वीरगन्जमा कर्फ्यू हटाइयो, निषेधाज्ञा जारी
सोमबार, फागुन ११, २०८२
कर्फ्यू हटाइए पनि स्थिति पूर्ण रूपमा नियन्त्रणमा आइनसकेको भन्दै प्रशासनले आजै बेलुकी ६ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । यो अवधिमा कुनै पनि प्रकारका भेला, आमसभा, जुलुस, र प्रदर्शन गर्न पाइने छैन ।
धनुषामा सवारी दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु
सोमबार, फागुन ११, २०८२
मोटरसाइकललाई ठक्कर दिने टिपर चालक, टिपर तथा मोटरसाइकल ट्राफिक प्रहरी कार्यालय जिरोमाइलले आफ्नो नियन्त्रणमा राखी अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।
उदयपुरमा बस दुर्घटना हुँदा १५ जना घाइते, केहीको अवस्था गम्भीर
सोमबार, फागुन ११, २०८२
घाइतेहरूको उदयपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सिन्धुलीमा रहेको हिमालयन फुड कम्पनीमा कामदारबीच झडप, सात घाइते
सोमबार, फागुन ११, २०८२
उदयपुरको कटारी नगरपालिका–१२ बस्ने २२ वर्षीय गोर्कण कटुवालको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।
बस दुर्घटनामा ७ जना घाइते
सोमबार, फागुन ११, २०८२
घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
धादिङमा बस दुर्घटना जाँचबुझ गर्न समिति गठन
सोमबार, फागुन ११, २०८२
आगामी दिनमा सडक दुर्घटना न्यूनीकरणका लागि कडाइकासाथ कानून कार्यान्वयन गर्ने र यातायात व्यवसायी, बस चालस सहचालकलाई जिम्मेवार बनाउने निर्णय भएको छ ।
धादिङ बस दुर्घटना : थप एक जनाको मृत्यु, २२ घाइतेको काठमाडौंमा उपचार हुँदै
सोमबार, फागुन ११, २०८२
नेशनल अस्पताल कलंकीमा ९ जना पुरुष, १ जना महिला उपचाररत छन् । ट्रमा सेन्टरमा ७ पुरुष र ५ महिलाको उचार भइरहेको छ ।
वीरगञ्जमा पनि कर्फ्यू
सोमबार, फागुन ११, २०८२
प्रमुख जिल्ला अधिकारी भोलानाथ दाहालले सूचना जारी गर्दै महानगरका केही क्षेत्रमा बिहान पौने १० बजेदेखि अर्को आदेश नभएसम्मलाई कर्फ्यू लगाएका हुन् ।
दुर्घटनामा परेको बस पोखराबाट बेलुका ७ बजे छुटेको थियो
सोमबार, फागुन ११, २०८२
उनका अनुसार उक्त बस तनहुँको जामुनेका ओमकुमार श्रेष्ठको हो । गाडीमा श्रेष्ठ पनि सवार रहेको बुझिएको उनले जानकारी दिए ।
मिथिला माध्यमिकी परिक्रमा आज कञ्चन वन पुग्दै, आजैदेखि मिथिलाञ्चलमा होली सुरु
सोमबार, फागुन ११, २०८२
धनुषाको कचुरीबाट सुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली सातौँ दिन घ्रुवकुण्ड पुगेको थियो भने आजको विश्राम स्थल कञ्चन वन रहेको छ । परिक्रममा भोली मंगलबार धनुषाको पर्वत, बुधबार धनुषा धाम, बिहीबार सतोषर, शुक्रबार औरहीमा एक–एक रात विश्राम गर्नेछ ।
धादिङ बस दुर्घटना अपडेट : ११ पुरुष र ६ महिलाको मृत्यु, विदेशी नागरिक पनि घाइते
सोमबार, फागुन ११, २०८२
धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार मृतक र घाइतेहरुको सनाखत हुन बाँकी छ । दुर्घटनामा न्यूजील्याण्डकाका एक विदेशी पर्यटक पनि परेका छन् ।
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै, यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
सोमबार, फागुन ११, २०८२
पहाडी र हिमाली क्षेत्रका केही सीमित स्थानमा अहिले हल्का वर्षा र हिमपात भइरहेको छ जसले गर्दा ती क्षेत्रमा चिसोको मात्रा बढेको महसुस गरिएको छ।
बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १८ पुग्यो, २५ घाइते
सोमबार, फागुन ११, २०८२
घाइते २५ लाई उपचारको लागि अस्पताल पठाइएको राजमार्ग उद्दार व्यवस्थापन समितिको अध्यक्ष राजकुमार ठकुरीले जानकारी दिए । बसमा ३५ भन्दा बढी यात्रु सवार रहेको बताइएको छ ।
साताको लोकप्रिय

