गुणस्तरीय सेवा प्रदान गर्नु रहेको बताइएको छ ।
Weather Update