Harsamaya
मिथिला माध्यमिकी परिक्रमा आज मडई पुग्दै
मिथिला माध्यमिकी परिक्रमा आज मडई पुग्दै शुक्रबार महोत्तरीको मटिहानीबाट निस्किएको डोलासहितको परिक्रमामा सहभागी यात्रुहरु जलेश्वर पुगेर विश्राम गरेका थिए । उनीहरु आज बिहानै मडईका लागि निस्किएका छन् ।
यी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
यी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आजको राशिफल : मेहनत, संयम र सकारात्मक सोचले खोल्दैछ सफलता र प्रेमको ढोका
आजको राशिफल : मेहनत, संयम र सकारात्मक सोचले खोल्दैछ सफलता र प्रेमको ढोका समग्रमा आजको दिन संयम, सकारात्मक सोच र निरन्तर प्रयासको परीक्षा हो। ग्रहको संकेत तपाईंको पक्षमा भए पनि अन्ततः सफलता तपाईंको कर्म र निर्णयमा निर्भर रहनेछ ।
अपहरित बालिकाको सकुशल उद्धार
अपहरित बालिकाको सकुशल उद्धार जिल्ला अदालत राजविराजबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय कल्याणपुरबाट थप अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक पुरीले जानकारी दिए । 
गौरमा दुई पक्षबीच झडप : स्थिति नियन्त्रणमा लिन १२ राउण्ड हवाई फायर, ४० सेल अश्रुग्यास प्रहार
गौरमा दुई पक्षबीच झडप : स्थिति नियन्त्रणमा लिन १२ राउण्ड हवाई फायर, ४० सेल अश्रुग्यास प्रहार फागुन ७ गते राति ९:५० बजे बौधिमाई नगरपालिका–९ सरमुजवाबाट सबगढास्थित सत्यनारायण साहको घरमा आउँदै गरेको जन्तीले मस्जिद अगाडि बाजा बजाएको विषयलाई लिएर विवाद सुरु भएको थियो ।
रौतहटमा यात्रुवाहक बस दुर्घटना, ९ जना घाइते
रौतहटमा यात्रुवाहक बस दुर्घटना, ९ जना घाइते शुक्रबार गौर नगरपालिका–४ दाल मिल नजिकै चन्द्रपुरबाट गौरतर्फ जाँदै गरेको ना ८ ख ८७७३ नम्बरको बस अनियन्त्रित भई सडक किनारको विद्युत् पोलमा ठोक्किएर दुर्घटना भएको हो ।
काठमाडौं प्रदूषित सहरको १८औँ स्थानमा, पहिलो लाहोर 
काठमाडौं प्रदूषित सहरको १८औँ स्थानमा, पहिलो लाहोर  गत मङ्गलबार काठमाडौँको वायु गुणस्तर सूचकांक १९१ पुगेको थियो भने बुधबार ११४ मा झरेको थियो। हावा चल्ने दर बढेपछि प्रदूषण घटेको वातावरण विभागले जनाएको छ।
पुराण सुन्न निस्किएकी महिला मृत फेला
पुराण सुन्न निस्किएकी महिला मृत फेला खोजीका क्रममा उनलाई घरदेखि केही दूरीमा रहेको जङ्गलमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
आज  सामाजिक न्याय विश्व दिवस
आज  सामाजिक न्याय विश्व दिवस यस दिवसको मुख्य उद्देश्य सामाजिक न्याय, समान अवसर, श्रम अधिकार र गरिमायुक्त कामको प्रवर्द्धनका लागि विश्व समुदायलाई एकजुट हुन आह्वान गर्नु हो ।
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव  कायमै, तीन प्रदेशमा वर्षाको सम्भावना
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, तीन प्रदेशमा वर्षाको सम्भावना कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। नोकरी तथा व्यवसायमा विशेष फाइदा हुनेछ। भौतिक साधनहरू सङ्ग्रह हुनेछन्।
एमाले नेता कर्ण बहादुर मल्लविरुद्ध जाहेरी प्रहरीले लिन नमानेपछि पीडित जमुना मिडियामा
एमाले नेता कर्ण बहादुर मल्लविरुद्ध जाहेरी प्रहरीले लिन नमानेपछि पीडित जमुना मिडियामा सो कार्यक्रममा अभियान्ता तथा भक्तपुर क्षेत्र नं २ कि प्रतिनिधिसभा सदस्य उम्मेदवार शोभा पाठकले पीडित खत्रीको न्यायका लागि प्रहरीले तत्काल जाहेरी दर्ता गरेर निज पीडक मल्ललाई पक्राउ गर्न माग गरिन् ।
Weather Update