उम्मेदवार रुङ्गटाको दश प्रतिज्ञा : ५ वर्षमा १ खर्ब लगानी र ४ हजार रोजगारीको लक्ष्य
बिहीबार, फागुन १४, २०८२
विगतमा निर्वाचित प्रतिनिधिहरू जनताप्रति उत्तरदायी बन्न नसकेको आरोप लगाउँदै रुङ्गटाले भनेन,‘अब शिलान्यासको राजनीति होइन, परिणामको राजनीति चाहिन्छ ।’ उनले आफ्नो पहिलो प्राथमिकता ‘पहिले पानी अभियान’ लाई दिएका छन् ।
लुम्बिनीमा एमालेको बहुमत सुनिश्चित : पौडेलको दाबी
बिहीबार, फागुन १४, २०८२
पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले रुपन्देही क्षेत्र नं. २ का मतदाताहरू एमालेलाई नै जिताउनुपर्छ भन्ने माइन्ड सेट गरेर बसेको उल्लेख गर्दै जतिसुकै षडयन्त्र गरे पनि जनताको माइन्ड सेट परिवर्तन गर्न कठिन हुने बताए । ‘
अरनिको यातायातको बस १५ दिनपछि पुनः सञ्चालन
बिहीबार, फागुन १४, २०८२
यातायात सेवा पुनः सुरु भएसँगै बजार क्षेत्रमा चहलपहल बढ्न थालेको छ ।
वेदकोटमा घर ढल्दा च्यापिएर महिलाको मृत्यु, एक जना घाइते
बिहीबार, फागुन १४, २०८२
घटनापछि आज बिहान जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक वासु अवस्थी नेतृत्वको टोली खटिएको छ ।
स्याङ्जामा पहिलोपटक अंगीकृत नागरिकता वितरण
बिहीबार, फागुन १४, २०८२
नेपाली आमा र भारतीय बाबुबाट जन्मिएका उनीहरूलाई कानुनी व्यवस्था नहुँदा लामो समय नागरिकता लिन कठिनाइ थियो ।
पहाडी र हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना
बिहीबार, फागुन १४, २०८२
यस्तै, आज राती तराई भूभागका थोरै स्थानहरूमा तुँवालो रहनेछ । देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मौसम मुख्यतया सफा रहने ।
आजको राशिफल: प्रेम, धन र सम्बन्धहरु कुन राशिको कस्तो रहला ?
बिहीबार, फागुन १४, २०८२
कामले भविष्यमा विभिन्न तरिकामा तपाईंलाई लाभ हुनेछ। तपाईंको वैवाहिक जीवन आजभन्दा रंगीन कहिल्यै भएको थिएन।
निर्वाचनका दिन पर्यटक बोक्ने सवारी साधनले अनुमति लिनुपर्ने
बुधबार, फागुन १३, २०८२
पर्यटकको आवागमनका लागि सवारी साधन सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ ।
धादिङ दुर्घटनाका घाइतेको उद्धारमा मध्यरातमै खटिने थपलिया सम्मानित
बुधबार, फागुन १३, २०८२
थपलियाले आफूले सूचना पाउनासाथ कसरी उद्धारमा खटिए र रातको समय तथा ठाडो भिरका कारण उद्धारको काममा झेल्नुपरेको कठीनाइका बारेमा आफ्नो अनुभव सुनाए ।
चट्याङ लागेर गोरखामा एकको मृत्यु
बुधबार, फागुन १३, २०८२
उनीहरुको अवस्था भने सामान्य रहेको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।
खाद्य तथा पेय पदार्थ बिक्री गर्ने फर्ममाथि विभागको अनुमगन
बुधबार, फागुन १३, २०८२
स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितीमा अनुमगन निरीक्षण गरिएको र कैफियत देखिएकालाई कारवाहीको दायरामा ल्याइएको विभागले प्रष्ट पारेको छ ।
झुलाघाट नाका तीन दिन बन्द हुने
बुधबार, फागुन १३, २०८२
निर्वाचनलाई स्वतन्त्र र भयरहित बनाउन भारतसँग जोडिएको सीमामा सुरक्षा सतर्कता बढाइएको छ भने सशस्त्र प्रहरीका बीओपीमार्फत निगरानी कडा पारिएको छ ।
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, आज ६ प्रदेशमा वर्षाको सम्भावना
बुधबार, फागुन १३, २०८२
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
साताको लोकप्रिय

