दमौलीमा दुई स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते
बुधबार, भदौ १८, २०८२
म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा गए राति दुई स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् ।
जीर्ण भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा व्यवस्थापनमा सकस
बुधबार, भदौ १८, २०८२
जिल्ला कारागार बाजुराको भवनको पुनः निमार्ण नहुँदा जीर्ण बनेको छ । कारागारको भवन पुरानो र अर्को कुनै नँया भवनको निमार्ण नहुँदा उक्त भवन जीर्ण बनेको हो।
आज कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
बुधबार, भदौ १८, २०८२
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ । जसले गर्दा नेपालमा मनसुन केही कमजोर रहेको छ भने बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पनि भित्रि रहेको छ ।
आजको राशिफल : प्रेम, परिवार र व्यवसायमा नयाँ ऊर्जा, केहीलाई स्वास्थ्य र धैर्यको चुनौती
बुधबार, भदौ १८, २०८२
आज २०८२ भदौ १८ गते बुधबार।आजको दिन १२ राशिका लागि उतारचढावले भरिएको देखिन्छ। कसैलाई प्रेम र मित्रताको बन्धन बलियो हुने संकेत छ भने कसैलाई परिवारसँगै आर्थिक लाभका नयाँ अवसर खुल्नेछ।
२४ घण्टामै तीन पटक धक्का : सिन्धुपाल्चोक, गोरखा र दोलखामा भूकम्पको अनुभव
बुधबार, भदौ १८, २०८२
देशका विभिन्न स्थानमा २४ घण्टाभित्र लगातार तीन पटक भूकम्पको धक्का अनुभव गरिएको छ ।
लहानमा दुई छोरालाई विष खुवाएर आमाले आत्महत्या गरेको आशंका
मंगलबार, भदौ १७, २०८२
उनले भने, ‘शवको अवस्था हेर्दा विष सेवनपछि रञ्जिताले आत्महत्या गरेजस्तो देखिन्छ । यद्यपि, थप अनुसन्धान र परीक्षणपछि मात्रै घटनाको यथार्थ स्पष्ट हुनेछ ।’
संघ-संस्था दर्ता, नियमन तथा व्यवस्थापन विधेयकमाथि रामेछापका नागरिक संस्थाको आपत्ति (भिडियोसहित)
मंगलबार, भदौ १७, २०८२
नेपाल सरकारले तयार गरेको संघ-संस्था दर्ता, नियमन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको मस्यौदाका विभिन्न बुँदा माथि रामेछापका नागरिक संस्थाहरूले असहमति जनाएका छन् ।
सिन्धुलीमा सवारी दुर्घटनामा परेर युवकको मृत्यु, एकको अवस्था गम्भीर
मंगलबार, भदौ १७, २०८२
मोटरसाइकलमा सवार भारतको मोतिहारीका १८ वर्षीय सागर आलमको अवस्था गम्भीर छ । निजको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । बसका चालकलाई नियन्त्रयामा लिइएको छ ।
कञ्चनपुरमा नदीमा बगेर एक जना बेपत्ता
मंगलबार, भदौ १७, २०८२
बेदकोट नगरपालिकास्थित बल्मा नदीमा बगेर एक जना बेपत्ता भएका छन् ।
सप्तकोसीमा पानीको सतह बढ्दै, सोलुमा थामे खोलाले ५ घर बगायो
मंगलबार, भदौ १७, २०८२
लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह तीव्र गतिमा बढ्दै गएको छ ।
गोरखामा रात्रिबस दुर्घटना : २१ जना घाइते
मंगलबार, भदौ १७, २०८२
काठमाडौंबाट गोरखाको माछिखोलाका लागि छुटेको रात्रिबस दुर्घटना भएको छ ।
आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना
मंगलबार, भदौ १७, २०८२
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको हुनाले नेपालमा मनसुन केही कमजोर रहेको छ भने बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पनि भित्रि रहेको छ ।
आजको राशिफल : आत्मविश्वासले बढाउनेछ सफलता, प्रेम र व्यवसायमा आउनेछन् नयाँ मोड
मंगलबार, भदौ १७, २०८२
आज २०८२ भदौ १७ गते मंगलबार।आजको दिन १२ राशिका लागि उत्साह, चुनौती र नयाँ अवसरले भरिएको देखिन्छ। ज्योतिषविद्हरूका अनुसार कोहीले नयाँ काम सुरु गर्नेछन्, कोहीले पुराना समस्याबाट मुक्ति पाउनेछन् भने कोहीले प्रेम र पारिवारिक सम्बन्धमा विशेष मोड अनुभव गर्नेछन्।
साताको लोकप्रिय

