Harsamaya
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल पढाइ लेखाइमा प्रगति हुनेछ। बुद्धिको उपयोगले लक्ष्य हासिल गर्न सकिने छ ।  रचनात्मक कार्यमा जुट्नाले प्रशस्तै फाइदा हुनेछ।
पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्यो, १७ जनाको मृत्यु, २४ घाइते
पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्यो, १७ जनाको मृत्यु, २४ घाइते दुर्घटनालगत्तै उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरीको कमाण्डमा टोली खटिएको छ । साथै विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट गोताखोरसहितको विशेष उद्धार टोली परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता डिआइजी विष्णु प्रसाद भट्टले जानकारी दिए ।
घरभित्र पसेको चितुवाको उद्धार
घरभित्र पसेको चितुवाको उद्धार आज अपराह्न मनमैजु मन्दिर नजिकै घरमा पसेर दुई जनालाई घाइते बनाएको चितुवाको उद्धार गरिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । 
पेप्सीकोलामा बसबाट खसेर वृद्धको मृत्यु
पेप्सीकोलामा बसबाट खसेर वृद्धको मृत्यु दुर्घटनामा गम्भीर घाइते भुजेलको उपचारका क्रममा आज अन्नपूर्ण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ । 
मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ जना घाइते
मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ जना घाइते सबै घाइतेलाई उपचारका लागि चितवन अस्पताल पठाइएको कार्यालयले जनाएको छ ।
संखुवासभा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युटको भूकम्प
संखुवासभा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युटको भूकम्प भूकम्पको धक्का आसपासका क्षेत्रमा सामान्य रूपमा महसुस भएको भए पनि हालसम्म कुनै क्षतिको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ ।
गौरमा  बिहान साढे ८ बजेसम्म कर्फ्यु खुकुलो
गौरमा बिहान साढे ८ बजेसम्म कर्फ्यु खुकुलो शनिबार दिउँसो १ बजेदेखि लागू भएको कर्फ्यु आइतबार बिहान साढे ६ बजेसम्म निरन्तर रहनेछ । त्यसपछि अत्यावश्यक कार्यका लागि बिहान साढे ६ बजेपछि साढे ८ बजेसम्म कर्फ्यु खुकुलो पारिएको छ । फेरि बिहान साढे ८ बजेदेखि नै अर्को आदेश जारी नभएसम्म पुन: कर्फ्यु लागू रहने प्रमुख जिल्ला अधिकारी भुसालले जारी...
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, चार प्रदेशमा वर्षाको सम्भावना
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, चार प्रदेशमा वर्षाको सम्भावना कोशी, गण्डकी र बागमती प्रदेशको उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको  छ।  
आजको राशिफल : मेहनत, सम्बन्ध र अवसरको परीक्षा, यस्तो छ राशिफल
आजको राशिफल : मेहनत, सम्बन्ध र अवसरको परीक्षा, यस्तो छ राशिफल आकस्मिक कामले खर्च बढाउन सक्छ। सञ्चित रकम अरूलाई सापट दिनुपर्ने हुन सक्छ। परिवारजनबाट टाढिनुपर्ला। अरूलाई समय दिँदा आफू पछि परिनेछ।
गौरमा झडप : जनमतका जिल्ला संयोजक जमशेद पक्राउ
गौरमा झडप : जनमतका जिल्ला संयोजक जमशेद पक्राउ बिहीबार साँझ मस्जिदको बाटो हुँदै जन्तीको गाडी लैजाने विषयमा सुरु भएको सामान्य विवाद शुक्रबार र शनिबार हिंसात्मक झडपमा परिणत भएको हो ।
रामेछापमा बोलेरोको ठक्करबाट ५ वर्षीया बालिकाको मृत्यु
रामेछापमा बोलेरोको ठक्करबाट ५ वर्षीया बालिकाको मृत्यु स्थानीयका अनुसार बोलेरो चालक नभएको मौका छोपी अटो चालक स्थानीय तिर्थबहादुर तामाङले गाडी चलाउँदा उक्त दुर्घटना भएको बताइएको छ ।
‘गौरमा अनिश्चितकालीन कर्फ्यु’
‘गौरमा अनिश्चितकालीन कर्फ्यु’ गौर नगरपालिकाको पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालय क्षेत्रसम्म कर्फ्यु आदेश जारी भएको हो ।
Weather Update