Harsamaya
सुदूरपश्चिमका पहाडी जिल्लामा मनाइयो बूढी पोल्ने पर्व 
सुदूरपश्चिमका पहाडी जिल्लामा मनाइयो बूढी पोल्ने पर्व   भाद्र सङ्क्रान्ति तथा ओल्के सङ्क्रान्तिका दिन गाडिएको सल्लाको वा अन्य बोट बिरुवाको लिङ्गोमा आज साँझपख बूढी पोलिने र सोही ठाउँमा काँक्रा खाँदै लुतो बाँड्ने प्रचलन छ । 
जनमत पार्टीका पदाधिकारद्वारा अध्यक्ष राउतको राजीनामा माग
जनमत पार्टीका पदाधिकारद्वारा अध्यक्ष राउतको राजीनामा माग जनताको भरोसा र समर्थनले पार्टीलाई राष्ट्रिय पार्टीको मान्यता दिए पनि पछिल्लो शीर्ष नेतृत्वबाट कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शिता अभाव तथा जनभावना विपरित गतिविधि देखिएको उनीहरूको भनाइ छ ।
जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका सङ्खुवासभाका प्रवीन कुलुङको अन्त्येष्टि
जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका सङ्खुवासभाका प्रवीन कुलुङको अन्त्येष्टि कुलुङको सिलिचोङ–३ स्थित लकुवामा संस्कारअनुसार अन्त्येष्टि  गरिएको सो गाउँपालिकाका अध्यक्ष भुपालराज मेवाहाङले बताए । अन्त्येष्टि अघि सिलिचोङ गाउँपालिका केन्द्र ताम्कुमा कुलुङको पार्थिव शरीरमा गाउँपालिका अध्यक्ष मेवाहाङले राष्ट्रिय झण्डा ओढाएर सम्मान अर्पण गरेका थिए । 
‘जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको जिम्मेवारी लिन अन्तरिम सरकारलाई आग्रह’
‘जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको जिम्मेवारी लिन अन्तरिम सरकारलाई आग्रह’ कार्यक्रममार्फत आन्दोलनमा सहादत प्राप्त गरेका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको सपना साकार पार्ने प्रतिबद्धता व्यक्त गरिएको छ । 
कोशी ब्यारेजका २७ ढोका खोलिए
कोशी ब्यारेजका २७ ढोका खोलिए पहाडी भेगमा भइरहेको वर्षाका कारण जलसतह बढ्दै गएको हो ।
अध्यक्ष ढकालको टोलीले गरे उपेन्द्र महतोको क्षतिग्रस्त घरको अवलोकन
अध्यक्ष ढकालको टोलीले गरे उपेन्द्र महतोको क्षतिग्रस्त घरको अवलोकन सोही क्रममा महतोले यस्तो घटनाहरुले देश पछाडी धकेलिने भन्दै अब देश बन्दैन् भन्ने कुरामा कुनै संका नरहेको बताए । 
पहिरो पन्छाए पछि कर्णाली राजमार्गमा गाडी चल्न थाले  
पहिरो पन्छाए पछि कर्णाली राजमार्गमा गाडी चल्न थाले   राजमार्ग अवरुद्ध भएपछि सुर्खेत जाने गाडी हुल्ममा र सुर्खेतबाट आएका गाडी मालाचौरमा रोकिएका गाडिहरु गन्तव्यमा लागेका छन् । 
जेनजी  आन्दोलन : ‘जहाँ नातेदार पुगेनन्, त्यहाँ पुगिन् आशिका’
जेनजी  आन्दोलन : ‘जहाँ नातेदार पुगेनन्, त्यहाँ पुगिन् आशिका’ उनको सहयोग केवल आर्थिक मात्र होइन भावनात्मक सहारा पनि हो । यस्तो समयमा, जब परिवार नै अस्पतालमा पुग्न सक्दैन, आशिका उनीहरूको ‘दिदी’ बनिन्, ‘छोरी’ बनिन्, ‘आमा’ बनिन् ।
हेटौंडा उपमहानगरपालिकाले जनतामुखी सेवा प्रवाहलाई व्यवस्थित गर्ने
हेटौंडा उपमहानगरपालिकाले जनतामुखी सेवा प्रवाहलाई व्यवस्थित गर्ने हेटौंडा उपमहानगरपालिकाले जनतामुखी सेवा प्रवाहलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन पहल गर्ने भएको छ ।
बिपी राजमार्ग आजबाट २४ घण्टै खुला हुने
बिपी राजमार्ग आजबाट २४ घण्टै खुला हुने वर्षातका कारण क्षतिग्रस्त बिपी राजमार्गको काभ्रेभञ्ज्याङ-भकुण्डेवेशी खण्ड अब २४ घण्टा सञ्चालन हुने भएको छ।
गगने भीरमा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध
गगने भीरमा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध रातभरीको अवरल बर्षाका कारण कर्णाली राजमार्गको गगने भीरमा पहिरो खसे पछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।
तुलसीपुर उपमहानगरपालिकामा आगजनीपछि त्रिपालमार्फत सेवा सुरु
तुलसीपुर उपमहानगरपालिकामा आगजनीपछि त्रिपालमार्फत सेवा सुरु जेनजी प्रदर्शनका क्रममा आगजनीमा परेपछि तुलसीपुर उपमहानगरपालिकाले मङ्गलबारदेखि त्रिपालमार्फत सेवा सुरु गरेको छ । उपमहानगरपालिकाको प्राङ्गणमा टेन्ट लगाएर अतिआवश्यक सेवा सञ्चालन गरिएको नगरप्रमुख टीकाराम खड्काले जानकारी दिए ।
Weather Update