आजको राशिफल: प्रेम, विवाह र धन प्राप्तिको योग कस्तो छ ?
शुक्रबार, कात्तिक २८, २०८२
केही चुनिन्दाहरूले मात्र तपाईंको जादूले भरिएको आकर्षणको रहस्य थाहा पाउनेछन्। आज काममा घरेलु मद्दत आउने छैन जसले तपाईंका जीवनसाथीलाई तनाउमा पार्न सक्छ।
देशका अधिकांश भागमा मौसम सफा रहने
शुक्रबार, कात्तिक २८, २०८२
त्यसैगरी, आज राति देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने छभने केही स्थानमा आंशिक बदली हुनेछ ।
दूतावासले भन्यो- पोर्चुगलमा कामदार भिसा बन्द भयो‚ प्रलोभनबाट जोगिनु
बिहीबार, कात्तिक २७, २०८२
पोर्चुगलस्थित नेपाली राजदूतावासले कामदार भिसामा रोजगारीको प्रलोभन देखाएर हुन सक्ने ठगीबाट जोगिन आग्रह गरेको छ ।
सरकारले भन्यो: कम्तीमा अन्तर निर्वाचन क्षेत्र मतदान सम्भव बनाउनुपर्छ
बिहीबार, कात्तिक २७, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले अन्तर निर्वाचन क्षेत्र र विदेशमा रहेका नागरिकका लागि मतदानको व्यवस्थाको सम्भाव्यताबारे छलफल गरेकी छन् ।
राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन मतदाता नामावलीमा नाम दर्ता हुने
बिहीबार, कात्तिक २७, २०८२
नागरिकहरूले राष्ट्रिय परिचयपत्रमार्फत आफ्नो विवरण आफैँ भरी मतदाता नामावलीमा दर्ता गर्न सक्ने भएका छन् ।
ऋत्विक धनजानी : रोजाइमा परेका स्टाइल आइकन
बिहीबार, कात्तिक २७, २०८२
आकर्षक लुक र हँसिलो मुस्कानका साथ देखिएका उनका लाखौं प्रसंशक छन् । उनका पछिल्ला भिडियो र तस्बिरहरू भाइरल हुने गरेका छन् । ऋत्विक धनजानी मनोरञ्जन जगतमा एक स्टाइल आइकन र प्रशंसकको मन पर्ने पात्रका रूपमा स्थापित छन् ।
बागमतीको धुलो दूध कारखानाको भविष्यमाथि प्रश्न, मन्त्री पौडेलले गरे अनुगमन
बिहीबार, कात्तिक २७, २०८२
उनको अनुगमनको मुख्य उद्देश्य भनेको छिटो कार्यविधि स्वीकृत गरी कारखानालाई पूर्ण क्षमतामा सञ्चालनको सुनिश्चितता गर्नु रहेको प्रस्टोक्ति दिए ।
गृहमन्त्री एमालेको नेता जस्तो लाग्न थालेको छ : सुधन गुरुङ [भिडियोसहित]
बिहीबार, कात्तिक २७, २०८२
उनले १०–१५ जना फ्याट्ट–फुट्ट छ्टिटा देखिएका जेनजीहरु वडासम्मै समिति बनाएर जान नसक्ने खालको रहेको भन्दै आफूहरुले वडासम्मै समितिहरु बनाइसकेको दाबी गरे ।
बागमती गाउँपालिका स्वास्थ्य सेवामा पुनः जिल्लामै प्रथम
बिहीबार, कात्तिक २७, २०८२
स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, गाउँपालिकाको स्वास्थ्य सेवा प्रणाली, प्राथमिक उपचार, मातृ तथा शिशु स्वास्थ्य, नियमित खोप सेवा, पोषण कार्यक्रम, र जनचेतनामूलक अभियानहरू प्रभावकारी रूपमा सञ्चालन गरिएकाले बागमती गाउँपालिकाले पुनः जिल्लामै अग्रता कायम राख्न सफल भएको हो।
३ महिनामा भवन नक्सा सम्बन्धी ७३२ वटा प्रक्रिया सम्पन्न
बिहीबार, कात्तिक २७, २०८२
लामिछानेका अनुसार गएको वर्ष (आ. व. २०८१÷०८२) मा महानगरपालिकाले ३ हजार ७६८ वटा भवन नक्सा सम्बन्धी काम टुङ्ग्याएको थियो । यसमा विभागले १ हजार २७२ वटा प्लिन्थ लेभल सम्मको इजाजत पत्र दिएको थियो ।
पूर्व उर्जामन्त्री खड्काले स्काउटको जग्गा हडपेर बनाएको संरचनामा महानगरले चलायो डोजर
बिहीबार, कात्तिक २७, २०८२
नेपाल स्काउटले खड्काको कम्पनीले भाडामा लिएको उक्त जग्गाको भाडा बुझाएर खाली गर्न पटकपटक ताकेता गर्दा पनि अटेर गरेपछि स्काउटले सात दिनभित्र बक्यौता बुझाउन अन्तिम ताकेता गरेको थियो ।
देशभर मौसम सफा रहने
बिहीबार, कात्तिक २७, २०८२
आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
कस्तो छ आज १२ राशिको फल ? के -के पाउँदै छन् के-के गुमाउँदैछन् ?
बिहीबार, कात्तिक २७, २०८२
साथीभाई र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । काममा आमाको सहयोग प्राप्त हुनेछ ।
साताको लोकप्रिय

