Harsamaya
सिमतालमा खसेर बेपत्ता भएको बसको आज पनि उत्खनन गरिने
सिमतालमा खसेर बेपत्ता भएको बसको आज पनि उत्खनन गरिने जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिहान १०:४५ बजेको समयमा त्रिशूली नदी किनारमा एउटा बसको अगाडिको केही भाग पुरिएको अवस्थामा फेला परेको थियो ।
आजको राशिफल: कुन कुन राशिको भाग्य चम्कदैछ ?
आजको राशिफल: कुन कुन राशिको भाग्य चम्कदैछ ? सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ । परिवारको सहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । ब्यापार व्यवसायबाट लाभ मिल्नेछ ।
तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने
तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
समानुपातिक बन्दसूचीबाट उम्मेदवारले भोलि नाम फिर्ता लिनसक्ने
समानुपातिक बन्दसूचीबाट उम्मेदवारले भोलि नाम फिर्ता लिनसक्ने आयोगले बन्दसूचीमा नाम समावेश भएका कुनै पनि उम्मेदवारले फिर्ता लिन चाहेमा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०८२ को अनुसूची १८ अनुसार निवेदन दिन सक्ने जनाएको छ ।
पृथ्वीनारायणलाई सम्झिन नसक्नेहरु नेपाली होइनन् : पूर्वमन्त्री विष्ट
पृथ्वीनारायणलाई सम्झिन नसक्नेहरु नेपाली होइनन् : पूर्वमन्त्री विष्ट आइतबार कीर्तिपुरको लाइब्रेरी चोकमा आयोजित कार्यक्रममा उनले पृथ्वीनारायण शाहले सबै जातको फूलबारी भनेको देशलाई आज फुटाउन खोजिएको भन्दै त्यसकारण पनि पृथ्वी जयन्ती मनाउन आवश्यक रहेको बताए ।
इक्यान निर्वाचन २०८२ः अध्यक्षका उम्मेदवार भुसालद्वारा २६ एजेन्डा सार्वजनिक
इक्यान निर्वाचन २०८२ः अध्यक्षका उम्मेदवार भुसालद्वारा २६ एजेन्डा सार्वजनिक नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी निर्वाचन २०८२ का लागि अध्यक्ष पदका उम्मेदवार दिपकराज भुसालले २६ वटा एजेन्डा सार्वजनिक गरेका छन् ।
श्री स्वस्थानी व्रत कथा अध्याय - ९
श्री स्वस्थानी व्रत कथा अध्याय - ९ स्कन्दपुराण अन्तर्गत केदारखण्डको श्रीस्वस्थानी व्रतकथाको नवौँ अध्यायमा सतीदेवीको देहपतन र शक्तिपीठहरूको उत्पत्तिको पौराणिक कथा वर्णन गरिएको छ। दक्षयज्ञपछि महादेवले सतीदेवीको मृत देह बोकेर पृथ्वी भ्रमण गरिरहँदा समस्त देवताहरू चिन्तित भई विष्णु भगवान्को शरणमा पुगेका थिए। देवताहरूको बिन्ती सुनी विष्णुले आफ्नी मायाबाट झिँगा उत्पन्न गराई सतीदेवीको देहलाई टुक्रा–टुक्रा गरी पृथ्वीका विभिन्न...
डडेल्धुरामा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु
डडेल्धुरामा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु जिल्लाको परशुराम नगरपालिका–९ स्थित कुयापानीमा शनिबार साँझ दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक परशुराम–१२ का २७ वर्षीय नवीन साउद र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३५ वर्षीय मान जाग्रीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख बरुणबहादुर सिंहले जानकारी दिए।
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै सधैँजस्तै आज पनि प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम ढोका अगाडिको पृथ्वीनारायणको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिन्छ । पृथ्वी जयन्तीका अवसरमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चियापान समारोहको आयोजना गरेको छ । राप्रपाले सो समारोहमा प्रधानमन्त्री,...
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल आज २०८२ पुष २७ गते आइतबार । आजको दिन ग्रह–नक्षत्रले सबै राशिलाई उर्जा, चुनौती र अवसरको मिश्रण दिएको छ।
आजको मौसमः तराईमा हुस्सु, कोशी तथा हिमाली भेगमा  आंशिक बदली
आजको मौसमः तराईमा हुस्सु, कोशी तथा हिमाली भेगमा आंशिक बदली जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम सम्बन्धी जानकारी अनुसार तराईमा दिउँसो मध्यान्ह सम्म हुस्सु लाग्ने भएको हो । यस्तै उक्त समयमा कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
सामाजिक कार्यमुखी सिन्धुपाल्चोक व्यावसायिक क्लबको नयाँ कार्यसमिति चयन
सामाजिक कार्यमुखी सिन्धुपाल्चोक व्यावसायिक क्लबको नयाँ कार्यसमिति चयन कार्यक्रममा क्लबका सदस्यहरू, सिन्धुपाल्चोकका विभिन्न क्षेत्रका व्यवसायीहरू तथा सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।सामाजिक सेवा, आपत्कालीन सहयोग, शिक्षा, स्वास्थ्य तथा समुदाय विकासलाई प्राथमिकता दिँदै आएको क्लबले आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
Weather Update