Harsamaya
जब मन्त्रीहरुको उद्धारमा हेलिकप्टर भैंसेपाटी पुग्यो, अनि आन्दोलनकारी उग्र बने
जब मन्त्रीहरुको उद्धारमा हेलिकप्टर भैंसेपाटी पुग्यो, अनि आन्दोलनकारी उग्र बने आगोका कारण क्वार्टरमा रहेका अधिकांश भवनहरू, सरकारी सामग्री, संरचनाहरू र महत्वपूर्ण कागजातहरू जलेर नष्ट भएका छन् ।
छिमेकीले बिन्ती गर्दागर्दै पनि जलाए गर्भनरको घर, निशानामा थिए विष्णु पौडेल
छिमेकीले बिन्ती गर्दागर्दै पनि जलाए गर्भनरको घर, निशानामा थिए विष्णु पौडेल उक्त घर दनदनी आगो बलिरहेको भिडियो सामाजिक संजालमार्फत पोष्ट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
जेनजीहरुबीच नै एकआपसमा लफडा, कुटपिटमै उत्रिए
जेनजीहरुबीच नै एकआपसमा लफडा, कुटपिटमै उत्रिए कसैले सुशीला, कसैले कुलमान, कसैले हर्क साम्पाङ त कसैले बालेनको नाम लिँदा मनमुटाव सुरु भएको हो । मनमुटावपछि सडकमै कुटाकुट भएको थियो । 
जेनजीले प्रधानमन्त्रीका लागि बहसमा ल्याएकी शुसिला कार्की को हुन्  ?
जेनजीले प्रधानमन्त्रीका लागि बहसमा ल्याएकी शुसिला कार्की को हुन्  ? पुरै देश अहिले शोकमा छ । भ्रष्टाचार, बेपी नेपो र सामाजिक सञ्जाल बन्द विरुद्ध जेनजी समूहले गरेको प्रर्दशन उग्र बन्दा अहिले देश अभिभावकविहीन बनेको छ । देश नेपाली सेनाको हातमा पुगेको छ । दुई दिन देखि देशको नेतृत्व कसलाई दिने भन्ने बहस चलिरहेको छ ।
सर्वसाधारण भन्छन् : निषेधाज्ञा खोल्नुपर्छ, गरिखान पाउनुपर्छ (भिडियोसहित)
सर्वसाधारण भन्छन् : निषेधाज्ञा खोल्नुपर्छ, गरिखान पाउनुपर्छ (भिडियोसहित) नेपाली सेनाले निषेधाज्ञालाई केही खुकुलो गरेसँगै विहानको समयमा मानिसहरुको चहलपहल देख्न थालिएको छ ।
छात्रवृत्ति र देश विदेशमा काम गरेर बनाएको घरमा आगजनी गरेको गभर्नर  पौडेलको गुनासो
छात्रवृत्ति र देश विदेशमा काम गरेर बनाएको घरमा आगजनी गरेको गभर्नर पौडेलको गुनासो सोमबारको आन्दोलनपछि आक्रोशित बनेका जेनजी समूहले उनको घरमा आगो लगाइदिएका हुन्।
सुरक्षाको दृष्टिकोणलाई मध्येनजर गर्दै ट्रेन बन्द
सुरक्षाको दृष्टिकोणलाई मध्येनजर गर्दै ट्रेन बन्द नेपालको एक मात्र रेल अहिले अनिश्चितकालका लागि बन्द गरिएको छ ।  जेनजी आन्दोलन सुरु भएदेखि सुरक्षाको दृष्टिकोणले रेल सेवा बन्द गरिएको नेपाल रेल्वेका महाप्रबन्धक निरञ्ज कुमार झाले जानकारी दिएका छन् ।
आज जेनजी समूह र नेपाली सेनाबिच वार्ता हुदैँ
आज जेनजी समूह र नेपाली सेनाबिच वार्ता हुदैँ आज जेनजी समूह र नेपाली सेनाबिच वार्ता हुने भएको छ । बुधबार साँझ जंगी अड्डामै जेनजीबिच विवाद भएपछि हिजो भनिएको वार्ता आज हुन लागेको हो ।
आज देशभर बदली, केही प्रदेशमा भारी वर्षाको चेतावनी
आज देशभर बदली, केही प्रदेशमा भारी वर्षाको चेतावनी आज देशभर साधारणतया बदली रहने मौसमविद्हरूले बताएका छन्। अधिकांश स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहँदा केही प्रदेशमा भने भारी वर्षा हुने चेतावनी दिइएको छ।
आजको दिन तपाईंका लागि कस्तो रहला ?
आजको दिन तपाईंका लागि कस्तो रहला ? आज २०८२ भदौ २६ गते  बिहीबार । जीवनको प्रत्येक दिन नयाँ चुनौती, नयाँ अवसर र नयाँ सम्भावनाले भरिएको हुन्छ। ग्रह–नक्षत्रको गति अनुसार मान्छेको दिनचर्या र मनोदशामा विशेष प्रभाव पर्ने विश्वास गरिन्छ।
बालेन शाहको सुझाव : ‘देशलाई नयाँ जनादेश चाहिन्छ, संसद् विघटन गरेर अन्तरिम सरकार गठन होस्’
बालेन शाहको सुझाव : ‘देशलाई नयाँ जनादेश चाहिन्छ, संसद् विघटन गरेर अन्तरिम सरकार गठन होस्’ काठमाडौं महानगरका मेयर बालेन शाहले राजनीतिक संकटको समाधानका लागि तत्काल संसद् विघटन गरी अन्तरिम सरकार गठन गर्नुपर्ने स्पष्ट माग गरेका छन् । उनले अन्तरिम सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा खुलेर समर्थन जनाएका छन् ।
करिब दुई लाखभन्दा बढी सवारी चालक अनुमतिपत्र जलेर नष्ट
करिब दुई लाखभन्दा बढी सवारी चालक अनुमतिपत्र जलेर नष्ट जेनजी पुस्ताको पूर्वनिर्धारित कार्यक्रमअनुसार आज आन्दोलनका क्रममा भएको फोहर व्यवस्थापनको काममा स्वतःस्फूर्त रूपमा नागरिक पनि खटिइएका छन् ।
Weather Update