Harsamaya
नदीमा पौडी खेल्ने क्रममा बालक बेपत्ता
नदीमा पौडी खेल्ने क्रममा बालक बेपत्ता मल्लसहित चारजना साथीहरुसँग बाख्रा चराउन गएका आकाश मुगु र हुम्ला कर्णाली करिडोर जोड्ने पिपलमुडा भन्ने ठाँउमा नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका हुन ।
भृकुटीमण्डपमा भाडा नतिरेका स्टल तथा सटरमा ताला
भृकुटीमण्डपमा भाडा नतिरेका स्टल तथा सटरमा ताला परिषद्ले वर्षौँदेखि भाडा नतिरेका २० वटा स्टलमा तालाबन्दी गरेको हो । ताला लाग्नेमा रिपोटर्स क्लब नेपाल, काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयलगायत रहेका छन् । 
 पूर्वराजाको आव्हान - निषेध र प्रतिशोधको राजनीति त्यागेर देशलाई केन्द्रमा राखी अघि बढ्नुपर्छ (भिडियोसहित)
 पूर्वराजाको आव्हान - निषेध र प्रतिशोधको राजनीति त्यागेर देशलाई केन्द्रमा राखी अघि बढ्नुपर्छ (भिडियोसहित) विधि र व्यक्ति बदलिँदैमा समग्र स्थिति नसुध्रिएको उनको निष्कर्ष छ । उनले थपे, ‘हामी दलदलको खलबलमा धेरै दौडियौँ, तर राष्ट्रको श्रीवृद्धिमा निकै पछाडि पर्यौ ।’
किन राखे निजी पत्रिकाहरुले पहिलो पृष्ठमा ‘प्रश्नवाचक चिन्ह’?
किन राखे निजी पत्रिकाहरुले पहिलो पृष्ठमा ‘प्रश्नवाचक चिन्ह’? भ्रष्टाचार निर्मूल पार्ने नारा दिएर आएको सरकारले सूचनामा बन्देज लगाएर पारदर्शितामाथि नै प्रश्न खडा गरेको निजी सञ्चारमाध्यमहरूको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।
आजको मौसम: वर्षा र हिमपातको सम्भावना
आजको मौसम: वर्षा र हिमपातको सम्भावना हाल कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ र तराई भूभागमा मौसम मूख्यतया सफा रहेको छ।
आजको राशिफल : धन, अवसर र सम्बन्धमा नयाँ मोड, कसको भाग्य कति चम्कियो ?
आजको राशिफल : धन, अवसर र सम्बन्धमा नयाँ मोड, कसको भाग्य कति चम्कियो ? वृष : टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ । जीवन रमाइलो पार्न आफ्नो आकांक्षाहरूको जाँच गर्नुहोस् ।
भरुवा बन्दुकसहित २ जना पक्राउ
भरुवा बन्दुकसहित २ जना पक्राउ पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीय मानबहादुर राई र ४५ वर्षीय रामबहादुर तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।
किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ
किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ धनबहादुरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय रागेचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक‚कस्को कति?
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक‚कस्को कति? सरकार बनेको १७ दिनमै प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो । सरकार बनेको ६० दिनभित्र सम्पत्ति विवरण प्रधानमन्त्री कार्यालयमा पेश गर्नुपर्ने कानूनी व्यवस्था छ ।
गृहमन्त्रीको सम्पत्तिः जग्गा २६० रोपनी‚ ४ करोड ३१ लाख बढी शेयरमा लगानी
गृहमन्त्रीको सम्पत्तिः जग्गा २६० रोपनी‚ ४ करोड ३१ लाख बढी शेयरमा लगानी यस्तै गृहमन्त्री सुधन गुरुङको विभिन्न कम्पनीमा ४ करोड ३१ लाख रूपैयाँ बढीको शेयरमा लगानी रहेको छ ।  गृहमन्त्री गुरुङले होप होल्डिङस प्रालिमा ३० लाख रूपैयाँको ३० हजार थान शेयर, लगुम प्रिमियम अपार्टमेन्टस प्रालिमा ५७ लाख रूपैयाँको ५७ हजार थान, धितोपत्र बजारमा कारोबार हुने शेयरहरूमा २ करोड ७४ लाख ५६ हजार...
अर्थमन्त्री वाग्लेको सम्पत्ति : चार वटा घर अपार्टमेन्ट, बैंक ब्यालेन्स १ करोड ९० लाख
अर्थमन्त्री वाग्लेको सम्पत्ति : चार वटा घर अपार्टमेन्ट, बैंक ब्यालेन्स १ करोड ९० लाख आज सार्वजनिक सम्पत्ति विवरणमा उनको ललितपुरको सानेपामा (अपार्टमेन्ट) २ करोडको, ललितपुरमा ५ करोडको, काभ्रेमा अपार्टमेन्ट ३ करोड ७५ लाख, तनहुँमा २ करोडको घर रहेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री बालेनको संजालबाट १ करोड बढी आम्दानी‚ श्रीमतीसँग १९० तोला गरगहना
प्रधानमन्त्री बालेनको संजालबाट १ करोड बढी आम्दानी‚ श्रीमतीसँग १९० तोला गरगहना प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री शाहसँग नगद मौजदात १ करोड ४६ लाख रूपैयाँ रहेको उल्लेख छ । उक्त रकम फेसबुक, युट्युब, टिकटक सहितका सामाजिक संजालबाट प्राप्ति भएको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
Weather Update