Harsamaya
काठमाडौंबाट वीरगन्जका लागि छुटेको बस दुर्घटनाग्रस्त
काठमाडौंबाट वीरगन्जका लागि छुटेको बस दुर्घटनाग्रस्त केही यात्रुहरूलाई सामान्य चोटपटक लागे पनि कसैलाई पनि अस्पताल भर्ना गर्नुपर्ने गम्भीर अवस्था नरहेको बुझिएको छ ।
आज कानुन दिवस मनाइँदै
आज कानुन दिवस मनाइँदै आज कानुन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ ।
यस्तो छ, शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ, शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७८ रुपैयाँ २५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ३० पैसा र बिक्रीदर १०६ रुपैयाँ २५ पैसा कायम गरिएको छ ।
तराईमा वर्षाको सम्भावना
तराईमा वर्षाको सम्भावना गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
मुगु कर्णाली नदीमा महिला मृत फेला
मुगु कर्णाली नदीमा महिला मृत फेला जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार श्रीमान् पेमा तोर्चे लामाकी पत्नी टोमा लामाको शव रिउस बगरस्थित मुगु कर्णाली नदीको बीच भागमा शुक्रबार फेला परेको हो ।
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण सरकारको यो कदमले प्रतिष्ठानको स्थापनाकालीन मर्म “सरकारको नीतिगत स्वामित्व र आदिवासी जनजाति समुदायको कार्यकारी नेतृत्वको सह-अस्तित्व” लाई समाप्त पारेको छ’, नेफिनद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
‘वी वान्ट सुधन गुरुङ’ भन्दै जनकपुरधाममा प्रदर्शन
‘वी वान्ट सुधन गुरुङ’ भन्दै जनकपुरधाममा प्रदर्शन शुक्रबार जनकपुरधामको जनक चोकमा जेनजी युवाहरुको स्वतन्त्र समूहले पूर्वगृहमन्त्री सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाउनुपर्ने भन्दै शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।
 ग्यास सिलिन्डर लिक भएर आगलागी, एक घर जलेर नष्ट
 ग्यास सिलिन्डर लिक भएर आगलागी, एक घर जलेर नष्ट भाडाकुँडा, गरगहना तथा फर्निचर पूर्ण रुपमा जलेर नष्ट भएको छ। उनका अनुसार क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको छ ।
रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप स्वीकार्य हुँदैन : विनोद कुमार शर्मा [भिडियोसहित]
रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप स्वीकार्य हुँदैन : विनोद कुमार शर्मा [भिडियोसहित] अध्यक्ष शर्माका अनुसार रेडक्रसको स्वाधीनता र सरकारको हस्तक्षेपबीच सन्तुलन कायम हुन नसक्दा संस्था कमजोर बन्दै गएको हो ।
यार्सागुम्बा चोर्न गएका २५ जना नियन्त्रणमा
यार्सागुम्बा चोर्न गएका २५ जना नियन्त्रणमा पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई सकेको पनि प्रनाउ थपलियाले जानकारी दिए ।
विश्व रेडक्रस दिवस मनाइँदै
विश्व रेडक्रस दिवस मनाइँदै रेडक्रस र रेडक्रिसेन्ट आन्दोलनमा काम गर्ने लाखौँ स्वयंसेवक र कर्मचारीहरूलाई उनीहरूको मानवीय प्रयासको लागि सम्मान गर्न यो दिवस मनाउने गरिएको हो ।
Weather Update