Harsamaya
आन्तरिक हवाई उडान सुरु
आन्तरिक हवाई उडान सुरु विमानस्थल कार्यालयका अनुसार नेपालगञ्ज र भद्रपुरमा आज बिहान काठमाडौंबाट उडान भइसकेको छ । पोखरा र सुर्खेतको मौसम पनि हवाई उडानका लागि अनुकूल रहेको भन्ने आएपछि आन्तरिक उडान सुरु गरिएको कार्यालयले जनाएको छ ।
ट्रकको ठक्करबाट बाजुराका पूर्व सञ्चारकर्मी नाथको मृत्यु
ट्रकको ठक्करबाट बाजुराका पूर्व सञ्चारकर्मी नाथको मृत्यु बडी मालिका प्रवासी नेपाली एकता मञ्च भारतका संयोजक समेत रहेका नाथको मृत्युको खबरले भारतमा रहेका नेपाली, बाजुरा जिल्ला बासी र उनका घरपरिवार, आफन्तजन शोकमग्न बनेका छन् ।
दशैंको टीकाको चौथो दिन, टीका र जमरा ग्रहण गर्ने क्रम जारी
दशैंको टीकाको चौथो दिन, टीका र जमरा ग्रहण गर्ने क्रम जारी यस वर्ष विजयादशमीको भोलिपल्ट शुक्रबार बेलुकीदेखि निरन्तर वर्षा भइरहेकाले मान्यजनको हातबाट टीका र जमरा लगाएर आशीर्वाद ग्रहण गर्न जानेहरूलाई असर गरेको छ । 
इलाममा पहिरोमा परि २ जनाको मृत्यु, १५ जना भन्दा बढि बेपत्ता
इलाममा पहिरोमा परि २ जनाको मृत्यु, १५ जना भन्दा बढि बेपत्ता यस्तै घरमाथिबाट खसेको पहिरोका कारण इलामको माइ जोगमाई गाउँपालिका–६ का बर्मालाल सोग्मीका पाँच जना परिवारका सदस्य पहिरोमा परेर बेपत्ता भएका छन् । माथिबाट खसेको पहिरोको कारण उनीहरू रातीबाट सम्पर्क विहीन बनेका हुन् ।
तीन ठाउँका पुल बगे मेची करिडोरको
तीन ठाउँका पुल बगे मेची करिडोरको मेची राजमार्ग पहिरोले बन्द भएको छ । मेची राजमार्ग अन्तर्गत इलाम र पाँचथरका ३० भन्दा धेरै ठाउँमा सानो–ठूलो पहिरो खसेकाले आऊ–जाऊ बन्द भएको छ ।
नारायणगढ-मुग्लिन सडक खण्ड पूर्ण रूपमा अवरुद्ध
नारायणगढ-मुग्लिन सडक खण्ड पूर्ण रूपमा अवरुद्ध तीन स्थानमा अहिले पनि पहिरो तथा ढुङ्गा खसिरहेको छ ।  पहिरो गएका स्थानमा बाटो खुलाउने काम पनि भइरहेको  उनले जानकारी दिए ।
मनसुनी वायूको प्रभाव कायमै, कोशी र मधेस प्रदेशमा भारी वर्षा
मनसुनी वायूको प्रभाव कायमै, कोशी र मधेस प्रदेशमा भारी वर्षा मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा र कोशी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा हल्का देखी मध्यम वर्षा भइरहेको छ ।
आजको तपाईंको दिन कस्तो रहला, हेरौं आजको राशिफल
आजको तपाईंको दिन कस्तो रहला, हेरौं आजको राशिफल श्रमको उचित मूल्याङ्कन हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ । सामान्य देखिनुका बाबजुद, ठुलो खाँचो पूरा हुनेछ। अध्ययन अध्यापनमा प्रगति हुनेछ।
बाढीको जोखिममा रहेका ३९३ जनालाई सुरक्षित स्थानमा सारियो, समस्या परे यी नम्बरमा सम्पर्क गर्नूस्
बाढीको जोखिममा रहेका ३९३ जनालाई सुरक्षित स्थानमा सारियो, समस्या परे यी नम्बरमा सम्पर्क गर्नूस् महानगरले  कुनै समस्या परेमा १६६००१०५५११,  ०१५९०१७६४, ०१५९०१७६३ मा सम्पर्क गर्न सबैलाई अनुरोध गरेको छ । 
चितवनमा अलपत्र यात्रुलाई होटलमा ७५ प्रतिशत छुट
चितवनमा अलपत्र यात्रुलाई होटलमा ७५ प्रतिशत छुट निर्णय कार्यान्वयनका अवस्था बुझ्न होटल संघ चितवन र जिल्ला प्रहरी कार्यालयले अनुगमन गर्ने पनि प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए । 
हथियाहीमा चट्याङ लागेर दुई जनाको मृत्यु
हथियाहीमा चट्याङ लागेर दुई जनाको मृत्यु प्रहरी नायब उपरिक्षक राजु कार्कीले मृतक दुवैको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको जानकारी दिए । 
वागमती किनारका सुकुम्वासीलाई विद्यालयमा सारियो
वागमती किनारका सुकुम्वासीलाई विद्यालयमा सारियो सशस्त्र प्रहरी बलका सहप्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले बल्खुस्थित तरकारी बजारमा पानी पसेपछि बजारसमेत खाली गराइएको जानकारी दिए । 
Weather Update